Monday, November 10, 2025
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
गृह समाज

आज मातातिर्थ औंशी ,अर्थात आमाको मुख हेर्ने दिन

ग्रीन इलाम ग्रीन इलाम
April 23, 2020
भित्र समाज
Reading Time: 1 min read
0 0
A A
0
Share on FacebookShare on Twitter

इलाम, ११ वैशाखः सबै चिज मागेर या बनाएर पाउन सकिएला तर आमा न मागेर पाइन्छ, न त बनाउन सकिन्छ । विकृत मनोभावले कहीँकहीँ जीवन दिने आमा तिरस्कृत हुने गर्छिन् । पारिवारिक कारण आमालाई बृद्धाश्रममा छाडिन्छ । भविष्यमा आफू पनि आमाा भइन्छ भन्ने ख्यालै गरिँदैन । आफूलाई जन्म दिने आमाको मुख हेर्न छोराछोरीहरू आमा भएको ठाउँमा गएर आफ्नो शक्ति अनुसारका खाद्यपदार्थ ख्वाउनुका साथै उपहार दिएर आमालाई प्रसन्न तुल्याउँछन् । नौ महिनासम्म शिशुलाई गर्भमा धारण गरेर जन्म दिने आमा वास्तवमै महान छिन् ।
आफूले खाएको अन्न, जल, वायु एवम संस्कारजन्य छाप शिशुमा दिएर आमाले जानी नजानी सन्तानको सृष्टि गरेकी हुन्छिन् आमाले । जन्मपछि पनि शिशुको हेरचाह गरेर पूर्ण मनुष्य निर्माण गर्ने आमाभन्दा पूजनीय संसारमा कोही छैन । यस्ती आमाको त्याग, तपस्या एवं बलिदानबाट नै सृष्टिले निरन्तरता पाएको छ । आमाबिना सृष्टि सम्भव छैन । आमाको उपकाररूपी ऋण कसैगरे पनि तिर्न सकिँदैन तथापि आमाप्रति हार्दिक श्रद्धा प्रकट गरेर केही मात्रामा भए पनि मातृऋणको बोझ हलुका गर्न सकिन्छ । यिनै आमाको मुख हेर्ने दिन हो आज आमाप्रति श्रद्धा सम्मान र आदर गर्दै मनाईंदैछ ।
आज आमालाई मिठा परिकार बनाएर खुवाउने तथा विभिन्न उपहारहरु दिई आशिर्वाद लिने गरिन्छ । त्यसैगरी आमा दिवंगत भइसकेकाहरुले आज मातातिर्थ कुण्डमा आफ्नी दिवंगत आमाको स्मरण गर्दै श्राद्ध गर्ने चलन रहेको छ । आज घरबाट टाढा रहेकाहरु आमालाई भेट्न र आशिर्वाद लिनका लागि घर र माइत जाने क्रम पनि चलिरहेको छ । घर जान नपाएकाहरुले भने टेलिफोन गरेर आमासंग आर्शिवाद लिने गर्दछन् । यस्तै सामाजिक सञ्जाल फेसबुकमा धेरैले आमाप्रति यस्ता भावना र सम्झना व्यक्त गरेका छन् । तर यस पटक कोरोना भाईरसको कारण देश लकडाउनमा रहेकोले घरमै बसेर आमा प्रति सदभाव देखाउन उपयुक्त हुनेछ । मातातिर्थ औंशी तथा आमाको मुख हेर्ने दिन सबैको आमाहरुमा ग्रीन इलाम परिवार श्रद्धा भाव व्यक्त गर्दछौं ।

Tags: अर्थात आमाको मुख हेर्ने दिनआज मातातिर्थ औंशीइलाम
Share88TweetPin
अघिल्लो समाचार

समयान्तर

अर्को समाचार

अन्तिम चीत्कार

अर्को समाचार

अन्तिम चीत्कार

Leave a ReplyCancel reply

Recent Posts

  • मेची भन्सारबाट अलैंची निर्यात ३३ प्रतिशत बढ्यो, चिया घट्यो ४० प्रतिशत
  • फाल्गुनन्द–सुकिलुम्बा विमानस्थल: तीन महिनादेखि उडान बन्द
  • इलाममा हाई अल्टिट्युड रेड पाण्डा म्याराथन हुने‼️
  • गायक तथा संगीतकार गणेश रसिकको निधन
  • प्रदेशस्तरीय पहिलो र्यापिड चेस प्रतियोगिता इलाममा: बुद्धिचाल खेलको विकासमा ऐतिहासिक पाइला
  • जङ्गली च्याउ खाँदा इलाम माङसेबुङमा दुई जनाको मृत्यु
  • मेची भन्सारद्वारा दश महिनामा करिब १३ अर्ब राजस्व सङ्कलन
  • कोशी प्रदेश लगानी सम्मेलन शुरु, इलामको ८ वटा योजना सोकेशमा
  • साढे तीन अर्बको चिया निर्यात, चियाको उत्पादन बढ्दो
  • चेयरपर्सन: प्रविन श्रेष्ठ
  • डाईरेक्टर: राजेश पराजुली
  • एडिटर इन चिफ: सुदिप श्रेष्ठ
  • स्टेरिंग ग्रूप: प्रमोद रिजाल, अर्जुन खनाल, निशान्त गुरुङ, सुमन खनाल
  • टेक्नो एक्सपर्ट: सुजन प्रधान
  • एड्मिन हेड: लाक्पा लामा

ताजा समाचार

  • मेची भन्सारबाट अलैंची निर्यात ३३ प्रतिशत बढ्यो, चिया घट्यो ४० प्रतिशत
  • फाल्गुनन्द–सुकिलुम्बा विमानस्थल: तीन महिनादेखि उडान बन्द
  • इलाममा हाई अल्टिट्युड रेड पाण्डा म्याराथन हुने‼️
  • गायक तथा संगीतकार गणेश रसिकको निधन
  • प्रदेशस्तरीय पहिलो र्यापिड चेस प्रतियोगिता इलाममा: बुद्धिचाल खेलको विकासमा ऐतिहासिक पाइला

Green Ilam © 2023

Site by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.