मोवाइलमा नेपाली फण्ट पढ्नु नसकेर हैरान हुनुहुन्छ ? त्यसो हो भने,
https://greenilam.com/ilam/preetitounicode
प्रिति टु युनिकोडका लागि हालसम्मकै उत्कृष्ट अनुभवका लागि यो लिंकलाई बुकमार्क गर्नुहोस् ।
फिचरहरु
१। स्क्रिनकै प्रिति टाइप भएको देखिने ।
२। युनिकोडमा परिवर्तन गर्न बटन थिच्नु नपर्ने ।
३। प्रितिमा टाइप गर्ने बित्तिकै इन्स्ट्याण्ट युनिकोडमा आफै परिवर्तन हुने ।
४। कतैबाट कपी गरेर ल्याएको प्रिति कन्टेण्ट पेष्ट गरेपछि एक पटक इण्टर थिचे पुग्ने ।
५. मोबाइलामा नेपाली फण्टमा भएको कन्टेण्टलाई सोझै कपी गरेर यहाँ पेष्ट गरेर हेर्न सकिने ।
६. हालसम्मकै सबैभन्दा ठूलो स्किृन साईज ।
सबैलाई सहयोगका लागि #Share गरौ ।