इलाम, ९ साउन: इलाम नगरपालिका वडा नं १ साखेजुङ नेपालटारस्थित ग्रीनहिल एकेडेमी कक्षा १ मा अध्ययनरत ८ वर्षीय ग्रेसदिप रिजालको नेपालटारमा एउटा निर्माणाधिन घरको पिल्लर लडेर ज्यान गएको छ । घर निर्माण गर्ने ठेकेदार र कामदारको चरम लापरबाहीले ज्यान गुमाउनु परेको बालकका अभिभावकको भनाई रहेको छ । रड बिना पिलर उठाएर पिल्लरको माथी ४ वटा रड देखाउने गरि निर्माण गरेको, ४/५ महिना बनिसकेको छतमा खेलिरहेको बेला पिलर लडेर बच्चाको ज्यान गएको हो ।
हेर्नुहोस रड बिना उठाईएको पिल्लर !!!
बालकको शव इलाम अस्पतालमा पोष्टमार्टम पछि घर लगिएको छ ।
तस्बीर: अर्जुन शर्माको वाल बाट ।