Wednesday, December 10, 2025
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
गृह मुख्य समाचार

‘डिसिसिएमसी’लाई माओवादी केन्द्रद्धारा स्वास्थ्य सामाग्री प्रदान

ग्रीन इलाम ग्रीन इलाम
July 1, 2021
भित्र मुख्य समाचार, राजनीति, समाज, सामाजिक सञ्जाल
Reading Time: 1 min read
0 0
A A
0
Share on FacebookShare on Twitter

इलाम, १७ असारः नेपाल कम्युनिष्ट पाटी माओवादी केन्द्र इलाम जिल्ला समितिद्धारा इलाम जिल्लास्थित जिल्ला कोभिड १९ संकट व्यवस्थापन समितिलाई विभिन्न स्वास्थ्य सामाग्री प्रदान गरेको छ । बिहीबार समितिका संयोजक प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्कालाई उक्त सामाग्री प्रदान गरिएको हो । माओवादी केन्द्रको केन्द्रिय कार्यक्रम अन्र्तगत देश भरीको ७७ वटै जिल्लामा स्वास्थ्य सामाग्री वितरण गर्ने कार्यक्रम अनुसार इलाम पनि वितरण गरिएको माओवादी केन्द्र इलाम नगरका अध्यक्ष प्रभास शर्माले जानकारी दिएका छन् ।
कोभिड १९ संकट व्यवस्थापन समितिलाई एन्टिजेन किट, पिपिई सेट, एप्रोन, फेस शिल्ड, केएन ९५ मास्क, सर्जिकल मास्क, पल्स अक्सोमिटर लगायतका करिब एक लाख पैतालिस हजार मुल्य बराबरको सामाग्री उपलब्ध गराईएको हो । हालको विषम परिस्थितिमा गाउँ शहरमा गएर सामाग्री वितरण गर्न असहज भएकोले कोभिड १९ संकट व्यवस्थापन समितिले आवश्यक परेको स्थानमा स्वास्थ्य सामाग्री उपलब्ध गराउन सकोस भनेर सामाग्री प्रदान गरिएको माओवादी केन्द्र प्रदेश नं. १ की सदस्य टीका घिमिरेले जानकारी दिनु भएको छ ।

Tags: 'डिसिसिएमसी'माओवादी केन्द्र
ShareTweetPin
अघिल्लो समाचार

इलाम नगरपालिका वडा नं. १२ मा राहत सामाग्री वितरण

अर्को समाचार

हर्टिकल्चर विषयको भविष्यलाई लिएर विद्यार्थी आन्दोलित

अर्को समाचार

हर्टिकल्चर विषयको भविष्यलाई लिएर विद्यार्थी आन्दोलित

Leave a ReplyCancel reply

Recent Posts

  • इलामको सलकपुरमा सुन्तला उत्पादन तीन वर्षयताकै उत्कृष्ट, किसान र पर्यटन दुवै उत्साहित
  • मेची भन्सारबाट अलैंची निर्यात ३३ प्रतिशत बढ्यो, चिया घट्यो ४० प्रतिशत
  • फाल्गुनन्द–सुकिलुम्बा विमानस्थल: तीन महिनादेखि उडान बन्द
  • इलाममा हाई अल्टिट्युड रेड पाण्डा म्याराथन हुने‼️
  • गायक तथा संगीतकार गणेश रसिकको निधन
  • प्रदेशस्तरीय पहिलो र्यापिड चेस प्रतियोगिता इलाममा: बुद्धिचाल खेलको विकासमा ऐतिहासिक पाइला
  • जङ्गली च्याउ खाँदा इलाम माङसेबुङमा दुई जनाको मृत्यु
  • मेची भन्सारद्वारा दश महिनामा करिब १३ अर्ब राजस्व सङ्कलन
  • कोशी प्रदेश लगानी सम्मेलन शुरु, इलामको ८ वटा योजना सोकेशमा
  • चेयरपर्सन: प्रविन श्रेष्ठ
  • डाईरेक्टर: राजेश पराजुली
  • एडिटर इन चिफ: सुदिप श्रेष्ठ
  • स्टेरिंग ग्रूप: प्रमोद रिजाल, अर्जुन खनाल, निशान्त गुरुङ, सुमन खनाल
  • टेक्नो एक्सपर्ट: सुजन प्रधान
  • एड्मिन हेड: लाक्पा लामा

ताजा समाचार

  • इलामको सलकपुरमा सुन्तला उत्पादन तीन वर्षयताकै उत्कृष्ट, किसान र पर्यटन दुवै उत्साहित
  • मेची भन्सारबाट अलैंची निर्यात ३३ प्रतिशत बढ्यो, चिया घट्यो ४० प्रतिशत
  • फाल्गुनन्द–सुकिलुम्बा विमानस्थल: तीन महिनादेखि उडान बन्द
  • इलाममा हाई अल्टिट्युड रेड पाण्डा म्याराथन हुने‼️
  • गायक तथा संगीतकार गणेश रसिकको निधन

Green Ilam © 2023

Site by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.