Wednesday, July 22, 2026
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस

पहिरोले ताप्लेजुङमा दुई घरमा क्षति, लाखौँको नोक्सानी

ग्रीन इलाम ग्रीन इलाम
July 22, 2026
भित्र मुख्य समाचार, समाज
Reading Time: 1 min read
0 0
A A
0
पहिरोले ताप्लेजुङमा दुई घरमा क्षति, लाखौँको नोक्सानी
Share on FacebookShare on Twitter

चन्द्र पन्दाक
ताप्लेजुङ, साउन ६ गते ।
ताप्लेजुङमा भीषण वर्षापछि गएको पहिरोले दुई घरमा क्षति पुर्‍याएको छ। जिल्लाको सिदिङ्वा गाउँपालिका–१ कालिखोलामा मङ्गलबार बिहान गएको पहिरोले दुई घरमा क्षति पुर्‍याएको हो । साब्लाखु प्रहरी चौकीका अनुसार कालिखोला निभारेका जीवनाथ बानियाँ र मेहरमान बानियाँको घरमा पहिरोले क्षति पुर्‍याएको हो। पहिरोले घरमा पूर्ण रूपमा क्षति पुर्‍याए पनि मानवीय क्षति भने हुन नपाएको प्रहरीले जनाएको छ । कालिखोलाका वडा सदस्य टइन्द्रप्रसाद चापागाईंका अनुसार जीवनाथको घर पहिरोले बगाएको छ भने मेहरमानको घर बस्न नमिल्ने गरी क्षति भएको छ । जीवनाथ बानियाँको घरमा उहाँकी बुहारी सीता र एक नातिनी मात्रै बस्दै आएका थिए। उनीहरू सोमबार नै आफन्त दिलबहादुर बानियाँको घरमा गएर बसेकाले मानवीय क्षति हुनबाट जोगिएको वडा सदस्य चापागाईंले बताउनुभयो ।

चापागाईंका अनुसार नाबालिका छोरीसहित जीवनाथकी बुहारी सीता हाल दिलबहादुरकै घरमा आश्रय लिएर बस्दै आउनुभएको छ। यस्तै, मेहरमानको परिवार भने सुरक्षित स्थानमा रहेको आफ्नै पशु गोठमा बस्दै आएको छ। उहाँको परिवारमा हाल सात जना रहेको वडा सदस्य चापागाईंले जानकारी दिनुभयो । पहिरोले जीवनाथको घर बगाउँदा घरभित्र रहेको खाद्यान्न, लत्ताकपडा, भाँडावर्तनलगायतका सामग्री नष्ट भएका छन्। घर संरचना र सामग्रीसहित करिब नौ लाख ५० हजार रुपियाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । मेहरमानको भने घरभित्र रहेका सामग्री निकालेर सुरक्षित गर्न सकिएकाले करिब छ लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक विवरण प्राप्त भएको वडा सदस्य चापागाईंले बताउनुभयो। पहिरोले मकैलगायत खाद्यान्न बाली तथा नगदेबाली अलैँचीमा समेत क्षति पुर्‍याएको स्थानीयले बताएका छन् । घर नै पहिरोले बगाएपछि उद्धार तथा क्षतिको विवरण सङ्कलनका लागि साब्लाखु प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक (असई) पदमबहादुर तामाङको नेतृत्वमा प्रहरी टोली कालिखोला पुगेको थियो। पहिरो गएको कालिखोला क्षेत्र साब्लाखुबाट करिब तीन घण्टाको पैदल दूरीमा पर्छ।

ShareTweetPin
अघिल्लो समाचार

सिक्किमको टिस्टा जलविद्युत् आयोजनाको सुरुङमा पहिरो : ८ जनाको मृत्यु, १९ जना थुनिए

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

  • पहिरोले ताप्लेजुङमा दुई घरमा क्षति, लाखौँको नोक्सानी
  • सिक्किमको टिस्टा जलविद्युत् आयोजनाको सुरुङमा पहिरो : ८ जनाको मृत्यु, १९ जना थुनिए
  • आठ करोडको लगानीमा चिया उद्योग सञ्चालन : उत्पादित ‘अर्गानिक अर्थोडक्स’ अन्तर्राष्ट्रिय बजारमा
  • बालेनलाई ‘श्री ८’ भन्दै निश्कलको टिप्पणी- सरकार निरंकुश बन्दै गएको छ
  • दुःख दिइरहेको राजदुवाली, विकल्प अझै बनेन

Recent Comments

No comments to show.
  • चेयरपर्सन: प्रविन श्रेष्ठ
  • डाईरेक्टर: राजेश पराजुली
  • एडिटर इन चिफ: सुदिप श्रेष्ठ
  • स्टेरिंग ग्रूप: प्रमोद रिजाल, अर्जुन खनाल, निशान्त गुरुङ, सुमन खनाल
  • टेक्नो एक्सपर्ट: सुजन प्रधान
  • एड्मिन हेड: लाक्पा लामा

ताजा समाचार

  • सिक्किमको टिस्टा जलविद्युत् आयोजनाको सुरुङमा पहिरो : ८ जनाको मृत्यु, १९ जना थुनिए
  • आठ करोडको लगानीमा चिया उद्योग सञ्चालन : उत्पादित ‘अर्गानिक अर्थोडक्स’ अन्तर्राष्ट्रिय बजारमा
  • बालेनलाई ‘श्री ८’ भन्दै निश्कलको टिप्पणी- सरकार निरंकुश बन्दै गएको छ
  • दुःख दिइरहेको राजदुवाली, विकल्प अझै बनेन
  • माङसेबुङका ६ विद्यालयमा नयाँ भवन निर्माण, विद्यार्थीले पाए सुरक्षित सिकाइ वातावरण

Green Ilam © 2023

Site by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.