Monday, July 6, 2026
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस

इरानमाथि नयाँ हमला तयारी : हतियार बोकेका दर्जनौं अमेरिकी विमान इजरायल पुगे

ग्रीन इलाम ग्रीन इलाम
June 29, 2026
भित्र मुख्य समाचार, विश्व, समाज
Reading Time: 1 min read
0 0
A A
0
Share on FacebookShare on Twitter

A US Air Force C-17 Globemaster III cargo plane, identified as 'McGuire' with the number 44120, takes off from a runway with a backdrop of rolling hills and a large building labeled 'DHMI TÜRKİYE HAVA TRAFİK KONTROL MERKEZİ'. The plane is carrying military equipment and supplies, likely bound for Israel amid escalating tensions with Iran. No specific people are visible in the image.

तेलअभिभ- पछिल्लो २४ घण्टामा दर्जनौँ अमेरिकी विमानहरू इजरायलमा उत्रिएका छन्।An infographic titled 'Green Ilam' with a green and white color scheme, promoting eco-friendly practices in Ilam, Koshi Province, Nepal. The image features illustrations of a plastic bag with a red 'X', a cloth bag with a green leaf, and icons representing anti-littering and anti-smoking campaigns. No specific people are visible. स्थानीय सञ्चारमाध्यमहरूका अनुसार पछिल्लो २४ घण्टामा जर्मनीस्थित अमेरिकी सैन्य अड्डाबाट हतियार र गोला-बारूद बोकेर दर्जनौं कार्गो विमान तेल अभिभ पुगेका छन्। यसलाई इरानविरुद्ध सम्भावित नयाँ हमलाको तयारीका रूपमा हेरिएको छ। इजरायलको च्यानल-१३ ले अमेरिकी कार्गो विमानहरू ठूलो मात्रामा गोला-बारूद बोकेर इजरायल पुगेका जनाएको छ। रिपोर्टअनुसार, यो खेप इरानविरुद्ध युद्ध फेरि सुरु गर्ने तयारीको हिस्सा हो। यो घटनाक्रम त्यस्तो बेला आएको हो, जब इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच इरानबारे छलफल भएको थियो। रिपोर्टहरूका अनुसार, अमेरिका र इजरायल इरानमाथि नयाँ हमलाका लागि सैन्य विकल्पहरूबारे छलफल गरिरहेका छन्। हालै ट्रम्पले पनि इरानलाई चेतावनी दिँदै समय छिट्टै बितिरहेको बताएका थिए । यदि उसले छिटो सम्झौता गरेन भने केही पनि बाँकी नरहने उनको चेतावनी थियो।

नेतन्याहू र ट्रम्पबीच छलफल

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार इरानविरुद्ध सम्भावित सैन्य कारबाहीबारे फोन वार्ता गरेका छन्। रिपोर्टहरूका अनुसार, इजरायल र अमेरिका इरानमाथि चाँडै नयाँ हमलाको तयारी गरिरहेका छन्। टाइम्स अफ इजरायलका अनुसार, नेतन्याहू र ट्रम्पले फोनमा इरान युद्ध फेरि सुरु हुने सम्भावना र ट्रम्पको हालैको चीन भ्रमणबारे छलफल गरेका थिए। वार्तापछि नेतन्याहूले जेरुसेलममा आफ्ना उच्च मन्त्री तथा अधिकारीहरूसँग सुरक्षा बैठक बोलाएका छन्।

बैठकमा विदेश मन्त्री गिदोन सार, रक्षा मन्त्री इजराइल काट्ज, वित्त मन्त्री बेजालेल स्मोट्रिच, राष्ट्रिय सुरक्षा मन्त्री इतामार बेन ग्वीर लगायतका वरिष्ठ नेताहरू सहभागी थिए। एक्सिओसको रिपोर्ट अनुसार, ट्रम्पले मंगलबार आफ्ना राष्ट्रिय सुरक्षा सल्लाहकारहरूसँग सिचुएशन रुममा बैठक गर्ने छन्। उक्त बैठकमा इरानविरुद्धका सैन्य विकल्पहरूबारे छलफल हुनेछ।

ShareTweetPin
अघिल्लो समाचार

भारतमा मनसुन ६ दिनअघि नै आउने अनुमान, नेपालमा कहिले?

अर्को समाचार

प्रधानमन्त्रीलाई सदन भनेपछि एलर्जी हुन थाल्यो : निस्कल राई

अर्को समाचार
Nepali Congress MP Nishkal Rai speaking into a microphone during a parliamentary session, addressing Prime Minister Balen Shah, with a sign language interpreter in the background, inside the parliamentary chamber.

प्रधानमन्त्रीलाई सदन भनेपछि एलर्जी हुन थाल्यो : निस्कल राई

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

  • झापाको बाहुनडाँगीबाट सल्किएको हात्ती आतंक फैलँदै, चुरे पहाड पनि चढ्न थाले
  • इलामको चियादेखि मुस्ताङको स्याउसम्मको कानूनीरुपमै ‘ब्रान्डिङ’ गर्दै सरकार
  • भारतीय अवरोध हटेपछि फेरि भारत जान थाल्यो नेपाली चिया
  • अलैँची निर्यातमा कीर्तिमान, ११ महिनामा भित्रियो १२ अर्ब रुपैयाँ
  • मेची राजमार्ग : राजदुवालीको पहिरो जोखिम यो वर्ष पनि उस्तै, मेची करिडोरको वैकल्पिक सडक अन्योलमा

Recent Comments

No comments to show.
  • चेयरपर्सन: प्रविन श्रेष्ठ
  • डाईरेक्टर: राजेश पराजुली
  • एडिटर इन चिफ: सुदिप श्रेष्ठ
  • स्टेरिंग ग्रूप: प्रमोद रिजाल, अर्जुन खनाल, निशान्त गुरुङ, सुमन खनाल
  • टेक्नो एक्सपर्ट: सुजन प्रधान
  • एड्मिन हेड: लाक्पा लामा

ताजा समाचार

  • झापाको बाहुनडाँगीबाट सल्किएको हात्ती आतंक फैलँदै, चुरे पहाड पनि चढ्न थाले
  • इलामको चियादेखि मुस्ताङको स्याउसम्मको कानूनीरुपमै ‘ब्रान्डिङ’ गर्दै सरकार
  • भारतीय अवरोध हटेपछि फेरि भारत जान थाल्यो नेपाली चिया
  • अलैँची निर्यातमा कीर्तिमान, ११ महिनामा भित्रियो १२ अर्ब रुपैयाँ
  • मेची राजमार्ग : राजदुवालीको पहिरो जोखिम यो वर्ष पनि उस्तै, मेची करिडोरको वैकल्पिक सडक अन्योलमा

Green Ilam © 2023

Site by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.