Sunday, May 31, 2026
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस

#इलाम प्रहरीद्धारा अफिम खेति नष्ट

ग्रीन इलाम ग्रीन इलाम
March 20, 2025
भित्र मुख्य समाचार, समाज, सामाजिक सञ्जाल
Reading Time: 1 min read
0 0
A A
0
#इलाम प्रहरीद्धारा अफिम खेति नष्ट
Share on FacebookShare on Twitter

इलाम, ७ चैत्र ः जिल्ला प्रहरी कार्यालय इलामले बिहीबार इलाम जिल्लाको फाकफोकथुम गाउँपालिका वडा नं. ३ सल्लेरीमा अफिम खेति लगाएको छ भन्ने बिशेष सुचना प्राप्त हुन साथ तत्काल सो स्थानमा इलाका प्रहरी कार्यालय मंगलबारे इलामबाट प्रहरी निरीक्षक मोहनलाल आँगा श्रेष्ठको कमाण्डमा र प्रहरी चौकी आमचोकबाट गएको प्रहरी टोली फडानी गरेको छ । फाकफोकथुम गाउँपालिका वडा नं. ३ सल्लेरीको विभिन्न स्थानमा करीब ४ रोपनी क्षेत्रफलमा लगाएको अफिम खेति नष्ट गरेको इलाम प्रहरीले जनाएको छ ।
त्यस्तै, “अबको युद्ध दुर्व्यसन विरुद्ध” भन्ने नाराका साथ दुर्व्यसन विरुद्धको अभियान Fight Against Narcotics (FAN) अन्तर्गत जिल्ला प्रहरी कार्यालय इलामले लागु औषध रोकथाम तथा नियन्त्रण सम्बन्धमा बिशेष अपरेशन सँगै इलाम जिल्लाको ग्रामिण भेगहरुमा सचेतनामुलक कार्यक्रम संचालन गरी रहेको छ । युवामाझ लागु औषध दुर्ब्यसनको समस्या बढ्दै गए पछि इलाम प्रहरीले यो अभियान शुरु गरेको हो ।

ShareTweetPin
अघिल्लो समाचार

इलामलाई शैक्षिक केन्द्रका रूपमा विकास गर्न सांसद नेम्वाङको माग

अर्को समाचार

अन्न नफल्ने भिरालो जमिनमा ‘वनतरुल’ खेती

अर्को समाचार
अन्न नफल्ने भिरालो जमिनमा ‘वनतरुल’ खेती

अन्न नफल्ने भिरालो जमिनमा ‘वनतरुल’ खेती

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

  • इलामका चिया तथा दुग्ध किसानको पीडा संसद्मा
  • पश्चिम बंगालमा अब ५ रुपैयाँमै माछा-भात, महिलालाई महिनाको ३ हजार
  • खोरेत रोग नियन्त्रणको लागि कृषकहरु नै जागरुक हुनु पर्ने
  • चिया बगानभित्रै ‘सुपारी’को व्यावसायिक खेती
  • प्रधानमन्त्रीलाई सदन भनेपछि एलर्जी हुन थाल्यो : निस्कल राई

Recent Comments

No comments to show.
  • चेयरपर्सन: प्रविन श्रेष्ठ
  • डाईरेक्टर: राजेश पराजुली
  • एडिटर इन चिफ: सुदिप श्रेष्ठ
  • स्टेरिंग ग्रूप: प्रमोद रिजाल, अर्जुन खनाल, निशान्त गुरुङ, सुमन खनाल
  • टेक्नो एक्सपर्ट: सुजन प्रधान
  • एड्मिन हेड: लाक्पा लामा

ताजा समाचार

  • इलामका चिया तथा दुग्ध किसानको पीडा संसद्मा
  • पश्चिम बंगालमा अब ५ रुपैयाँमै माछा-भात, महिलालाई महिनाको ३ हजार
  • खोरेत रोग नियन्त्रणको लागि कृषकहरु नै जागरुक हुनु पर्ने
  • चिया बगानभित्रै ‘सुपारी’को व्यावसायिक खेती
  • प्रधानमन्त्रीलाई सदन भनेपछि एलर्जी हुन थाल्यो : निस्कल राई

Green Ilam © 2023

Site by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.