Sunday, February 28, 2021
No Result
View All Result
Green Ilam
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • फ्याक्ट चेक
  • खेलकुद
  • फोटो
  • कोरोना अपडेट
  • विश्व
  • भिडियो
  • प्रिती टु युनिकोड
No Result
View All Result
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • फ्याक्ट चेक
  • खेलकुद
  • फोटो
  • कोरोना अपडेट
  • विश्व
  • भिडियो
  • प्रिती टु युनिकोड
No Result
View All Result
Green Ilam
No Result
View All Result
Home पत्रपत्रिकाबाट

सहरी क्षेत्रमा यातायात मजदुरलाई खान–बस्नको समस्या

ग्रीन इलाम by ग्रीन इलाम
April 18, 2020
in पत्रपत्रिकाबाट
0 0
0
0
SHARES
64
VIEWS
Share on FacebookShare on TwitterShare on WhatsApp

सहरी क्षेत्रमा यातायात मजदुरलाई खान–बस्नको समस्या आजको नयाँपत्रिकाले लेखेको छ ।
नयाँपत्रिकामा लेखिएको छः

यातायात मजदुर संगठनहरूले देशका विभिन्न सहरी क्षेत्रमा रोकिएका यातायात मजदुरलाई खानाको व्यवस्था गर्न सरकारसँग आग्रह गरेका छन् । सवारीसाधन लिएर विभिन्न ठाउँमा पुगेका चालक र सहचालकहरू एक्कासि घोषणा भएको लकडाउनले फसेको नेपाल यातायात मजदुर संघका अध्यक्ष धर्मराज भण्डारीले बताए । ‘गाउँमा पुगेका मजदुरमा खासै समस्या छैन, तर सहरी क्षेत्रमा पुगेकाहरूको अवस्था नाजुक रहेको छ,’ उनले भने ।

काठमाडाैंबाहेक पोखरा, बुटवल, विराटनगर, भैरहवा, नेपालगन्ज, धनगढी, जनकपुरजस्ता ठूला सहरी क्षेत्रका बसपार्क क्षेत्रमा पुगेका यातायात मजदुरहरू लकडाउन बढ्दै जाँदा झन् समस्यामा परेका छन् । काठमाडौं उपत्यकामा मात्र यातायात मजदुर धेरै भए पनि करिब डेढ सयजनालाई भने खानेकुराको अभावको समस्या देखिएको संघको भनाइ छ । देशभर तत्काल खानाका लागि सहयोग गर्नुपर्ने अवस्थामा पुगेका मजदुरको संख्या करिब ७ सय रहेको संघका अध्यक्ष भण्डारीले बताए ।

साढे ३ लाख यातायात मजदुर बेरोजगार

नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका अनुसार यातायात क्षेत्रमा १० लाख मानिस प्रत्यक्ष संलग्न छन् । त्यसमध्ये ६५ प्रतिशत (६ लाख ५० हजार) स्वरोजगार छन् भने बाँकी ३५ प्रतिशत (३ लाख ५० हजार) मजदुर श्रमिकका रूपमा कार्यरत छन् । अहिलेको कोरोना संकटबाट साहुको बस, ट्रक, ट्याक्सी चलाउने ३ लाख  ५० हजार चालक तथा सहचालक बेरोजगार बनेको नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले बताए । त्यसमा पनि दैनिक ज्यालादारी रूपमा काम गर्ने मर्कामा छन् । उनीहरू र उनीहरूमा आश्रित परिवारलाई सरकारले राहतको प्याकेज ल्याउनुपर्ने नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले बताए ।

यस क्षेत्रमा संलग्न ६ लाख ५० हजार लगानीकर्ता भने कर्जामा निकालेको सवारीसाधनको किस्ता तिर्न नसकेर समस्यामा परेका छन् । सवारीसाधन भएकामध्ये ९० प्रतिशतले बैंकबाट कर्जामा सवारीसाधन निकालेका हुन्छन् । तर, अहिले सवारीसाधन ठप्प भएपछि बैंकको ब्याज तिर्न सक्ने अवस्थामा नभएको व्यवसायीको भनाइ छ ।

