इलाम, १९ मंसिरः लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको सन्दर्भमा राष्ट्रिय महिला आयोगका माननीय सदस्य कृष्णकुमारी पौ्डेल खतिवडाको अध्यक्षता तथा इलाम नगरपालिकाकी कार्यवाहक प्रमुख विष्णुकुमारी लिम्बु दहालको प्रमुख आतिथ्यतामा इलाम जिल्लाकै सबैभन्दा पुरानो विद्यालय आदर्श मा.बि.मा विद्यालयस्तरमा हुने लैगिक हिंसा निवारणको सन्दर्भमा शिक्षक, विद्यार्थी र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरुसँग अभिमुखिकरणअन्तरकृया कार्यक्रम आज मंसिर १९ गते मंगलबार संचालन भईरहेको छ ।