Thursday, June 4, 2026
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस

फुटबलर इलामे चेली एन्जिलाको वास्तविक जीवनमा आधारित फिल्म ‘अञ्जिला’ को छायांकन शुरु

ग्रीन इलाम ग्रीन इलाम
November 2, 2023
भित्र खेलकुद, पत्रपत्रिकाबाट, मुख्य समाचार, समाज, सामाजिक सञ्जाल
Reading Time: 1 min read
0 0
A A
0
Share on FacebookShare on Twitter

इलाम, १६ कार्तिकः नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा गोलकिपर एन्जिला तुम्बाफो सुब्बाको जीवनमा आधारित फिल्म ‘अञ्जिला’को छायांकन शुरु भएको छ । एन्जिलाको जीवनमा आधारित फिल्म ‘अञ्जिला’ को छायांकन उनकै जन्मस्थान इलामको आइतबारेमा सोमबारबाट शुरु भएको हो । मिलन चाम्सको निर्देशन रहेको फिल्मको मुख्य निर्माताको रुपमा सशस्त्र प्रहरी बल एपीएफका पूर्व एसपी प्रेमकुमार श्रेष्ठ तथा अन्य निर्मातामा विनोद अग्रवाल र राजेश बगडिया रहेका छन् ।

फिल्ममा ‘अञ्जिला’ पात्रको भूमिका एन्जिला आफैले निभाउँदै छिन् । यसका लागि उनले अभिनेत्री सिर्जना सुब्बासँग चार महिना अभिनय तालिम समेत लिएकी थिइन्। एन्जिलाको मुख्य भुमिका रहेको फिल्ममा दयाहाङ राई, बुद्धि तामाङ, मिरुना मगर, सिर्जना सुब्बा, माओत्से गुरुङ, विजय बराल, हरि खड्का, बेदना राई र परिक्षा लिम्बुको पनि अभिनय रहेको छ।
निर्देशक चाम्सका अनुसार सोमबार माओत्से र सिर्जनाको दृश्यसँगै छायांकन शुरु भएको छ भने दयाहाङ र मिरुनाले मंगलबारदेखि छायांकन थाल्ने छन् । त्यस्तै एन्जिलाले तीन-चार दिनपछि छायांकन थाल्नेछिन् ।
फिल्मलाई इलाम, झापा र काठमाडौंमा खिच्ने तयारी छ भने इलाममा २६ दिन तथा काठमाडौंमा १९ दिनको छायांकन तालिका रहेको छ । फिल्ममा एन्जिलाको बाल्यकालदेखि राष्ट्रिय खेलाडी बन्दासम्मको संघर्ष र यात्रा प्रस्तुत गरिनेछ । मुनलभ इन्टरटेनमेन्टको ब्यानरमा बन्ने फिल्मलाई आगामी चैत वा वैशाखमा रिलिज गर्ने योजना रहेको छ ।

ShareTweetPin
अघिल्लो समाचार

आजदेखि सरकारी कार्यालय ४ बजे नै बन्द हुने

अर्को समाचार

कपडाको भन्दै प्रतिबन्धित प्लाष्टिकका माला बजारमा छ्यापछ्याप्ती

अर्को समाचार

कपडाको भन्दै प्रतिबन्धित प्लाष्टिकका माला बजारमा छ्यापछ्याप्ती

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

  • इलामका चिया तथा दुग्ध किसानको पीडा संसद्मा
  • पश्चिम बंगालमा अब ५ रुपैयाँमै माछा-भात, महिलालाई महिनाको ३ हजार
  • खोरेत रोग नियन्त्रणको लागि कृषकहरु नै जागरुक हुनु पर्ने
  • चिया बगानभित्रै ‘सुपारी’को व्यावसायिक खेती
  • प्रधानमन्त्रीलाई सदन भनेपछि एलर्जी हुन थाल्यो : निस्कल राई

Recent Comments

No comments to show.
  • चेयरपर्सन: प्रविन श्रेष्ठ
  • डाईरेक्टर: राजेश पराजुली
  • एडिटर इन चिफ: सुदिप श्रेष्ठ
  • स्टेरिंग ग्रूप: प्रमोद रिजाल, अर्जुन खनाल, निशान्त गुरुङ, सुमन खनाल
  • टेक्नो एक्सपर्ट: सुजन प्रधान
  • एड्मिन हेड: लाक्पा लामा

ताजा समाचार

  • इलामका चिया तथा दुग्ध किसानको पीडा संसद्मा
  • पश्चिम बंगालमा अब ५ रुपैयाँमै माछा-भात, महिलालाई महिनाको ३ हजार
  • खोरेत रोग नियन्त्रणको लागि कृषकहरु नै जागरुक हुनु पर्ने
  • चिया बगानभित्रै ‘सुपारी’को व्यावसायिक खेती
  • प्रधानमन्त्रीलाई सदन भनेपछि एलर्जी हुन थाल्यो : निस्कल राई

Green Ilam © 2023

Site by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.