देशभर बन्दाबन्दीको घोषणापछि सरकारले यातायात क्षेत्रलाई राहत दिने कार्यक्रमको घोषणा भए पनि त्यो घोषणामा मात्र सीमित भएको यातायात व्यवसायीहरूले बताएका छन् । अहिलेसम्म सरकारबाट कुनै किसिमको सहुलियत र राहत नपाएको उनीहरूको भनाइ छ ।

मजदुर संघका यस्ता छन् माग

सरकारले अत्यावश्यक सेवामा कार्यरत स्वास्थ्यकर्मी, एम्बुलेन्स चालकलगायतका सबैलाई पर्याप्त तथा गुणस्तरीय स्वास्थ्य सामग्री तथा २५ लाख रुपैयाँको बिमा उपलब्ध गराउने व्यवस्था गरेको छ । नेपाल यातायात मजदुर संघले आपूर्ति व्यवस्था तथा पेट्रोल ट्यांकर तथा सफाइ क्षेत्रमा कार्यरत श्रमिकलाई त्यस्तै व्यवस्था गर्र्न माग गरेको छ ।

त्यस्तै, सबै श्रमिकको स्वास्थ्य तथा सुरक्षालाई प्राथमिकता दिनुपर्ने यातायात व्यवसायीसमक्ष यातायात श्रमिकले विगतमा खाइपाइ आएको पारिश्रमिक तथा सुविधा यथावत् राख्न माग गरेको छ । पूर्वतिरका केही यातायात कम्पनीले मजदुर निकाल्ने क्रम थालेका छन् । यसलाई रोक्नका लागि सरकारले हस्तक्षेप गर्नुपर्नेमा जोड दिएका छन् । बन्दाबन्दी अवधिभरका लागि घरघरमा रहेका यातायात, पर्यटन, हवाई श्रमिकहरूले श्रमिक संगठनको परिचयपत्रका आधारमा सरकारबाट घोषित राहत वडा कार्यालयबाट सहज तरिकाले पाउने व्यवस्था गर्नुपर्ने उल्लेख गरेको छ ।

स्वरोजगार यातायात व्यवसायी श्रमिकको लगानी गरिएको सवारीसाधनमा बन्दाबन्दी अवधिभरको ब्याज छुट गर्न माग गरेको छ । यस्तै, वैदेशिक रोजगारीमा रहेका यातायात श्रमिकको स्वास्थ्य सुरक्षाको निगरानी सम्बन्धित देशको कूटनीतिक दूतावासमार्फत गर्नुपर्नेमा संघले जोड दिएको छ ।

ShareTweetSend
Previous Post

लकडाउन अवधिभर इन्टरनेट सेवा काट्न नपाइने

Next Post

कोरोना रोकथाम गर्न २२ हजार नयाँ सिमकार्ड ट्रयाकिङ

ग्रीन इलाम

ग्रीन इलाम

Related Posts

रविन्द्र मानन्धरको यो कार्टुन !!!!
पत्रपत्रिकाबाट

रविन्द्र मानन्धरको यो कार्टुन !!!!

December 15, 2020
कोरोनाका कारण इलामका एक महिलाको मृत्यु
कोरोना अपडेट

कोरोनाका कारण इलामका एक महिलाको मृत्यु

November 30, 2020
भान्छामै कोरोनाको औषधि !
पत्रपत्रिकाबाट

भान्छामै कोरोनाको औषधि !

August 27, 2020
Next Post
कोरोना रोकथाम गर्न २२ हजार नयाँ सिमकार्ड ट्रयाकिङ

कोरोना रोकथाम गर्न २२ हजार नयाँ सिमकार्ड ट्रयाकिङ

Leave a Reply Cancel reply

  • Trending
  • Comments
  • Latest
भीडमा किचिएर इलामकी अनिताको मृत्यु

भीडमा किचिएर इलामकी अनिताको मृत्यु

January 5, 2021
५० लाख मुल्य बराबरको ब्राउन सुगर सहित इलामका ४ जना पक्राउ

५० लाख मुल्य बराबरको ब्राउन सुगर सहित इलामका ४ जना पक्राउ

January 24, 2021
इलाममा श्रीमानले गरे श्रीमतिको हत्या

इलाममा श्रीमानले गरे श्रीमतिको हत्या

January 5, 2021
कतारबाट इलाम फर्कने ५८ जनाको नामावली

कतारबाट इलाम फर्कने ५८ जनाको नामावली

June 13, 2020
प्रवासी इलामेली जनसम्पर्क मञ्च मलेसियाद्धारा बाल तथा बृद्ध आश्रममा सहयोग

