Monday, April 20, 2026
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस

इलाममा संक्रमण बढ्दै, नगरपालिका त्रसित नहुन आग्रह गर्दै

ग्रीन इलाम ग्रीन इलाम
July 31, 2020
भित्र मुख्य समाचार, समाज, सामाजिक सञ्जाल
Reading Time: 1 min read
0 0
A A
0
Share on FacebookShare on Twitter

इलाम, १६ साउनः पछिल्लो समय इलाम नगरपालिकामा कोरोना भाईरसको संक्रमण बढ्दै गईरहेको पाईएको छ । यसरी संक्रमित हुनेहरु समुदायको नभएर सुरक्षाकर्मीहरु रहेका छन् । क्वारेन्टाईनको सुरक्षामा बसेका शसस्त्र प्रहरी बलका सुरक्षाकर्मीहरुमा कोरोना संक्रमण देखिएको हो । शुक्रबार प्राप्त पिसिआरको प्रतिवेदनमा ५ जना शसस्त्र प्रहरीहरुलाई संक्रमण देखिएसँगै उक्त संख्या १० पुगेको छ । शुक्रबार प्राप्त प्रतिवेदन पछि भने इलाम सदरमुकामबासीहरु केही त्रसित बनेका छन् ।
शसस्त्र प्रहरी बलको क्याम्प रहेको र क्वारेन्टाईन क्षेत्र वरपरका बासिन्दाहरुका अनुसार शसस्त्र बलमा संक्रमितको संख्या बढ्दै गएको तर ति क्याम्पहरुमा सुरक्षा सावधानी नअपनाएको आरोप लगाउँछन् । संक्रमितका परिवारहरुको पनि पिसिआर जाँच नगरिनु र क्याम्प क्षेत्र सिल नगरिनुले त्यहाँ त्रास बढेको हो । उक्त क्याम्प रहेको क्षेत्रमा मालपोत कार्यालय, नापी कार्यालय, उच्च अदालत बिराटनगर इलाम इजलासको सरकारी वकिलको कार्यालय, नेपाल टेलिकम, जिल्ला प्रशासन कार्यालय, उच्च अदालत इलाम इजलास, प्रहरी कार्यालय, रेडक्रस सोसाईटी जस्ता सरकारी एवम गैरसरकारी कार्यालयहरु रहनुका साथै नगरको घना बस्ती भएको क्षेत्र हो ।
यता इलाम नगरपालिकाले भने आफ्नो सामाजिक संजाल फेसबुक मार्फत नगरबासीहरुलाई त्रसित नहुन आग्रह गरेको छ । उसले भनेको छ- इलाम नगरपालिकाको पछिल्लो कोरोना रिपोर्ट अनुसार हालसम्म समुदायका कोहिपनि नागरिकमा पोजेटिभ नदेखिएको शसस्त्र क्याम्पका ५ जनामा थप पोजेटिभ देखिएको छ तर सामाजिक सञ्जालमा यदाकदा भ्रम फैलाइएको पाइएकोले सत्य नभएको सवैमा जानकारी गराइन्छ ।
यसका साथै इलाम नगर सिल गर्ने कुरा हल्ला मात्र भएको र यस्तो हल्लाको पछाडि नलाग्न हुन र्सवसाधारण नगरवासीहरुमा हार्दिक अनुरोध छ । साथै यस प्रकारको र्सवसाधारण त्रसित तथा आतंकित हुने खालको र आधिकारिक निर्णय नभएको भ्रामक हल्ला गरी भ्रम फैलाउने व्यक्तिलाई कार्यवाही हुने जनाएको छ ।

Tags: इलाममा संक्रमण बढ्दैनगरपालिका त्रसित नहुन आग्रह गर्दै
ShareTweetPin
अघिल्लो समाचार

साउनको दोस्रो साता खुलेको इलाम सदरमुकाम र माईपोखरीको २४ लोभ लाग्दो दृष्य

अर्को समाचार

इलाम अस्पतालबाट फरार अभियुक्त पक्राउ

अर्को समाचार

इलाम अस्पतालबाट फरार अभियुक्त पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

  • चार भाइको मेहनतले चम्किएको जस्बिरे चिया, प्रतिकेजी १ लाख रुपैयाँसम्ममा निर्यात
  • दुर्गा प्रसाईंको क्यान्सर अस्पताललाई थप ६५ करोड ऋण दिन बैंकहरूलाई अदालतको आदेश
  • जंगली बँदेल पुनः एक वर्षका लागि कृषि हानिकारक वन्यजन्तु घोषणा
  • १० महिनामा ८ अर्ब बढीको अलैँची निर्यात
  • नेपालबाट घट्दै छुर्पीको निर्यात, चुनौतीपूर्ण बन्दै अन्तर्राष्ट्रिय बजार !

Recent Comments

No comments to show.
  • चेयरपर्सन: प्रविन श्रेष्ठ
  • डाईरेक्टर: राजेश पराजुली
  • एडिटर इन चिफ: सुदिप श्रेष्ठ
  • स्टेरिंग ग्रूप: प्रमोद रिजाल, अर्जुन खनाल, निशान्त गुरुङ, सुमन खनाल
  • टेक्नो एक्सपर्ट: सुजन प्रधान
  • एड्मिन हेड: लाक्पा लामा

ताजा समाचार

  • चार भाइको मेहनतले चम्किएको जस्बिरे चिया, प्रतिकेजी १ लाख रुपैयाँसम्ममा निर्यात
  • दुर्गा प्रसाईंको क्यान्सर अस्पताललाई थप ६५ करोड ऋण दिन बैंकहरूलाई अदालतको आदेश
  • जंगली बँदेल पुनः एक वर्षका लागि कृषि हानिकारक वन्यजन्तु घोषणा
  • १० महिनामा ८ अर्ब बढीको अलैँची निर्यात
  • नेपालबाट घट्दै छुर्पीको निर्यात, चुनौतीपूर्ण बन्दै अन्तर्राष्ट्रिय बजार !

Green Ilam © 2023

Site by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.