Wednesday, April 29, 2026
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस

पोहोर सालपनि सलह किरा आउदैन भन्दाभन्दै ठूलो आतकं मच्यायो

यसपाली पनि त्यसै भन्दैछन् सरोकारवाला

ग्रीन इलाम ग्रीन इलाम
May 26, 2021
भित्र मुख्य समाचार, समाज, सामाजिक सञ्जाल
Reading Time: 1 min read
0 0
A A
0

Swarms of desert locusts fly up into the air from crops in Katitika village, Kitui county, Kenya Friday, Jan. 24, 2020. Desert locusts have swarmed into Kenya by the hundreds of millions from Somalia and Ethiopia, countries that haven't seen such numbers in a quarter-century, destroying farmland and threatening an already vulnerable region. (AP Photo/Ben Curtis)

Share on FacebookShare on Twitter
इलाम, १२ जेठः गत वर्ष सलह किराले कृषिमा ठुलै आतंक मच्यायो । जसको कारण क्षति पनि ठुलै नै व्यहर्नु पर्ने स्थिति आयो । यस वर्ष पनि केही अफ्रिकी मुलुकबाट पाकिस्तान तथा भारतमा झुण्डमा सलह किरा प्रवेश गर्न थालेको जानकारी अन्र्तराष्ट्रिय संचार माध्यममा आउन थालेको छ । भारत तथा पाकिस्तानमा प्रवेश गरी नसकेको भए पनि उक्त किराको प्रकोप तथा आतंकको भय पुन  देखिनेमा आशंका सबैमा रहेको छ ।

गर्मी स्थानमा बढि देखिने

गर्मी वातावरणीय परिवेशमा बसोबास गर्ने सलह किरालाई रेगिस्तान (बालुवा) क्षेत्रमा ब्रिडिङ (प्रजनन) गर्ने गर्छन् । प्रजनन तथा विकसित किरा बन्नको लागि करिब एकदेखि दुई महिना समय चक्र हुने लाग्ने जानकारी सुचना अधिकारी सुवेदीले दिए । जसको कारण अफ्रिकी मुलुकबाट आउने सलह किरालाई केही समय लाग्नेछ ।

‘यकिनन् यति नै संख्यामा सलह किरा आए नआएको तथ्यांक छैन । सलह किरा झुण्डमा बस्ने हुँदा बढी संख्यामा सलह किरा भएमा मात्र उनीहरू स्तान्तरण गर्ने गर्छन् । गत वर्ष सलह किराको संख्या अत्याधिक भएको कारण पनि सलह किरा स्नान्तरण गर्दै नेपालसम्म पुगेको थियो ।’

यस कारण पनि यस वर्ष सलह किरा नेपालमा प्रवेश गरिहाल्ने सम्भाव्यता कम रहेको प्लान्ट क्वारेन्टिन, कीट तथा विषादी परीक्षण प्रयोगशालाका सुचना अधिकारी राम प्रसाद सुवेदीले हलोखबरलाई जानकारी दिए । संख्याको हिसाबले धेरे नदेखिएको कारण पनि खासै खतरा नभइसकेको उनले बताए । तथापि,  ढुक्क भएर बस्न भने नमिल्ने उनी बताउँछन् । भारतमा नै पनि उत्तर तथा मध्यप्रदेशमा सलह किराको गतिविधि खासै देखिएको छैन । सलह किराको गतिविधिमा तीव्रता देखिएमा सम्बन्धित सरोकारवालाबाट जानकारी आउने उनले बताए ।

अस्पष्ट नोक्सानी तथ्यांक

दाङ, मकवानपुर, प्युठानमा सलह किराको बढी आक्रमण थिया । मकवानपुर र चितवनमा एक हजार हेक्टरको बाली नष्ट भएको जानकारी उनले दिए । सबैभन्दा बढी प्युठानमा भएको थियो । करिब २५ सय हेक्टरमा फैलिएका सलह किराले उक्त क्षेत्रफलको बाली नष्ट गरेको थियो । सलह किराले तरकारी तथा बालीमा बढी आक्रमण गर्ने गर्छ । दाङमा करिब आधा घण्टामा पाँचदेखि सात सय हेक्टरका बाली तथा फलफूल नष्ट गरेको थियो ।

सुचना अधिकारी सुवेदीका अनुसार, पत्राचार गरिएको स्थानीय सरकारबाट खासै तथ्यांक प्राप्त भएन जसको कारण कुल क्षति कति भयो भन्ने जानकारी प्रयोगशालासँग छैन । ‘
केही सिमित ज्ञान केन्द्रले पठाएका छन् । तथापि, उक्त तथ्यांकमा ठुलो क्षति नदेखिएको उनले बताए ।

विषादीको प्रयोग उत्तम नहुने

नेपाली कृषि प्रणाली अनुसार अन्य देशमा जस्तो ड्रोन तथा हेलिकप्टरबाट विषादीको प्रयोग गरि सलह किरा हटाउन नसकिने अवस्था चित्रण उनले गरे । कारण, खेती तथा आवासिय क्षेत्रसँगै रहने मानव तथा पशुपन्छीको स्वास्थमा असर गर्न सक्छ । उनका अनुसार सलह किराको निकास उनीहरू विश्राम गर्न स्थानमा गई हटाउने मात्रै हो । गत वर्षको सलह किराको व्यवस्थापनको लागि समिति बनेको थियो । सोही समितिले गरेको निर्णय अनुसार यस वर्ष पनि किरा आक्रमणको विषयमलाई व्यवस्थापन गर्न सकिने उनको भनाइ छ ।

चिसो वातावरणमा बाँच्न नसक्ने कारण गत वर्ष तराई हुँदै पहाडी इलाका पुग्ने क्रममा सलह किराको संख्या कम हुँदै गएको थियो । जुन एक किसिमले व्यवस्थापन समितिको लागि राहत बनेको थियो ।

Tags: सलह किरा
ShareTweetPin
अघिल्लो समाचार

संसद विघटनको विरुद्ध एक हुन इलाम जिल्लाका विपक्षी दलको आग्रह

अर्को समाचार

कोरोना संक्रमित महिलाको शल्यक्रियाबाट प्रसुति

अर्को समाचार

कोरोना संक्रमित महिलाको शल्यक्रियाबाट प्रसुति

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

  • मही : गर्मीमा स्वस्थकर तथा उपयोगी पेयपदार्थ
  • आज ३० औं राष्ट्रिय चिया दिवस, गत वर्ष साढे ४ अर्बको निर्यात
  • मौसमविद्‍को सुझाव- बाढीपहिरोको जोखिम छ, सकेसम्म रातिमा यात्रा नगरौं
  • अब जस्तो पनि गुन्द्रुक बेच्न नपाइने, हुन सक्छ ५ वर्ष कैद र ५ लाखसम्म जरिवाना
  • ३ अर्बको लगानीमा झापामा ‘होटल सोल्टी’ बन्दै

Recent Comments

No comments to show.
  • चेयरपर्सन: प्रविन श्रेष्ठ
  • डाईरेक्टर: राजेश पराजुली
  • एडिटर इन चिफ: सुदिप श्रेष्ठ
  • स्टेरिंग ग्रूप: प्रमोद रिजाल, अर्जुन खनाल, निशान्त गुरुङ, सुमन खनाल
  • टेक्नो एक्सपर्ट: सुजन प्रधान
  • एड्मिन हेड: लाक्पा लामा

ताजा समाचार

  • आज ३० औं राष्ट्रिय चिया दिवस, गत वर्ष साढे ४ अर्बको निर्यात
  • मौसमविद्‍को सुझाव- बाढीपहिरोको जोखिम छ, सकेसम्म रातिमा यात्रा नगरौं
  • अब जस्तो पनि गुन्द्रुक बेच्न नपाइने, हुन सक्छ ५ वर्ष कैद र ५ लाखसम्म जरिवाना
  • ३ अर्बको लगानीमा झापामा ‘होटल सोल्टी’ बन्दै
  • चार भाइको मेहनतले चम्किएको जस्बिरे चिया, प्रतिकेजी १ लाख रुपैयाँसम्ममा निर्यात

Green Ilam © 2023

Site by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.