Sunday, May 31, 2026
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस

इलाम नगरले प्याराग्लाइडिङ्ग पाईलटको तालिम दिने

ग्रीन इलाम ग्रीन इलाम
October 4, 2020
भित्र पर्यटन-उड्डयन, मुख्य समाचार, समाज, सामाजिक सञ्जाल
0 0
A A
0
Share on FacebookShare on Twitter

इलाम, १८ असोजः इलाम नगरपालिकाले पर्यटन प्रर्वद्धन कार्यक्रम अन्तर्गत लागत साझेदारीमा प्याराग्लाइडिङ्ग पाईलट तालिम संचालन गर्ने भएको छ । नगरपालिकाले प्रशिक्षण र बिमा रकम मध्ये एक लाख पचास हजार रुपैंयाँ अनुदान दिएर एसएलसी वा एसईई उर्तिण गरेको साहसिक खेलकुदमा अनुभव तथा रुचि भएका युवाहरुलाई प्रोत्साहन गर्न पाईलट तालिम उपलब्ध गराउन लागेको हो । यसका लागि ईच्छुक व्यक्तिले नागरिकताको फोटोकपी, व्यक्तिगत विवरण, शैक्षिक योग्यताको प्रमाणपत्र, निरोगिताको प्रमाणपत्र, स्थानीय इजाजत प्राप्त पर्यटन व्यवसायी संस्थाको सिफारिस र वडा कार्यालयको सिफारिसपत्र सहित नगरपालिकामा आवेदन दिन हुन अनुरोध गरेकोछ । यसका साथै भद्दा शरीर, दौडन उफ्रन नसक्ने र आउटडोर खेलको अनुभव नभएको व्यक्तिले यस कार्यक्रममा सहभागिताका लागि आवेदन दिन नपाईने उल्लेख गरेको छ । आवेदन दिनको लागि असोज १६ गते एक सूचना जारी गरेर सो मितिले ७ दिन भित्र आवेदन दिनु पर्ने बताईएको छ ।

(इलाम नगरपालिका वडा नं. ३ पुवामझुवामा प्याराग्लाइडिङ्ग गरिदै । तस्बीरः भक्त गुरुङ्ग)

ShareTweetPin
अघिल्लो समाचार

अर्को समाचार

अर्को समाचार

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

  • इलामका चिया तथा दुग्ध किसानको पीडा संसद्मा
  • पश्चिम बंगालमा अब ५ रुपैयाँमै माछा-भात, महिलालाई महिनाको ३ हजार
  • खोरेत रोग नियन्त्रणको लागि कृषकहरु नै जागरुक हुनु पर्ने
  • चिया बगानभित्रै ‘सुपारी’को व्यावसायिक खेती
  • प्रधानमन्त्रीलाई सदन भनेपछि एलर्जी हुन थाल्यो : निस्कल राई

Recent Comments

No comments to show.
  • चेयरपर्सन: प्रविन श्रेष्ठ
  • डाईरेक्टर: राजेश पराजुली
  • एडिटर इन चिफ: सुदिप श्रेष्ठ
  • स्टेरिंग ग्रूप: प्रमोद रिजाल, अर्जुन खनाल, निशान्त गुरुङ, सुमन खनाल
  • टेक्नो एक्सपर्ट: सुजन प्रधान
  • एड्मिन हेड: लाक्पा लामा

ताजा समाचार

  • इलामका चिया तथा दुग्ध किसानको पीडा संसद्मा
  • पश्चिम बंगालमा अब ५ रुपैयाँमै माछा-भात, महिलालाई महिनाको ३ हजार
  • खोरेत रोग नियन्त्रणको लागि कृषकहरु नै जागरुक हुनु पर्ने
  • चिया बगानभित्रै ‘सुपारी’को व्यावसायिक खेती
  • प्रधानमन्त्रीलाई सदन भनेपछि एलर्जी हुन थाल्यो : निस्कल राई

Green Ilam © 2023

Site by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.