भित्रियो मनसुन, इलाम लगायत विभिन्न स्थानमा मुसलधारे वर्षा

इलाम २८ जेष्ठ: नेपालमा यस वर्षको मनसुन भित्रिएको मौसमविद्ले बताएका छन्। अहिले इलाम, काठमाडौं उपत्यकालगायत स्थानमा मुसलधारे वर्षा भइरहेको छ। यस ...

कन्याममा केवल टिभीको रवैया देखि सेवाग्राही हैरान

गोपाल गिरी इलाम (कन्याम), २६ जेठः सूचना तथा प्रविधिको पहुँच सर्वत्र विस्तार गर्न तथा आम सर्वसाधारणहरुलाई यसको पहुँचमा पु¥याउने उद्देश्यले ...

इलामका जेष्ठ नागरिकहरुलाई पनि लगाउन थालियो “भेरोसेल” खोप

इलाम, २५ जेठः आज मंगलबारबाट देशभरका सबै जिल्ला सहित इलाममा पनि विभिन्न उमेर समूहका जेष्ठ नागरिकहरुलाई कोरोना विरुद्धको "भेरोसेल" खोप ...

इलाम समाज बेलायतद्वारा कोरोना उपचार र नियन्त्रणका निम्ती जिल्लाब्यापी सहयोग

इलाम, १९ जेठः इलाम जिल्लाको कोरोना पिडितहरुको उपचार र नियन्त्रणका निम्ती इलाम समाज बेलायतले तत्काल १४ लाख पचास हजार बराबरको ...

मल्हम पट्टी अभियानले गाउँपालिकामा सामाग्री वितरण शुरु ग-यो

जेठ १७, इलाम: विदेशमा रहेका इलामेहरुको सहयोगमा इलामका १० वटै स्थानीय तहमा कोभिड व्यवस्थापनमा आवश्यक सामाग्री हस्तान्तरण शुरु भएको छ ...

सापकोटा एसोसिएटद्धारा इलाम अस्पताल सहित विभिन्न संस्थालाई स्वास्थ्य सामाग्री प्रदान

इलाम, १६ जेठः इलाम जिल्लालाई विभिन्न क्षेहरुबाट स्वास्थ्य सामाग्री सहयोग गर्ने क्रममा आईतबार इलाम जिल्लाका विभिन्न सरकारी तथा गैरसरकारी संघ ...

Page 34 of 60 1 33 34 35 60