Wednesday, May 14, 2025
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
गृह मुख्य समाचार

कागजातहरु असुरक्षित राख्नु नै वैदेशिक रोजगारको प्रमुख समस्या

ग्रीन इलाम ग्रीन इलाम
June 20, 2020
भित्र मुख्य समाचार, विश्व, श्रम-रोजगार, समाज
Reading Time: 1 min read
0 0
A A
0
Share on FacebookShare on Twitter

इलाम, ६ असारः इलाम जिल्लाबाट वैदेशिक रोजगारमा गई विदेश पुगेर समस्यामा पर्नेहरु मध्ये धेरै जना आफ्नो कागजातहरु सुरक्षित नगर्नेहरु रहेको एक तथ्यांकले औल्याएको छ । उनीहरुले आफ्नो पासपोर्ट, नागरिकता, श्रम इजाजत पत्र, विदेशमा काम गर्ने कम्पनीसँग गरिएको सम्झौता जस्ता अति महत्वपूर्ण कागजातहरु व्यवस्थित र सुरक्षित नराख्दा विदेशमा आई पर्ने समस्याहरु समाधान गर्न कठिनाई भईरहेको शनिबार इलाम सदरमुकाममा आप्रवासी स्रोत केन्द्र इलामले आयोजना गरेको सुरक्षित आप्रवासन परियोजना अन्र्तगत इलामका संचारकर्मीहरुसँग गरिएको अन्र्तक्रिया कार्यक्रम जनाईएको हो । यसका साथै वैदेशिक रोजगारमा जानेहरु कानुनी समस्यामा पर्ने, मनोसामाजिक तनावमा पर्ने, उनीहरुलाई वित्तिय साक्षरताको अभावमा देश भित्रिएको रेमिट्यान्सको सही सदुपयोग नहुने जस्ता समस्याहरु पनि सँगसँगै आउने गरेको कार्यक्रममा जनाईएको छ ।
गत मंसिर महिनादेखि इलाम जिल्लाका चार वटा नगर तथा गाउँपालिकामा संचालन भईरहेको सुरक्षित आप्रवासन परियोजनाले विदेश जाने महिला तथा पुरुषहरुलाई परामर्श, मनोसामाजिक परामर्श, वित्तिय साक्षरता, आधारभूत तालिम (पुरुषको लागि प्लम्बर, मेसन, इलेक्ट्रिसियन, स्काफोल्डर र महिलाको लागि गार्मेन्ट) उपलब्ध गराउने गरेको छ । कोभिड १९ को असर पर्न अघि यस केन्द्रले जिल्लाको विभिन्न पालिकाहरुमा वैदेशिक रोजगारीमा जानेहरुको परिवारमा गई उनीहरुको कागजातहरु सुरक्षित राख्ने विषयमा सल्लाह सुझाव दिने गरिएको समेत जनाईएको छ । यसका साथै देश भित्रिएको रकमलाई सही सदुपयोग गर्नको लागि वित्तिय साक्षरताको कक्षाहरु संचालन गर्दै आईरहेको जनाईएको छ । निकट भविष्यमा यस कार्यक्रमलाई प्रभावकारी बनाउन प्रत्येक वडा, पालिका र जिल्लामा आप्रवासी संजाल गठन गर्ने तयारी भईरहेको परियोजनाका कार्यक्रम संयोजक ईश्वरी तामाङले जानकारी दिएका छन् ।

Tags: कागजातहरु असुरक्षित राख्नु नै वैदेशिक रोजगारको प्रमुख समस्या
Share209TweetPin
अघिल्लो समाचार

अमेरिका बस्ने उर्मीलाद्धारा जन्म दिनमा इलाममा राहत वितरण

अर्को समाचार

आज विश्व संगीत दिवस

अर्को समाचार

आज विश्व संगीत दिवस

Leave a ReplyCancel reply

Recent Posts

  • कोशी प्रदेश लगानी सम्मेलन शुरु, इलामको ८ वटा योजना सोकेशमा
  • साढे तीन अर्बको चिया निर्यात, चियाको उत्पादन बढ्दो
  • गुडिरहेको बोलेरोमा करेन्ट प्रवाह: ललितपुरकी १६ वर्षीया किशोरीको मृत्यु, आमाछोरा घाइते
  • नेपालदेखि भारतसम्म ताप्लेजुङकी मायाका हस्तकला
  • कोशी प्रदेशको अर्थोडक्स चियाको नाफा किलोमा ३० रुपैयाँ
  • झापामा महिला मृत भेटिइन्, श्रीमान्‌को अवस्था पनि गम्भीर
  • बलात्कार घटनाका आरोपी पक्राउ, घटना मिलाउन खोज्ने पनि पक्राउ
  • अन्न नफल्ने भिरालो जमिनमा ‘वनतरुल’ खेती
  • #इलाम प्रहरीद्धारा अफिम खेति नष्ट
  • चेयरपर्सन: प्रविन श्रेष्ठ
  • डाईरेक्टर: राजेश पराजुली
  • एडिटर इन चिफ: सुदिप श्रेष्ठ
  • स्टेरिंग ग्रूप: प्रमोद रिजाल, अर्जुन खनाल, निशान्त गुरुङ, सुमन खनाल
  • टेक्नो एक्सपर्ट: सुजन प्रधान
  • एड्मिन हेड: लाक्पा लामा

ताजा समाचार

  • कोशी प्रदेश लगानी सम्मेलन शुरु, इलामको ८ वटा योजना सोकेशमा
  • साढे तीन अर्बको चिया निर्यात, चियाको उत्पादन बढ्दो
  • गुडिरहेको बोलेरोमा करेन्ट प्रवाह: ललितपुरकी १६ वर्षीया किशोरीको मृत्यु, आमाछोरा घाइते
  • नेपालदेखि भारतसम्म ताप्लेजुङकी मायाका हस्तकला
  • कोशी प्रदेशको अर्थोडक्स चियाको नाफा किलोमा ३० रुपैयाँ

Green Ilam © 2023

Site by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.