Sunday, April 19, 2026
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस

आदर्श सहकारीका सदस्यलाई वि एण्ड सी हस्पिटलमा छुट

ग्रीन इलाम ग्रीन इलाम
August 17, 2020
भित्र अर्थ, मुख्य समाचार, समाज
Reading Time: 1 min read
0 0
A A
0
Share on FacebookShare on Twitter

१ भदौ, इलाम : बि एण्ड सी मेडिकल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि बिर्तामोड, झापा र आदर्श बहुउद्देश्यीय सहकारी संस्था लि, इलामविच व्यवसायिक साझेदारीका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको छ । हस्पिटल परिसरमा एक कार्यक्रमको आयोजना गरि ५ बर्षको लागि सम्झौतापत्रमा हस्ताक्षर गरिएको थियो । आजदेखि आदर्श बहुउद्देश्यीय सहकारी संस्था इलामका सदस्य र परिवारले बि एण्ड सी अस्पताल विर्तामोडमा १० प्रतिशत छुट पाउछन् ।

वि एण्ड सी हस्पिटलले दिने सेवामा आदर्श सहकारीका शेयर सदस्य र सदस्यसँग आश्रित परिवारले सो छुट पाउने भएका हुन् । सम्झौता सम्पन्न भएपछि खुसी व्यक्त गर्दै हस्पिटलका प्रमुख कार्यकारी अधिकृत डा. निराजन प्रसाईले इलामका सहकारी सदस्यलाई सेवा दिन पाउदा आफु हर्सित भएको बताए । हस्पिटलका पब्लिक रिलेसन अफिसर प्रोमिस गिरीले आदर्श सहकारीका सदस्यलाई लक्षित गर्दै हरेक बर्ष स्वास्थ्य क्याम्पको समेत इलाममा आयोजना गरिने बताए । सम्झौताको लागि वि एण्ड सी हस्पिटलका फाइनान्स डिपार्टमेण्टका चन्द्र तामाङ, विनिसा राउत र सागर आचार्यले सहजिकरण गरेका थिए । आदर्शले आफ्ना सदस्यलाई वितरण गरेको कार्ड लिएर वि एण्ड सी मा सेवा लिनु जानुपर्नेछ । सो कार्ड सुरुमै देखाएमा मात्र छुट प्राप्त गर्न सकिनेछ । सम्झौता पछि आदर्श सहकारीका अध्यक्ष महेश श्रेष्ठले ओपिडी सेवा र विरामी भर्ना शुल्क बाहेक सबै सेवामा छुटको व्यवस्था मिलाईएको जानकारी दिए ।
आदर्श सहकारीले बैद्य ट्रेड सेन्टर, इलाम टी हाउस, गोविन्द इलेक्ट्रोनिक्स, बगैचा पार्टी प्यालेस र मानव डेण्टल हस्पिटलसँग यसअघि नै सम्झौता गरि कार्यक्रम अघि बढाएको छ । सहकारीको आफ्नै सहकारी पसल छ । सो पसलमार्फत सहकारीका सदस्यहरुलाई सुपथ मुल्यमा मल, विउ, विजन, दाना र पशु औषधि उपलब्ध गराईदै आएको छ ।

Tags: Adarsha CooperativeB & C HospitalIlam
ShareTweetPin
अघिल्लो समाचार

चारआली फिक्कल गोदक इलाम राँके पाँचथर(फिदिम) ताप्लेजुंग मेचीराजमार्ग निर्माणको क्रममा भोग्नु भएको भगवतीदास श्रेष्ठको एउटा प्रसंग ।

अर्को समाचार

आदर्श सहकारीका सदस्यलाई बिएण्डसी हस्पिटलमा छुट

अर्को समाचार

आदर्श सहकारीका सदस्यलाई बिएण्डसी हस्पिटलमा छुट

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

  • चार भाइको मेहनतले चम्किएको जस्बिरे चिया, प्रतिकेजी १ लाख रुपैयाँसम्ममा निर्यात
  • दुर्गा प्रसाईंको क्यान्सर अस्पताललाई थप ६५ करोड ऋण दिन बैंकहरूलाई अदालतको आदेश
  • जंगली बँदेल पुनः एक वर्षका लागि कृषि हानिकारक वन्यजन्तु घोषणा
  • १० महिनामा ८ अर्ब बढीको अलैँची निर्यात
  • नेपालबाट घट्दै छुर्पीको निर्यात, चुनौतीपूर्ण बन्दै अन्तर्राष्ट्रिय बजार !

Recent Comments

No comments to show.
  • चेयरपर्सन: प्रविन श्रेष्ठ
  • डाईरेक्टर: राजेश पराजुली
  • एडिटर इन चिफ: सुदिप श्रेष्ठ
  • स्टेरिंग ग्रूप: प्रमोद रिजाल, अर्जुन खनाल, निशान्त गुरुङ, सुमन खनाल
  • टेक्नो एक्सपर्ट: सुजन प्रधान
  • एड्मिन हेड: लाक्पा लामा

ताजा समाचार

  • दुर्गा प्रसाईंको क्यान्सर अस्पताललाई थप ६५ करोड ऋण दिन बैंकहरूलाई अदालतको आदेश
  • जंगली बँदेल पुनः एक वर्षका लागि कृषि हानिकारक वन्यजन्तु घोषणा
  • १० महिनामा ८ अर्ब बढीको अलैँची निर्यात
  • नेपालबाट घट्दै छुर्पीको निर्यात, चुनौतीपूर्ण बन्दै अन्तर्राष्ट्रिय बजार !
  • बालेन झापाबाट इलाम र पाँचथर हुँदै ताप्लेजुङ

Green Ilam © 2023

Site by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.