प्रवासी इलामेली जनसम्पर्क मञ्च मलेसियाद्धारा बाल तथा बृद्ध आश्रममा सहयोग

0
सनसिटीमा रहेका तीन सय जनाको र्‍यापिड टेस्ट सकियो, रिपोर्ट ४ बजे आउने

सनसिटीमा रहेका तीन सय जनाको र्‍यापिड टेस्ट सकियो, रिपोर्ट ४ बजे आउने

0
सनसिटीमा र्‍यापिड टेस्ट पोजेटिभ देखिएका तेस्रो व्यक्तिको कोरोना परीक्षण नेगेटिभ, बुधबार नयाँ संक्रमित थपिएनन्

सनसिटीमा र्‍यापिड टेस्ट पोजेटिभ देखिएका तेस्रो व्यक्तिको कोरोना परीक्षण नेगेटिभ, बुधबार नयाँ संक्रमित थपिएनन्

0
इलाम अस्पताल परिसर

इलाम अस्पताल परिसर

0
प्रवासी इलामेली जनसम्पर्क मञ्च मलेसियाद्धारा बाल तथा बृद्ध आश्रममा सहयोग

प्रवासी इलामेली जनसम्पर्क मञ्च मलेसियाद्धारा बाल तथा बृद्ध आश्रममा सहयोग

February 16, 2021
इलाममा भएको सवारी दुर्घटनामा एकको मृत्यु

इलाममा भएको सवारी दुर्घटनामा एकको मृत्यु

January 27, 2021
विद्यालयको उन्नयनमा सरोकारवालाको भूमिका विषायक दुई दिने गोष्ठी सम्पन्न

विद्यालयको उन्नयनमा सरोकारवालाको भूमिका विषायक दुई दिने गोष्ठी सम्पन्न

January 25, 2021
५० लाख मुल्य बराबरको ब्राउन सुगर सहित इलामका ४ जना पक्राउ

५० लाख मुल्य बराबरको ब्राउन सुगर सहित इलामका ४ जना पक्राउ

January 24, 2021

ताजा समाचार

फेसबुकमा लाईक गर्नुहोस

फेसबुकमा लाईक गर्नुहोस
Green Ilam

माई जोगमाई गाउपलिका, इलाम
027520661
9842741000
9842635187

ग्रीन ईलाम संचालक समूह:

चेयरपर्सन: प्रविन श्रेष्ठ

डाईरेक्टर: राजेश पराजुली

एडिटर इन चिफ: सुदिप श्रेष्ठ

स्टेरिंग ग्रूप: प्रमोद रिजाल, अर्जुन खनाल, निशान्त गुरुङ, सुमन खनाल

टेक्नो एक्सपर्ट: सुजन प्रधान

एड्मिन हेड: लाक्पा लामा

वर्गीकृत

  • Uncategorized
  • अटो
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • पत्रपत्रिकाबाट
  • पर्यटन-उड्डयन
  • फिचर
  • फुटबल
  • फोटो
  • फ्याक्ट चेक
  • बैंक/बिमा/सेयर
  • भिडियो
  • मनोरन्जन
  • मुख्य समाचार
  • रंगमञ्च
  • राजनीति
  • लेख-विश्लेषण
  • विश्व
  • श्रम-रोजगार
  • समाज
  • सामाजिक सञ्जाल
  • सिनेमा

फेसबुकमा लाईक गर्नुहोस

फेसबुकमा लाईक गर्नुहोस

PHP Hits Count Green Ilam © 2020 | Site by: The Hub

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • फ्याक्ट चेक
  • खेलकुद
  • फोटो
  • कोरोना अपडेट
  • विश्व
  • भिडियो
  • प्रिती टु युनिकोड

PHP Hits Count Green Ilam © 2020 | Site by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist