Thursday, April 16, 2026
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस

स्थानीय निकाय आकस्मिक कोषमा आदर्श सहकारीको पच्चिस हजार

ग्रीन इलाम ग्रीन इलाम
May 26, 2020
भित्र अर्थ, मुख्य समाचार, समाज
Reading Time: 1 min read
0 0
A A
0
Share on FacebookShare on Twitter

जेठ १३, इलाम : आदर्श बहुउद्देश्यीय सहकारी संस्था लि. इलामले स्थानीय निकाय आकस्मिक कोषका लागि रु २५ हजारको चेक हस्तान्तरण गरेको छ । संस्थाका अध्यक्ष महेश श्रेष्ठ र उपाध्यक्ष प्रविन श्रेष्ठले इलाम नगरपालिकाले कोरोना राहतका लागि खोलिएको सो आकस्मिक कोषका लागि इलाम नगरपालिका प्रमुख महेश बस्नेतलाई चेक हस्तान्तरण गरेका हुन् ।

कोरोनाभाईरसका कारण उत्पन्न जटिल परिस्थितिमा इलाम नगरक्षेत्रका अभावमा रहेका नागरिकलाई सहयोग गर्ने हेतुले कोषमा रकम दाखिला गरिएको अध्यक्ष श्रेष्ठले बताए । नगरक्षेत्रका सहकारी संस्थाहरुको सञ्जालले इलाम नगरपालिकाको स्थानीय निकाय आकस्मिक कोषमा आर्थिक सहयोग गर्ने शनिबार निर्णय गरेको थियो । चेक बुझेपछि धन्यबाद पत्र प्रदान गर्दै नगरप्रमुख बस्नेतले लकडाउनको अवधिको विषय टुङ्गो नलागेको र परिस्थति अझै विग्रदै जान पनि सक्ने भएकोले कोरोना विरुद्धको लडाईमा सहकारीकर्मीहरु एकजुट हुनुपर्ने बताए । लकडाउनका कारण बनेको परिस्थितिमा इलाम नगरक्षेत्रका शेयर सदस्यहरुलाई प्रत्यक्ष लाभ पुग्ने गरि सहकारीले राहका कार्यक्रम समेत ल्याईसकेको संस्थाका उपाध्यक्ष प्रविन श्रेष्ठले बताए ।

Tags: Adarsha MPCLCoronaIlam MunicipalityLockdown
ShareTweetPin
अघिल्लो समाचार

आज इद उल फितर पर्व मनाइदै

अर्को समाचार

कृष्णसेन इच्छुकको स्मृतिमा संचार गृहहरुलाई स्वास्थ्य सामाग्री प्रदान

अर्को समाचार

कृष्णसेन इच्छुकको स्मृतिमा संचार गृहहरुलाई स्वास्थ्य सामाग्री प्रदान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

  • दुर्गा प्रसाईंको क्यान्सर अस्पताललाई थप ६५ करोड ऋण दिन बैंकहरूलाई अदालतको आदेश
  • जंगली बँदेल पुनः एक वर्षका लागि कृषि हानिकारक वन्यजन्तु घोषणा
  • १० महिनामा ८ अर्ब बढीको अलैँची निर्यात
  • नेपालबाट घट्दै छुर्पीको निर्यात, चुनौतीपूर्ण बन्दै अन्तर्राष्ट्रिय बजार !
  • बालेन झापाबाट इलाम र पाँचथर हुँदै ताप्लेजुङ

Recent Comments

No comments to show.
  • चेयरपर्सन: प्रविन श्रेष्ठ
  • डाईरेक्टर: राजेश पराजुली
  • एडिटर इन चिफ: सुदिप श्रेष्ठ
  • स्टेरिंग ग्रूप: प्रमोद रिजाल, अर्जुन खनाल, निशान्त गुरुङ, सुमन खनाल
  • टेक्नो एक्सपर्ट: सुजन प्रधान
  • एड्मिन हेड: लाक्पा लामा

ताजा समाचार

  • जंगली बँदेल पुनः एक वर्षका लागि कृषि हानिकारक वन्यजन्तु घोषणा
  • १० महिनामा ८ अर्ब बढीको अलैँची निर्यात
  • नेपालबाट घट्दै छुर्पीको निर्यात, चुनौतीपूर्ण बन्दै अन्तर्राष्ट्रिय बजार !
  • बालेन झापाबाट इलाम र पाँचथर हुँदै ताप्लेजुङ
  • इलामको देउमाईमा अटो दुर्घटना, एक जनाको मृत्यु

Green Ilam © 2023

Site by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.