Monday, April 20, 2026
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस

बालबालिकाको उद्धारको लागि १०९८ हेल्पलाईन संचालन

ग्रीन इलाम ग्रीन इलाम
August 29, 2021
भित्र मुख्य समाचार, समाज, सामाजिक सञ्जाल
Reading Time: 1 min read
0 0
A A
0
Share on FacebookShare on Twitter

इलामल १३ भदौः बालबालिकाको आपतकालिन उद्धार, राहत, संरक्षण तथा परामर्शका लागि इलामको एक गैरसरकारी संस्थाले बाल हेल्पलाईन संचालनमा ल्याएको छ । मानव अधिकार मञ्च नेपालले आपतकालिन रुपमा पैसा नलाग्ने १०९८ (दश नौ आठ) नम्बरको बाल हेल्पलाईन नेपाल संचालनमा ल्याएको हो । आईतबार सदरमुकाममा संस्थाद्धारा आयोजित पत्रकार सम्मेलनमा उक्त कुराको जानकारी गराईएको हो ।
बलबालिका हराएमा, अपहरणमा परेमा, अलपत्र परेमा, बालबालिकाहरु हिंसा, शारीरिक दण्ड दुव्र्यवहार परेमा, बालबालिकाको श्रप वा यौन शोषण भएमावा हुन लागेमा, बालबालिका परित्याग गरिएमा वा परिवार विहिन भएमा, बाल विवाह भएमा वा हुन लागेमा, बालबालिकाको ओसारपसरा भएमा, उनीहरुलाई मनोसामाजिक परामर्श चाहिएमा वा कानुनी सहयोग आवश्यक परेमा, बेबारिसे बालबालिक बिरामी दुर्घटना प्रकोपमा परेमा बालबालिकाहरुसँग सम्बन्धित सबै विषयहरु बरे जानकारी लिनको लागि यो बाल हेल्पलाईनको प्रयोग गर्न सकिने जनाईएको छ ।
मुलुकको १८ वटा गैरसरकारी संस्थाहरुले देश भर संचालन गरिरहेको यो हेल्पलाईन इलामको मानव अधिकार मञ्चले ताप्लेजुङ, पाँचथर, झापा र तेर्हथुमको केही भागहरुमा सम्म संचालन गर्ने गरिएको छ । नेपाल सरकारबाट २०७७ मंसिर २४ गतेबाट हेल्पलाईन संचालन अनुमति पाएको थियो भने सोही वर्षको चैत ४ गतेबाट हेल्पलाईन संचालनमा आएको हो । करिब ७० लाख रुपैंयाँ बजेट रहेको कोभिड १९को समयमा विपद सहयोग परियोजना अन्र्तगत यो हेल्पलाईन कार्यक्रम संचालन भएको हो । १ वर्षे परियोजना अवधिमा जिल्लामा करिब २० प्रतिशत बालबालिकाको लागि सुनिश्चित हुने गरी बालमैत्री आईसोलेसन सेन्टर बनाउन पहल गर्ने, उद्धार गृह संचालन गर्ने जस्ता कार्यहरु यस परियोजनाको रहेको मानव अधिकार मञ्चले जनाएको छ ।

ShareTweetPin
अघिल्लो समाचार

भदौ १४ गते सोमबार सार्वजनिक बिदा

अर्को समाचार

प्याब्सन इलाम नगरमा पुन: थेवे

अर्को समाचार

प्याब्सन इलाम नगरमा पुन: थेवे

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

  • चार भाइको मेहनतले चम्किएको जस्बिरे चिया, प्रतिकेजी १ लाख रुपैयाँसम्ममा निर्यात
  • दुर्गा प्रसाईंको क्यान्सर अस्पताललाई थप ६५ करोड ऋण दिन बैंकहरूलाई अदालतको आदेश
  • जंगली बँदेल पुनः एक वर्षका लागि कृषि हानिकारक वन्यजन्तु घोषणा
  • १० महिनामा ८ अर्ब बढीको अलैँची निर्यात
  • नेपालबाट घट्दै छुर्पीको निर्यात, चुनौतीपूर्ण बन्दै अन्तर्राष्ट्रिय बजार !

Recent Comments

No comments to show.
  • चेयरपर्सन: प्रविन श्रेष्ठ
  • डाईरेक्टर: राजेश पराजुली
  • एडिटर इन चिफ: सुदिप श्रेष्ठ
  • स्टेरिंग ग्रूप: प्रमोद रिजाल, अर्जुन खनाल, निशान्त गुरुङ, सुमन खनाल
  • टेक्नो एक्सपर्ट: सुजन प्रधान
  • एड्मिन हेड: लाक्पा लामा

ताजा समाचार

  • चार भाइको मेहनतले चम्किएको जस्बिरे चिया, प्रतिकेजी १ लाख रुपैयाँसम्ममा निर्यात
  • दुर्गा प्रसाईंको क्यान्सर अस्पताललाई थप ६५ करोड ऋण दिन बैंकहरूलाई अदालतको आदेश
  • जंगली बँदेल पुनः एक वर्षका लागि कृषि हानिकारक वन्यजन्तु घोषणा
  • १० महिनामा ८ अर्ब बढीको अलैँची निर्यात
  • नेपालबाट घट्दै छुर्पीको निर्यात, चुनौतीपूर्ण बन्दै अन्तर्राष्ट्रिय बजार !

Green Ilam © 2023

Site by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.