१० मंसिर २०८३ ☀️ १२°C इलाम
🥇 सुन: रु. २,४७,९०० | 🥈 चाँदी: रु. ३,१४५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)

भन्सार छलीका अवैध सामानहरु नियन्त्रण

सेयर:

इलाम, ६ माघः हिजो शनिबार करिब २१ः०० बजेको समयमा जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले जिल्ला झापा मेचिनगर नगरपालिका वडा नं. ६ स्थित हनुमान मन्दिर हुंदै भारतबाट नेपाल तर्फ अवैध रुपमा भन्सार छली गरी लुकाई छिपाई ल्याउदैं गरेको धोती कपडा ८ पिस, लेडिज ब्लाउज १० पिस, पेटिकोट ८ पिस , भेष्ट २० पिस, थानको कपडा १५ मिटर, लेह्ङगा २ पिस, डिनर प्लेट १२ थान, धाराको टुटी ३९ पिस, गाडीको पार्टस पुर्जा र अन्य बिभिन्न किसिमका किराना सामानहरु समेत जम्मा अन्दाजी ५,७३,५५०।– मुल्य बरावरको अवैध सामानहरु बेवारिसे अवस्थामा फेला पारी बरामद गरी आवश्यक कारवाहीको लागी मेची भन्सार कार्यालय काकरभिट्टा बुझाउने तयारी भइरहेको जानकारी प्राप्त भएको छ ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ग्रीन इलाम

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।