Wednesday, June 11, 2025
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
गृह कोरोना अपडेट

‘किन सिडिओसाब सँग झुट बोले इलाम जिल्लाका एक मेयर साबले !!!’

ग्रीन इलाम ग्रीन इलाम
June 29, 2020
भित्र कोरोना अपडेट, मुख्य समाचार, समाज
Reading Time: 1 min read
0 0
A A
0
Share on FacebookShare on Twitter

असार १५, इलाम : विदेशबाट नेपाल आएकाहरुलाई चारालीबाट इलामसम्म ल्याउने गाडीको व्यवस्थापन र कोरोना संक्रमितहरुलाई ओसारपसार गर्न एम्बुलेन्सको प्रभावकारी सञ्चालनका लागि सरोकारवालाहरुलाई जिल्ला प्रशासन कार्यालय इलामले आइताबार बैठक बोलाएको थियो । बैठक कक्षमा प्राय सरोकारवालाहरु सबै भेला भईसकेपनि इलामका प्रमुख जिल्ला अधिकारी तुलसीराम सेढाई, सहायक प्रजिअ मोहन प्रसाद न्यौपाने, प्रहरी प्रमुख नविनराज राई लगायतका जिल्ला सुरक्षा समितिका पदाधिकारीहरु फोन र आन्तरिक कोरोना नियन्त्रण तयारीमा ब्यस्त रहे ।

साझ ४ बजे बोलाईको बैठकमा कक्षमा उपस्थित भएका सबै सरोकारवालाहरुमाझ नै उनीहरुको व्यस्तता अस्तव्यस्त थियो । इलामको माई नगरपालिकाका प्रमुख दिपक थेवेसँग उनीहरु फोनमा कुराकानी गरिरहेका थिए । प्रजिअ सेडाईको मोवाइल लाउडस्पिकरमा थियो । प्रजिअ सेडाईले थेवेलाई पिसिआर रिपोर्ट नै नआई कसरी क्वारेन्टाईनमा भएका २५ बर्षिय युवकलाई छाड्नुभयो भनेर प्रश्न गरे । शनिबार कोशी अञ्चल अस्पतालले भारतबाट आएका एक २५ बर्षिय युवाको समेत रिपोर्ट नेगेटिभ भनेर पठाएकोले माई नगरपालिकामा रहेको क्वारेन्टाइनबाट छाडिएको तर आईतबार कोशी अञ्चल अस्पतालले पुन ती व्यक्तिको रिपोर्ट पोजेटिभ भनेर पठाएको बताए । सिडिओ सेडाईले कहानिर गल्ती भयो ? के कोशी अञ्चल अस्पतालले शुक्रबार पठाएको रिपोर्ट तपाई आफैले हेर्नुभएको हो ? भने र प्रश्न गरे । उताबाट मेयर थेवेले आफैले हेरेको बताए । माई नगरपालिकाको क्वारेन्टाइनमा रहेका सबैको रिपोर्ट नेगेटिभ आएको कोशी अञ्चल अस्पतालबाट जानकारी आएपछि स्वाब संकलन गरिएका सबैलाई शनिबार छोडिएको उनले सिडिओलाई जानकारी गराए । सिडिओ सेडाईले अस्पतालले यस्तो गल्ती नगर्नुपर्ने भन्दै जताबाट भएपनि भईसकेको गल्तीका कारण समुदायमा कोरोना फैलिने चिन्ता व्यक्त गरे । उनले मेयर थेवेलाई तत्काल संक्रमितसँगको कन्ट्याक्ट ट्रेसिङ गरि कन्ट्याक्टमा आएकाजतिलाई क्वारेन्टाईनमा राख्न अनुरोध गरे ।
बैठकमा उपस्थित भई लाउडस्पिकरमा भएको सिडिओ र मेयरविचको बार्ता सुनिरहेका इलाम अस्पतालका प्रमुख डाक्टर प्रभु शाहले अस्पतालले यस्तो गल्ती नगर्नुपर्ने आशंका व्यक्त गरे । उनले तत्कालै कोशी अञ्चल अस्पतालबाट रिपोर्ट मगाए । रिपोर्ट हेर्दा थाहा भयो, मेयर थेवेले सिडिओलाई ढाटेका रहेछन् । शुक्रबार आएको पिसिआर रिपोर्टमा संक्रमित व्यक्तिको रिपोर्ट आएकै रहेनछ । शनिबार मात्र ति संक्रमितको रिपोर्ट आएको रहेछ र उनी कोरोना भाईरस पोजेटिभ भएका रहेछन् । यस विषयमा जानकारी लिन माई नगरपालिकाका प्रमुख दिपक थेवेलाई पटक पटक सम्पर्क गर्दा थेवेले फोन उठाएनन् ।

Tags: CDO_IlamDipak ThebeGreenIlamIlamIlamGreen
Share396TweetPin
अघिल्लो समाचार

इलाममा पिसिआर रिपोर्ट नआई संक्रमितलाई क्वारेन्टाइनबाट छाडियो, भोलिपल्ट आयो संक्रमित भएको रिपोर्ट

अर्को समाचार

इलाम सदरमुकाममा हुर्कियो दुई बोट जिङ्गो बिलोबा, संरक्षणमा चुनौती

अर्को समाचार

इलाम सदरमुकाममा हुर्कियो दुई बोट जिङ्गो बिलोबा, संरक्षणमा चुनौती

Leave a ReplyCancel reply

Recent Posts

  • गायक तथा संगीतकार गणेश रसिकको निधन
  • प्रदेशस्तरीय पहिलो र्यापिड चेस प्रतियोगिता इलाममा: बुद्धिचाल खेलको विकासमा ऐतिहासिक पाइला
  • जङ्गली च्याउ खाँदा इलाम माङसेबुङमा दुई जनाको मृत्यु
  • मेची भन्सारद्वारा दश महिनामा करिब १३ अर्ब राजस्व सङ्कलन
  • कोशी प्रदेश लगानी सम्मेलन शुरु, इलामको ८ वटा योजना सोकेशमा
  • साढे तीन अर्बको चिया निर्यात, चियाको उत्पादन बढ्दो
  • गुडिरहेको बोलेरोमा करेन्ट प्रवाह: ललितपुरकी १६ वर्षीया किशोरीको मृत्यु, आमाछोरा घाइते
  • नेपालदेखि भारतसम्म ताप्लेजुङकी मायाका हस्तकला
  • कोशी प्रदेशको अर्थोडक्स चियाको नाफा किलोमा ३० रुपैयाँ
  • चेयरपर्सन: प्रविन श्रेष्ठ
  • डाईरेक्टर: राजेश पराजुली
  • एडिटर इन चिफ: सुदिप श्रेष्ठ
  • स्टेरिंग ग्रूप: प्रमोद रिजाल, अर्जुन खनाल, निशान्त गुरुङ, सुमन खनाल
  • टेक्नो एक्सपर्ट: सुजन प्रधान
  • एड्मिन हेड: लाक्पा लामा

ताजा समाचार

  • गायक तथा संगीतकार गणेश रसिकको निधन
  • प्रदेशस्तरीय पहिलो र्यापिड चेस प्रतियोगिता इलाममा: बुद्धिचाल खेलको विकासमा ऐतिहासिक पाइला
  • जङ्गली च्याउ खाँदा इलाम माङसेबुङमा दुई जनाको मृत्यु
  • मेची भन्सारद्वारा दश महिनामा करिब १३ अर्ब राजस्व सङ्कलन
  • कोशी प्रदेश लगानी सम्मेलन शुरु, इलामको ८ वटा योजना सोकेशमा

Green Ilam © 2023

Site by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.