Saturday, March 14, 2026
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस

ग्रीन इलामकर्मी खनालद्धारा स्वास्थ्य सामाग्री हस्तान्तरण

ग्रीन इलाम ग्रीन इलाम
July 22, 2021
भित्र मुख्य समाचार, समाज, सामाजिक सञ्जाल
Reading Time: 1 min read
0 0
A A
0
Share on FacebookShare on Twitter

इलाम, ७ साउन: ग्रीन इलाम डटकम का संचालक सदस्य, समाजसेवी  तथा युवा ब्यवसायी अर्जुन खनालले देउमाई नगरपालिका २ साबजुङमा रहेको शहरी स्वास्थ्य क्लिनिकलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नु भएको छ । बिहिबार एक कार्यक्रमबिच उहाँले स्वास्थ्य क्लिनिककी बिनिता कार्कीलाई सो सामाग्री हस्तान्तरण गर्नु भएको हो ।
उहाँले मास्क, सेनिटाइजर डिटोल साबुन र सफा गर्ने फिनेल प्रदान गर्नु भएको हो । बढ्दो कोरोना भाइरस संक्रमण गाउँ गाउँमा फैलिन थालेपछि जनचेतना जगाउने र स्वास्थ्य क्लिनकमा आउनेहरुलाई बितरण गर्ने गरि सो सामाग्री हस्तान्रण गरेको समाजसेवी खनालले बताउनुभयो । कोरोना संक्रमणबाट जोगिन र सुरक्षित भएर काम गर्न स्वास्थ्यकर्मीहरुको मनोवल उच्च राख्न समेत सो सामाग्री हस्तान्तरण गरेको बताइएको छ ।

साथै उहाँले देउमाई नगरपालिका २ मा नै रहेको शिब पाञ्चायिन मन्दिरलाई समेत ५० थान बटुका हस्तान्तरण गर्नु भएको छ । मन्दिरमा आउने बटुकहरु तथा भक्तजनहरुलाई खाजा खादाँ आवश्यक पर्ने सामाग्री भएकाले बटुका बितरण गरेको उहाँले बताउनुभयो । सामाग्री बुझ्दै मन्दिरका अध्यक्ष लोकनाथ खनालले यस अघि समेत समाजसेवी खनालले सहयोग गरेको स्मरण गर्दै धन्यवाद ब्यक्त गर्नुभयो । मन्दिर दाताहरुकै सहयोगमा सम्पन्न भए पनि अझ मन्दिरमा बस्ने टहरो, ब्यवस्थित शौचालय नहुँदा समस्या पर्ने गरेको सचिव युवराज खनालले बताउनुभयो । कार्यक्रममा स्थानियहरुको समेत उपस्थिती रहेको थियो ।

ShareTweetPin
अघिल्लो समाचार

इलाम नगरपालिकाको सूचना !!!!

अर्को समाचार

मेची भन्सारबाट छ अर्ब ९० लाखको अलैँची निर्यात 

अर्को समाचार

मेची भन्सारबाट छ अर्ब ९० लाखको अलैँची निर्यात 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

  • जंगली बँदेल पुनः एक वर्षका लागि कृषि हानिकारक वन्यजन्तु घोषणा
  • १० महिनामा ८ अर्ब बढीको अलैँची निर्यात
  • नेपालबाट घट्दै छुर्पीको निर्यात, चुनौतीपूर्ण बन्दै अन्तर्राष्ट्रिय बजार !
  • बालेन झापाबाट इलाम र पाँचथर हुँदै ताप्लेजुङ
  • इलामको देउमाईमा अटो दुर्घटना, एक जनाको मृत्यु

Recent Comments

No comments to show.
  • चेयरपर्सन: प्रविन श्रेष्ठ
  • डाईरेक्टर: राजेश पराजुली
  • एडिटर इन चिफ: सुदिप श्रेष्ठ
  • स्टेरिंग ग्रूप: प्रमोद रिजाल, अर्जुन खनाल, निशान्त गुरुङ, सुमन खनाल
  • टेक्नो एक्सपर्ट: सुजन प्रधान
  • एड्मिन हेड: लाक्पा लामा

ताजा समाचार

  • जंगली बँदेल पुनः एक वर्षका लागि कृषि हानिकारक वन्यजन्तु घोषणा
  • १० महिनामा ८ अर्ब बढीको अलैँची निर्यात
  • नेपालबाट घट्दै छुर्पीको निर्यात, चुनौतीपूर्ण बन्दै अन्तर्राष्ट्रिय बजार !
  • बालेन झापाबाट इलाम र पाँचथर हुँदै ताप्लेजुङ
  • इलामको देउमाईमा अटो दुर्घटना, एक जनाको मृत्यु

Green Ilam © 2023

Site by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.