Wednesday, April 29, 2026
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस

विश्व पर्यटन दिवसको अवसरमा आयोजित उत्कृष्ट फोटो प्रतियोगिताका प्रतियोगीहरु सम्मान्नित

ग्रीन इलाम ग्रीन इलाम
September 27, 2020
भित्र मुख्य समाचार, समाज
0 0
A A
0
Share on FacebookShare on Twitter

इलाम, ११ असोजः विश्व पर्यटन दिवसको अवसरमा इलाम नगर पर्यटन समितिको आयोजना र नेपाल फोटो पत्रकार महासंघ इलाम शाखाको सहआयोजनामा भएको फोटो प्रतियोगितामा मौसम किसोर राईको फोटो प्रथम भएको छ । त्यस्तै गरी सुन्दर मैनालीको दोस्रो, विमला गुरुङ तेस्रो भएका छन् । प्रतियोगितामा प्रथम दोस्रो र तेस्रो भएको फोटो प्रतियोगीहरुलाई क्रमस दश, छ र चार हजार रुपैयासहित दोसल्लाले सम्मान गरिएको छ । प्रतियोगितामा इलाम नगरपालिका भित्रका तस्विर मात्र समावेस भएका थिए । त्यस्तै वेष्टआर्ट फोटोग्राफी तर्फ इलाम नगरपालिकाका आदित्य पौडेल, इलाम नगरपालिका ३ पुवामझुवाका भक्त गुरुङ, र इलाम नगरपालिका ७ का माधव लुईटेलको फोटोले पाएको छ ।
प्रथम भएको फोटो इलाम नगरपालिका ३ पुवामझुवामा स्थित महभिरको दिदि बहिनी झर्नाको फोटो रहेको थियो । त्यस्तै दोस्रो इलाम नगरपालिकामा रहेको प्रथम एतिहासिक चियम बगानको फोटो छनोट भएको छ भने तेस्रो इलाम नगरपालिका ६ मा रहेको भालुढुङ्गाको तस्विर रहेको छ ।
उत्कृष्ट भएका फोटोग्राफरलाई इलाम नगरपालिकाका नगर प्रमुख महेश बस्नेतले सम्मान पत्र प्रदान गरेका थिए । उनले फोटो बाटै विभिन्न ठाउँ चिनाउन सक्ने बताए । कोरोना संक्रमणले विश्वनै त्रसित भईरहेको छ तर यसलाई आतङ्क भन्दा पनि अवसरको रुपमा लिनु पर्ने बताए । इलाम सुरक्षित छ र सूरक्षित भएरै गतिविधि सञ्चालन गर्नुपर्ने बस्नेतको भनाई छ । नेपाल कृषि प्रधान देश हो त्यसलाई चिर्न आर्थिक जग बनाएर अघि बड्ने हो भने जस्तोसुकै महममारीमा पनि कोहि पनि भोकमरीमा नपर्ने भन्दै कृषिमा नै जोड दिनु पर्नैमा बस्नेतले जोड दिए । कृषिमा लगानी गरेर आत्मनिर्भर बन्नुपर्ने उनको जोड छ । कोरोना संक्रमणले पर्यटनमा ठूलो असर पारेको छ । यातायात सञ्चालन भए पनि मानिस हिड्न सक्ने अवस्था नभएकोले पर्यटन होटल र यातायात धरासाहि बनेको भन्दै यसको बारेमा चिन्तित बनाएको छ । उनले इलाममा कृर्षिलाई व्यवसायिक बनाउने हो भने भोकले कसैलाई असर नपार्ने भन्दै बन्दा बन्दीला अवसरको रुपमा लिन पनि नगरवसिलाई अनुरोध गरेका छन ।
नगर पर्यटन समितिका अध्यक्ष शुसिला सापकोटाले ठूल ठूला लँडाई हरुको इलाहिस पनि फोटो बाट झल्किएको र अहिले दस्ताबेजको रुपमा रहेको बतईन । उनले फोटो बाट भोलिका सन्ततीले पनि इलाम चिनाउन सकिने बताईन । उनले नगरको विकासका लागि पर्यटनले महत्वपूर्ण भूमिका खेल्ने भन्दै फोटेले यसमा टेवा पुग्ने बताईन ।
कार्यक्रममा विश्व महामारि कोभिट १९ ले नेपालमा पारेको प्रभाव, सरोकारवालाले खेल्नुपर्ने भूमिका तथा फोटो पत्रकारिता र पर्यटन प्रवर्दनमा यसको महत्वका बारेका महेन्द्र रत्न बहुमूखि क्याम्पस इलामका उप प्रध्यापक दिपेन्द्र बरालले प्रस्तुत गरेका थिए ।

ShareTweetPin
अघिल्लो समाचार

अर्को समाचार

अर्को समाचार

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

  • मही : गर्मीमा स्वस्थकर तथा उपयोगी पेयपदार्थ
  • आज ३० औं राष्ट्रिय चिया दिवस, गत वर्ष साढे ४ अर्बको निर्यात
  • मौसमविद्‍को सुझाव- बाढीपहिरोको जोखिम छ, सकेसम्म रातिमा यात्रा नगरौं
  • अब जस्तो पनि गुन्द्रुक बेच्न नपाइने, हुन सक्छ ५ वर्ष कैद र ५ लाखसम्म जरिवाना
  • ३ अर्बको लगानीमा झापामा ‘होटल सोल्टी’ बन्दै

Recent Comments

No comments to show.
  • चेयरपर्सन: प्रविन श्रेष्ठ
  • डाईरेक्टर: राजेश पराजुली
  • एडिटर इन चिफ: सुदिप श्रेष्ठ
  • स्टेरिंग ग्रूप: प्रमोद रिजाल, अर्जुन खनाल, निशान्त गुरुङ, सुमन खनाल
  • टेक्नो एक्सपर्ट: सुजन प्रधान
  • एड्मिन हेड: लाक्पा लामा

ताजा समाचार

  • आज ३० औं राष्ट्रिय चिया दिवस, गत वर्ष साढे ४ अर्बको निर्यात
  • मौसमविद्‍को सुझाव- बाढीपहिरोको जोखिम छ, सकेसम्म रातिमा यात्रा नगरौं
  • अब जस्तो पनि गुन्द्रुक बेच्न नपाइने, हुन सक्छ ५ वर्ष कैद र ५ लाखसम्म जरिवाना
  • ३ अर्बको लगानीमा झापामा ‘होटल सोल्टी’ बन्दै
  • चार भाइको मेहनतले चम्किएको जस्बिरे चिया, प्रतिकेजी १ लाख रुपैयाँसम्ममा निर्यात

Green Ilam © 2023

Site by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.