Monday, April 20, 2026
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस

लकडाउनमा परेको ‘सकारात्मक प्रभावः’ इलाम सदरमुकामको “ठुलो टुँडिखेल” (फोटो फिचर)

ग्रीन इलाम ग्रीन इलाम
May 22, 2020
भित्र फोटो, मुख्य समाचार, समाज, सामाजिक सञ्जाल
Reading Time: 1 min read
0 0
A A
0
Share on FacebookShare on Twitter

इलाम, ९ जेठः कोरोना भाईरसको कारण मुलुक लगायत विश्वभर जारी लकडाउनले पृथ्वीबासीको जीवन शैलीलाई तहसनहस पारेको छ । तर लकडाउनको कारण एउटा क्षेत्रमा भने सकारात्मक असर पुगेको छ, त्यो हो प्राकृतिक वातावरण । यसैको सकारात्मक प्रभाव हो इलाम सदरमुकामको ठुलो टुँडिखेल । गत फागुन महिनाको अन्त्यमा त्यहाँ सम्पन्न माईभ्याली गोल्डकप फुटबल प्रतियोगिता संचालन हुँदा ताका टुँडिखेलमा एउटा पनि हरियोपना थिएन । अर्थात चौरको नाममा एउटा झारसम्म थिएन । त्यही माथि विभिन्न कार्यक्रम गर्ने बाहनामा, खेलकुदका विभिन्न प्रतियोगिताहरु संचालन हुँदा र शिकारुहरुले मोटरसाईकल तथा स्किुटर सिक्नको लागि समेत टुँडिखेलको प्रयोग गरेर दोहोन गर्दा कुनै उजाड मरुभूमि तुल्य भएको थियो ठुलो टुँडिखेल ।


तर जब मुलुकमा लकडाउनमा लागु भयो त्यसपछि टुँडिखेलको भूमिमा हुने कुनै पनि माथि उल्लेखित कार्यहरु पुर्णतया बन्द हुन पुग्यो । त्यस सँगसँगै प्रि-मनसुन प्रारम्भ भयो । टुँडिखेल माथि हुने सबै कार्यक्रम बन्द भएपछि त्यहाँ उम्रिएका चौरहरु मासिन पाएनन् । र बिस्तारै टुँडिखेलमा फेरी हरियाली छाउन थालेको छ । जसले गर्दा विगतमा देखिएको हरियो टुँडिखेल अब पुनः देखिन पाईने आशा इलामबासीमा संचार हुन थालेको छ । यसै क्रममा टुँडिखेल नजिकका स्थानीयबासीहरु लकडाउनको समयावधी लम्बिरहेको अवस्थामा टुँडिखेल क्षेत्रको चौर नउम्रिएको स्थानमा चौर रोप्न पाए त्यहाँ पनि चाडै हरियाली थपिने हुँदा त्यसमा सरोकारवाला निकायहरुले ध्यान पुर्याउन ग्रीन इलाम मार्फत आग्रह गरेका छन् ।

 

Tags: लकडाउनमा परेको 'सकारात्मक प्रभावः' इलाम सदरमुकामको "ठुलो टुँडिखेल" (फोटो फिचर)
Share1526TweetPin
अघिल्लो समाचार

आज २३ औं अन्तराष्ट्रिय जैविक विविधता दिवस

अर्को समाचार

वडाध्यक्ष नरेशको इलामेली किचन र पत्रकारलाई सहयोग

अर्को समाचार

वडाध्यक्ष नरेशको इलामेली किचन र पत्रकारलाई सहयोग

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

  • चार भाइको मेहनतले चम्किएको जस्बिरे चिया, प्रतिकेजी १ लाख रुपैयाँसम्ममा निर्यात
  • दुर्गा प्रसाईंको क्यान्सर अस्पताललाई थप ६५ करोड ऋण दिन बैंकहरूलाई अदालतको आदेश
  • जंगली बँदेल पुनः एक वर्षका लागि कृषि हानिकारक वन्यजन्तु घोषणा
  • १० महिनामा ८ अर्ब बढीको अलैँची निर्यात
  • नेपालबाट घट्दै छुर्पीको निर्यात, चुनौतीपूर्ण बन्दै अन्तर्राष्ट्रिय बजार !

Recent Comments

No comments to show.
  • चेयरपर्सन: प्रविन श्रेष्ठ
  • डाईरेक्टर: राजेश पराजुली
  • एडिटर इन चिफ: सुदिप श्रेष्ठ
  • स्टेरिंग ग्रूप: प्रमोद रिजाल, अर्जुन खनाल, निशान्त गुरुङ, सुमन खनाल
  • टेक्नो एक्सपर्ट: सुजन प्रधान
  • एड्मिन हेड: लाक्पा लामा

ताजा समाचार

  • चार भाइको मेहनतले चम्किएको जस्बिरे चिया, प्रतिकेजी १ लाख रुपैयाँसम्ममा निर्यात
  • दुर्गा प्रसाईंको क्यान्सर अस्पताललाई थप ६५ करोड ऋण दिन बैंकहरूलाई अदालतको आदेश
  • जंगली बँदेल पुनः एक वर्षका लागि कृषि हानिकारक वन्यजन्तु घोषणा
  • १० महिनामा ८ अर्ब बढीको अलैँची निर्यात
  • नेपालबाट घट्दै छुर्पीको निर्यात, चुनौतीपूर्ण बन्दै अन्तर्राष्ट्रिय बजार !

Green Ilam © 2023

Site by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.