Wednesday, April 29, 2026
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस

टेलिकमको लापरवाही : ६ दिन बित्दा पनि बनेन अवरुद्ध टेलिफोन लाईन

ग्रीन इलाम ग्रीन इलाम
September 12, 2020
भित्र मुख्य समाचार, समाज
0 0
A A
0
Share on FacebookShare on Twitter

इलाम, २७ भदौ ः इलाम नगरपालिका वडा नं. ८ सिङफ्रिङ तथा करदाता सेवा कार्यालय आसपासका केही उपभोक्ताहरुको घरमा नेपाल टेलिकमद्धारा वितरण गरिएको टेलिफोन लाईन विगत ६ दिनदेखि अवरुद्ध हुँदा समेत मर्मतको लागि नेपाल टेलिकम इलाम शाखाले चासो नदिएको स्थानीयबासीको आरोप रहेको छ । उनीहरुले सम्बन्धित निकायमा बारम्बार गुनासो दर्ता गराउँदा पनि हाल सम्म मर्मतको लागि कुनै पहल नभएको बताईएको छ । टेलिफोनको लाईन अवरुद्ध हुँदा उपभोक्ताहरु इन्टरनेट सेवाबाट समेत वञ्चित हुनु परेको छ ।
इन्टरनेट सेवा अवरुद्ध भएपछि स्थानीय उपभोक्ता तथा संचारकर्मी सबिता पाण्डेलाई दैनिक रुपमा गर्नु पर्ने समाचार प्रवाहमा समेत असर पुगेको बताउँछिन । सोही क्षेत्रकी शिक्षिका कञ्चन घिमिरे सदरमुकाममा नै टेलिकमको मर्मत सेवाको हालत यस्तो छ भने दुर्गम गाउँघर तिरको हालत झन कति भयावह हुने आँकलन गर्छिन । अवरुद्ध टेलिफोन सेवाबाट प्रदिप खडका, राजु बस्नेत, लिला घिमिरे, महेश खडका लगायतका उपभोक्ताहरु मारमा परेका छन् ।

ShareTweetPin
अघिल्लो समाचार

अर्को समाचार

अर्को समाचार

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

  • मही : गर्मीमा स्वस्थकर तथा उपयोगी पेयपदार्थ
  • आज ३० औं राष्ट्रिय चिया दिवस, गत वर्ष साढे ४ अर्बको निर्यात
  • मौसमविद्‍को सुझाव- बाढीपहिरोको जोखिम छ, सकेसम्म रातिमा यात्रा नगरौं
  • अब जस्तो पनि गुन्द्रुक बेच्न नपाइने, हुन सक्छ ५ वर्ष कैद र ५ लाखसम्म जरिवाना
  • ३ अर्बको लगानीमा झापामा ‘होटल सोल्टी’ बन्दै

Recent Comments

No comments to show.
  • चेयरपर्सन: प्रविन श्रेष्ठ
  • डाईरेक्टर: राजेश पराजुली
  • एडिटर इन चिफ: सुदिप श्रेष्ठ
  • स्टेरिंग ग्रूप: प्रमोद रिजाल, अर्जुन खनाल, निशान्त गुरुङ, सुमन खनाल
  • टेक्नो एक्सपर्ट: सुजन प्रधान
  • एड्मिन हेड: लाक्पा लामा

ताजा समाचार

  • आज ३० औं राष्ट्रिय चिया दिवस, गत वर्ष साढे ४ अर्बको निर्यात
  • मौसमविद्‍को सुझाव- बाढीपहिरोको जोखिम छ, सकेसम्म रातिमा यात्रा नगरौं
  • अब जस्तो पनि गुन्द्रुक बेच्न नपाइने, हुन सक्छ ५ वर्ष कैद र ५ लाखसम्म जरिवाना
  • ३ अर्बको लगानीमा झापामा ‘होटल सोल्टी’ बन्दै
  • चार भाइको मेहनतले चम्किएको जस्बिरे चिया, प्रतिकेजी १ लाख रुपैयाँसम्ममा निर्यात

Green Ilam © 2023

Site by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.