Thursday, April 16, 2026
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस

३० घरधुरीलाई निशुल्क सुङ्गुरको पाठी

ग्रीन इलाम ग्रीन इलाम
December 17, 2020
भित्र अर्थ, मुख्य समाचार, समाज
Reading Time: 1 min read
0 0
A A
0
Share on FacebookShare on Twitter

पुस २, इलाम: इलाम नगर क्षेत्रमा बसोबास गर्ने ३० घरधुरीलाई निशुल्क सुङ्गुरको पाठी वितरण गरिएको छ । व्यवसायिक आय आर्जनमा टेवा पु¥याउने हेतुले इलाम नगरपालिका वडा नंं ७ मा बसोबास गर्ने विपन्न घरधुरीलाई सुङ्गुरको पाठी वितरण गरिएको हो । वडा नं. ७ कार्यालयको आर्थिक तथा प्राविधिक सहयोगमा आदर्श बहुउद्देश्यीय सहकारी संस्था इलामले पाठी वितरण गरेको हो ।

भुनी वितरण कार्यक्रममा इलाम नगरपालिका कार्यपालिका सदस्य इन्दिरा पौडेल, वडा सदस्य सञ्जिव राई, वडा सदस्य बसन्ती घतानी, पुर्व उपमेयर कृष्ण श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए । सहकारीले सुङ्गुरको भुनीलाई विउपुजीको रुपमा प्रयोग गर्नुपर्ने मापदण्ड राखेको छ । एक बर्ष सम्म सुङ्गुर उपचार तथा स्याहारको लागि सहकारीले १० हजार मुल्यको कोष समेत स्थापना गरेको सहकारीका अध्यक्ष महेश श्रेष्ठले बताए । उनले भने, ‘बच्चा उत्पादन गरि जिविको पार्जनको लागि सहयोग पुगोस् भनेर कार्यक्रम ल्याईएको हो । निशुल्क भुनी पाउने कुनै परिवारले पनि बुच्चा मास्न बेच्न पाउदैनन् ।’

सुङ्गुरको बुच्चा वितरण गर्दै वडाध्यक्ष नरेश श्रेष्ठले ब्यवसायिक रुपमा सुङ्गुर पाले नपालेको अनुगमन गरिने बताए । उनले भने, ‘न्युन आय भएकालाई आयआर्जनमा बृद्धि होस् भनेर यो कार्यक्रम ल्याईएको हो ।’

Tags: Ilam MunicipalityIlam Municipality Ward 7LivelihoodPig Distribution
ShareTweetPin
अघिल्लो समाचार

रविन्द्र मानन्धरको यो कार्टुन !!!!

अर्को समाचार

इलाम नगरपालिका र वडा नं. ७ को विरुद्ध संघई ग्रुपले हाल्यो मुद्दा

अर्को समाचार

इलाम नगरपालिका र वडा नं. ७ को विरुद्ध संघई ग्रुपले हाल्यो मुद्दा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

  • दुर्गा प्रसाईंको क्यान्सर अस्पताललाई थप ६५ करोड ऋण दिन बैंकहरूलाई अदालतको आदेश
  • जंगली बँदेल पुनः एक वर्षका लागि कृषि हानिकारक वन्यजन्तु घोषणा
  • १० महिनामा ८ अर्ब बढीको अलैँची निर्यात
  • नेपालबाट घट्दै छुर्पीको निर्यात, चुनौतीपूर्ण बन्दै अन्तर्राष्ट्रिय बजार !
  • बालेन झापाबाट इलाम र पाँचथर हुँदै ताप्लेजुङ

Recent Comments

No comments to show.
  • चेयरपर्सन: प्रविन श्रेष्ठ
  • डाईरेक्टर: राजेश पराजुली
  • एडिटर इन चिफ: सुदिप श्रेष्ठ
  • स्टेरिंग ग्रूप: प्रमोद रिजाल, अर्जुन खनाल, निशान्त गुरुङ, सुमन खनाल
  • टेक्नो एक्सपर्ट: सुजन प्रधान
  • एड्मिन हेड: लाक्पा लामा

ताजा समाचार

  • जंगली बँदेल पुनः एक वर्षका लागि कृषि हानिकारक वन्यजन्तु घोषणा
  • १० महिनामा ८ अर्ब बढीको अलैँची निर्यात
  • नेपालबाट घट्दै छुर्पीको निर्यात, चुनौतीपूर्ण बन्दै अन्तर्राष्ट्रिय बजार !
  • बालेन झापाबाट इलाम र पाँचथर हुँदै ताप्लेजुङ
  • इलामको देउमाईमा अटो दुर्घटना, एक जनाको मृत्यु

Green Ilam © 2023

Site by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.