Wednesday, June 17, 2026
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस

इलामे चेली अन्जनाद्धारा राहसल र बौद्धिक अपांग स्कुलमा खेलकुद तथा अन्य सामाग्री प्रदान

ग्रीन इलाम ग्रीन इलाम
October 20, 2020
भित्र मुख्य समाचार, समाज, सामाजिक सञ्जाल
Reading Time: 1 min read
0 0
A A
0
Share on FacebookShare on Twitter

इलाम, ४ कार्तिकः इलाम नगरपालिका वडा नं. ९ घर भई हाल बेलायतमा बसोबास गर्दै आएकी इलामे चेली अन्जना गुरुङले इलाम सदरमुकाम वडा नं. ५ बरबोटेमा रहेको बौद्धिक अपांगता भएका बालबालिकाहरु अध्ययन गर्ने अमर माध्यमिक विद्यालयमा २ थान इन्डक्सन चुल्हो, सिलाई मेसिन उपलब्ध गराएकी हुन । यसै गरी उनले इलाम नगरपालिका वडा नं. ९ मा रहेको राहसल बालआश्रममा खेलकुदको सामाग्री प्रदान गरेकी छिन् । उनले आश्रममा रहेका बालबालिकाहरुको स्वस्थ्य रहनको लागि चिप्लेटी र पिङ उपलब्ध गराएकी हुन । यस अघि सोही आश्रममा ग्याँस गिजर समेत उपलब्ध गराएकी थिईन । कोभिड १९ को संक्रमण बढे पछि गुरुङले बेलायतमा मास्क बनाएर बिक्री गर्ने गरेकी थिईन । सोही मास्क बिक्रीबाट आम्दानी गरेको रकमले नैं आफ्नो जन्मथलोमा सामाजिक काम गरेकी हुन ।


उनले उक्त कार्य सम्पन्न गरे पश्चात आफ्नो फेसबुकमा लेखेकी छिन- “आजबाट इलाम भन्ज्याङ्ग स्थित रासहल अनाथालय बालगृहमा नानीहरुले आफ्नै आँगनमा पिङ र चिप्लेटी खेल्नु पाउने भएका छन । अब यो खेलकुदका सामानहरु अनाथ बालबालिकाहरुले मात्रै नभै यसले बाहिरका बालबालिकाहरु समेत आकर्षण गर्ने छ, उनीहरु खेल्न भित्र आएर खेल्न पाउँदा स्वस्थ्य मनोरञ्जन, एक आपसमा भाइचारा मित्रता बढने बाहिरी वातावरण साथीभाईहरुसँगको घुलमिलले ति अनाथ बालबालिकाहरुले पनि सामाजिक हिनताबोध हराउदै समानान्तर रुपमा सामाजिक रुपान्तरण हुनेछ भन्ने मलाइ लागेको छ ।
यो कार्यलाई विषम परिस्थितिमा पनि सहज ढङ्गबाट पूरा गराउने सम्पुर्ण सहयोगी हातहरुमा प्रति मेरो हार्दिक नमन छ । त्यसै गरी कोरोनाको कहरमा पनि दिनरात खटिदिनु हुने इलाम भालुढुङ्गा सामुदायिक पर्यटन प्रवर्द्धन विकास समितिका अध्यक्ष हरी गुरुङ, राहसल बालआश्रमका व्यवस्थापक नारायण पराजुली, ग्रील उद्योगका सन्चालक कृष्ण पौडेल लगायत सम्पुर्ण टीमहरुको सहयोग बिना यो सबै सम्भव थिएन ।”


स्मरण रहोस समाजसेवी गुरुङले हालै राष्ट्रिय नारी सम्मान २०७६ बाट समेत सम्मानित भई सकेकी छिन् ।

Tags: इलामे चेली अन्जनाद्धारा राहसल र बौद्धिक अपांग स्कुलमा खेलकुद तथा अन्य सामाग्री प्रदान
ShareTweetPin
अघिल्लो समाचार

लिङ्देनले निर्माण गरिदिए मलामी धर्मशाला

अर्को समाचार

लक्षण नदेखाउने कोरोना संक्रमितहरुबारे थाहा पाउनैपर्ने यी पाँच कुरा 

अर्को समाचार

लक्षण नदेखाउने कोरोना संक्रमितहरुबारे थाहा पाउनैपर्ने यी पाँच कुरा 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

  • भारतको निर्यात अवरोधले १३ अर्बको चिया उद्योग संकटमा, हजारौँ किसान र मजदुर प्रभावित
  • पसलमा चिया पिउन जान भ्याउने प्रधानमन्त्रीलाई चिया किसानको समस्या समाधानमा फुर्सद छैन: निश्कल राई
  • मेची राजमार्गको सडक सीमाभित्रका संरचना हटाउने निर्णय फिर्ता लिन माग
  • भारतीय गोदाममै थन्कियो नेपाली चिया
  • इलामका चिया तथा दुग्ध किसानको पीडा संसद्मा

Recent Comments

No comments to show.
  • चेयरपर्सन: प्रविन श्रेष्ठ
  • डाईरेक्टर: राजेश पराजुली
  • एडिटर इन चिफ: सुदिप श्रेष्ठ
  • स्टेरिंग ग्रूप: प्रमोद रिजाल, अर्जुन खनाल, निशान्त गुरुङ, सुमन खनाल
  • टेक्नो एक्सपर्ट: सुजन प्रधान
  • एड्मिन हेड: लाक्पा लामा

ताजा समाचार

  • भारतको निर्यात अवरोधले १३ अर्बको चिया उद्योग संकटमा, हजारौँ किसान र मजदुर प्रभावित
  • पसलमा चिया पिउन जान भ्याउने प्रधानमन्त्रीलाई चिया किसानको समस्या समाधानमा फुर्सद छैन: निश्कल राई
  • मेची राजमार्गको सडक सीमाभित्रका संरचना हटाउने निर्णय फिर्ता लिन माग
  • भारतीय गोदाममै थन्कियो नेपाली चिया
  • इलामका चिया तथा दुग्ध किसानको पीडा संसद्मा

Green Ilam © 2023

Site by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.