Wednesday, April 29, 2026
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस

वडाध्यक्षको आँखै अगाडी ओझेलमा परेको “हिटीधारा”

#राजेश पराजुली#

ग्रीन इलाम ग्रीन इलाम
September 1, 2020
भित्र मुख्य समाचार, समाज, सामाजिक सञ्जाल
Reading Time: 1 min read
0 0
A A
0
Share on FacebookShare on Twitter

इलाम, १६ भदौः इलाम सदरमुकाम भित्र रहेको केही चर्चित र ऐतिहासिक धाराहरु मध्ये इलाम नगरपालिका वडा नं. ७ माईस्थान जाने बाटो नजिक रहेको हिटीधारा पनि एक पर्दछ । सदरमुकाम भित्र रहेका धोबीधारा, कर्णेल धारा, कुलधारा, ओपीधारा, जोरधारा, सरदार धारा, च्यान्टे धाराहरु वर्तमान परिवेशमा कुनै अस्तित्वमा छैन भने कुनै धाराहरु अस्तित्व रक्षाको लागि संर्घषरत छन् । यस्तै संर्घषरत धाराहरु मध्ये एक हो इलाम बजारकै मुटुमा रहेको “हिटीधारा” । नेपाल भाषामा हिटी भनेको धारा हो । यस धाराको पानी खाएर हिटीधारा वरपरका निकै घर परिवारहरुले अतित बिताएका छन् । तर सदरमुकाममा घरघरमा खानेपानी वितरण गर्ने सुविधा इलाम नगरपालिकाबाट प्राप्त गर्न थालेपछि यस्ता हिटीधाराहरु ओझेलमा पर्दै गए ।


इलाम बजारको प्रकाशपथ नेवार समुदायको बाहुल्यता भएको टोल हो । यसै टोलबाट इलाम सदरमुकामको प्रमुख केन्द्र रहेको वडा नं. ७ का वडाध्यक्ष नरेश श्रेष्ठ समेतले यही हिटीधाराको पानी खाएर हुर्किएको स्थानीबासीहरु बताउँछन् । तर वडाध्यक्ष श्रेष्ठको नजरमा आफ्नै घर अगाडी भग्नावशेष बन्दै गरेको ऐतिहासिक धारा कहिले पर्न नसकेको स्थानीयबासी ग्रीन इलामसँग गुनासो पोख्दछन् । उनीहरु भन्छन्- ‘यही पानी खाएर हुर्किएका वर्तमान वडाध्यक्ष नजर धारा संरक्षणमा चिन्तित छैनन्, उनी त चियाबारी सुन्दर बनाउने ध्यानमा एकोहोरो लागि रहेका छन् ।’ स्मरण रहोस् इलाम नगरपालिकाले नगरबासीको लागि खानेपानीको धारा वितरण गरेपछि चोकबजार, भानुपथ आसपासमा रहेका सार्वजनिक धाराहरु बन्द गरेता पनि हिटीधारामा नियमित रुपमा खानेपानी प्रवाह गर्ने व्यवस्था मिलाएको थियो ।

 

Tags: #Rajeshवडाध्यक्षको आँखै अगाडी ओझेलमा परेको "हिटीधारा"
ShareTweetPin
अघिल्लो समाचार

भान्छामै कोरोनाको औषधि !

अर्को समाचार

अर्को समाचार

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

  • मही : गर्मीमा स्वस्थकर तथा उपयोगी पेयपदार्थ
  • आज ३० औं राष्ट्रिय चिया दिवस, गत वर्ष साढे ४ अर्बको निर्यात
  • मौसमविद्‍को सुझाव- बाढीपहिरोको जोखिम छ, सकेसम्म रातिमा यात्रा नगरौं
  • अब जस्तो पनि गुन्द्रुक बेच्न नपाइने, हुन सक्छ ५ वर्ष कैद र ५ लाखसम्म जरिवाना
  • ३ अर्बको लगानीमा झापामा ‘होटल सोल्टी’ बन्दै

Recent Comments

No comments to show.
  • चेयरपर्सन: प्रविन श्रेष्ठ
  • डाईरेक्टर: राजेश पराजुली
  • एडिटर इन चिफ: सुदिप श्रेष्ठ
  • स्टेरिंग ग्रूप: प्रमोद रिजाल, अर्जुन खनाल, निशान्त गुरुङ, सुमन खनाल
  • टेक्नो एक्सपर्ट: सुजन प्रधान
  • एड्मिन हेड: लाक्पा लामा

ताजा समाचार

  • आज ३० औं राष्ट्रिय चिया दिवस, गत वर्ष साढे ४ अर्बको निर्यात
  • मौसमविद्‍को सुझाव- बाढीपहिरोको जोखिम छ, सकेसम्म रातिमा यात्रा नगरौं
  • अब जस्तो पनि गुन्द्रुक बेच्न नपाइने, हुन सक्छ ५ वर्ष कैद र ५ लाखसम्म जरिवाना
  • ३ अर्बको लगानीमा झापामा ‘होटल सोल्टी’ बन्दै
  • चार भाइको मेहनतले चम्किएको जस्बिरे चिया, प्रतिकेजी १ लाख रुपैयाँसम्ममा निर्यात

Green Ilam © 2023

Site by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.