Wednesday, April 29, 2026
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस

इलामका जेष्ठ नागरिकहरुलाई पनि लगाउन थालियो “भेरोसेल” खोप

ग्रीन इलाम ग्रीन इलाम
June 8, 2021
भित्र मुख्य समाचार, समाज, सामाजिक सञ्जाल
Reading Time: 1 min read
0 0
A A
0
Share on FacebookShare on Twitter

इलाम, २५ जेठः आज मंगलबारबाट देशभरका सबै जिल्ला सहित इलाममा पनि विभिन्न उमेर समूहका जेष्ठ नागरिकहरुलाई कोरोना विरुद्धको “भेरोसेल” खोप लगाउन थालिएको छ । स्वास्थ्य कार्यालय इलामले इलाम सदरमुकाममा मंगलबार बिहान संचारकर्मीहरुलाई दिएको जानकारी अनुसार इलाम जिल्लामा ८ हजार ८ सय ६३ जना ६० देखि ६४ वर्ष उमेर समूहको लागि खोप लगाउने भनिएता पनि खोपको उपलब्धताको कारण ६३ देखि ६४ वर्ष उमेर समुहका ४ हजार ४ सय ३१ जनालाई मात्र खोप लगाईने भएको हो । जस अनुसार इलाम, देउमाई, माई र सुर्योदय नगरपालिकामा क्रमशः ७ सय ६१, ५ सय, ५ सय ६ र ८ सय ७० भायल खोप लगाईने बताईएको छ । त्यस्तै माईजोगमाई, सन्दकपुर, फाकफोकथुम, माङसेबुङ, चुलाचुली र रोङ गाउँपालिकामा क्रमशः ३ सय २१, २ सय ४४, ३ सय २८, २ सय ८२, ३ सय २९ र २ सय ९० जनालाई खोप लगाईनेछ ।
इलाम जिल्लाको ४ प्राथमिक स्वास्थ्य केन्द्र (प्याङ, पशुपतिनगर, फिक्कल र मंगलबारे), ४४ वटा स्वास्थ्य केन्द्र (साबिक गाविसमा रहेको स्वास्थ्य चौकी) र इलाम सदरमुकाममा रहेको मातृ शिशु स्वास्थ्य क्लिनिकमा यो खोप लगाईन्छ । यसको अलावा इलाम नगरपालिकाको हकमा भने साखेजुङ, सुम्बेक, पुवामझुवा, बरबोटे, गोदक, सोयाक, साङरुम्बा स्वास्थ्य केन्द्र र इलाम सदरमुकामको मातृ शिशु क्लिनिक रहेको छ । उक्त खोप केन्द्रमा जाँदा जन्म मिति २०१४।०१।०१ देखि २०१६।०१।०१ साल भित्र रहेको उमेर समुहका व्यक्तिले उमेर खुल्ने नेपाल सरकारद्धारा जारी गरिएको कुनै पनि परिचय लिएर जानु पर्ने जनाईएको छ । स्मरण रहोस यस उमेर समुहका व्यक्तिहरुलाई जेठ २७ गतेसम्म मात्र खोप प्रदान गरिने छ ।
स्वास्थ्य कार्यालय इलामले दिएको जानकारी अनुसार हाल लगाउादै गरेको भेरोसेल खोप पनि कोभिसिल्ड खोप झैं २ पटक ३ देखि ४ महिनाको अन्तरालमा लगाउनु पर्ने हुन्छ । १८ वर्ष उमेर माथिका सबैले लगाउन मिल्ने यो खोप एलर्जी भएका व्यक्ति, भ्याक्सिनबाट एलर्जी हुने व्यक्तिले खोप प्रयोग नगर्न सुझाव रहेको छ । त्यस्तै रगत पातलो बनाउने औष्धी सेवन गर्ने व्यक्ति, दिर्घ रोगीहरुले चिकित्सकको निगरानीमा खोप लगाउन सकिने समेत जनाईएको छ ।

ShareTweetPin
अघिल्लो समाचार

इलाम वडा नं. ४ का किसानलाई ३५ सय बढी कागतीको विरुवा वितरण

अर्को समाचार

कन्याममा केवल टिभीको रवैया देखि सेवाग्राही हैरान

अर्को समाचार

कन्याममा केवल टिभीको रवैया देखि सेवाग्राही हैरान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

  • मही : गर्मीमा स्वस्थकर तथा उपयोगी पेयपदार्थ
  • आज ३० औं राष्ट्रिय चिया दिवस, गत वर्ष साढे ४ अर्बको निर्यात
  • मौसमविद्‍को सुझाव- बाढीपहिरोको जोखिम छ, सकेसम्म रातिमा यात्रा नगरौं
  • अब जस्तो पनि गुन्द्रुक बेच्न नपाइने, हुन सक्छ ५ वर्ष कैद र ५ लाखसम्म जरिवाना
  • ३ अर्बको लगानीमा झापामा ‘होटल सोल्टी’ बन्दै

Recent Comments

No comments to show.
  • चेयरपर्सन: प्रविन श्रेष्ठ
  • डाईरेक्टर: राजेश पराजुली
  • एडिटर इन चिफ: सुदिप श्रेष्ठ
  • स्टेरिंग ग्रूप: प्रमोद रिजाल, अर्जुन खनाल, निशान्त गुरुङ, सुमन खनाल
  • टेक्नो एक्सपर्ट: सुजन प्रधान
  • एड्मिन हेड: लाक्पा लामा

ताजा समाचार

  • आज ३० औं राष्ट्रिय चिया दिवस, गत वर्ष साढे ४ अर्बको निर्यात
  • मौसमविद्‍को सुझाव- बाढीपहिरोको जोखिम छ, सकेसम्म रातिमा यात्रा नगरौं
  • अब जस्तो पनि गुन्द्रुक बेच्न नपाइने, हुन सक्छ ५ वर्ष कैद र ५ लाखसम्म जरिवाना
  • ३ अर्बको लगानीमा झापामा ‘होटल सोल्टी’ बन्दै
  • चार भाइको मेहनतले चम्किएको जस्बिरे चिया, प्रतिकेजी १ लाख रुपैयाँसम्ममा निर्यात

Green Ilam © 2023

Site by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.