Tuesday, August 25, 2026
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस

रुलिङमार्फत प्रधानमन्त्रीलाई सदनमा बोलाउन माग

ग्रीन इलाम ग्रीन इलाम
June 29, 2026
भित्र मुख्य समाचार, राजनीति, समाज
Reading Time: 1 min read
0 0
A A
0
Share on FacebookShare on Twitter

Nepali Congress MP Niskal Rai speaking into a microphone during a meeting of the House of Representatives, holding a mobile phone in his left hand, with other lawmakers seated in the background.

काठमाडौँ । नेपाली कांग्रेसका सांसद निष्कल राईले रुलिङमार्फत प्रधानमन्त्रीलाई सदनमा बोलाउन माग गरेका छन् । बुधबारको प्रतिनिधि सभा बैठकमा सांसद राईले सभामुखलाई सम्बोधन गर्दै राष्ट्रपतिले नीति तथा कार्यक्रम वाचन गर्दा बाहिर निस्किएका प्रधानमन्त्री मंगलबार र बुधबार किन सदनमा देखा परेनन् ? भनेर प्रश्न गरे ।

उनले आफैँले बनाएको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने कार्यसूचीको दिन पनि प्रधानमन्त्रीलाई सदनमा नदेखिनु लज्जास्पद भएको बताए । ‘सभामुखज्यू ! यो सभाको इज्जत राख्ने काम तपाईंको हो । तपाईंले पनि इज्जत र गरिमा राख्न सक्नु भएन भने कसैले सक्दैन’, सांसद राईले भने, ‘तपाईँ यो सभाको नायक हाे। त्यसैले प्रधानमन्त्रीलाई रुलिङ गरेर बोलाउनुहोस् र सभाको गरिमा बढाउनुहोस् ।’
Ratopati
ShareTweetPin
अघिल्लो समाचार

चिया निर्यातको अवरोध समाधान गरियोस् : सुहाङ नेम्वाङ

अर्को समाचार

भारतमा मनसुन ६ दिनअघि नै आउने अनुमान, नेपालमा कहिले?

अर्को समाचार

भारतमा मनसुन ६ दिनअघि नै आउने अनुमान, नेपालमा कहिले?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

  • पाथीभरा केवलकार विवाद सुल्झाउन राईको संयोजकत्वमा ७ सदस्यीय कार्यदल गठन
  • 🔴 देउमाईका नागरिकलाई तीन अस्पतालमा उपचार छुट ‼️
  • झापामा ४ महिनामा जापानिज इन्सेफ्लाइटिसबाट ५ जनाको मृत्यु
  • झापामा १३ जनालाई जग्गाधनी पुर्जा प्रदान
  • फाल्गुनन्द मार्गमा मालवाहक सवारी सञ्चालनमा रोक

Recent Comments

No comments to show.
  • चेयरपर्सन: प्रविन श्रेष्ठ
  • डाईरेक्टर: राजेश पराजुली
  • एडिटर इन चिफ: सुदिप श्रेष्ठ
  • स्टेरिंग ग्रूप: प्रमोद रिजाल, अर्जुन खनाल, निशान्त गुरुङ, सुमन खनाल
  • टेक्नो एक्सपर्ट: सुजन प्रधान
  • एड्मिन हेड: लाक्पा लामा

ताजा समाचार

  • पाथीभरा केवलकार विवाद सुल्झाउन राईको संयोजकत्वमा ७ सदस्यीय कार्यदल गठन
  • 🔴 देउमाईका नागरिकलाई तीन अस्पतालमा उपचार छुट ‼️
  • झापामा ४ महिनामा जापानिज इन्सेफ्लाइटिसबाट ५ जनाको मृत्यु
  • झापामा १३ जनालाई जग्गाधनी पुर्जा प्रदान
  • फाल्गुनन्द मार्गमा मालवाहक सवारी सञ्चालनमा रोक

Green Ilam © 2023

Site by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.