Sunday, May 31, 2026
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस

सपना र बजेट

कविता

ग्रीन इलाम ग्रीन इलाम
May 24, 2020
भित्र मनोरन्जन, सामाजिक सञ्जाल
Reading Time: 1 min read
0 0
A A
0
Share on FacebookShare on Twitter
होम दुलाल
सपना नै देख्न नसक्नेले
यो देशमा बाँच्नु धिक्कार छ !
देशको ढिकुटी तिम्रो होइन
आचार , विचार र सदाचारका
आडम्बरी कुरा गरेर साँच्नु धिक्कार छ ।
हिमाल पहाडहरुका डाँडैडाडा
पानीजहाजहरु तैरिरहेका अद्भुत दृष्य
राजमार्गमा मात्र होइन
टोलेसडकहरुमा समेत
वाइडवडी जहाजहरु अवतरण भएर
विश्व चकित भैरहेका बेला
बिना लिक पनि रेल , मोनोरेल र मेट्रोरेल
पुर्व- पश्चिम , उत्तर- दक्षिण
यात्रु पर्खिरहेका छन
अन्तराष्ट्रीय विमानस्थलमा जहाज “ग्राउण्डेड” भएका
समाचार प्रकासन प्रशारण गरेर
पत्रकारहरु हो ! दुनिया ढाँट्नु धिक्कार छ !
“मेरो सरकार”का मेगा नीति कार्यक्रम
र चटकी आस्वासनहरुबाट छटपटिएर
सांसदहरुले गरिमामय संसदमा
“कुण्ठा “र “आक्रोश ” मिश्रीत “निम्छरा “अभिव्यक्ती
अभिव्यक्त गर्नु धिक्कार छ !
बरु
सपना देख्नुहोस र सपनामै अघाउनुहोस
सपनामै रमाएर सपनाकै सम्मृद्धिमा होसै गुमाउनुहोस
कर आतंकको भो कुरा नगर्नुहोस अतिभयो
हाम्रा कुनै सरकारले सपनामा कर लगाएको छैन
“योगदानमा आधारित नयायुग”को प्रारम्भ भएको छ
कम्तिमा रहरलाग्दा सपना देखेर योगदान पुर्‍याउनुहोस ।
२०७६/०२/१०
Tags: सपना र बजेटहोम दुलाल
Share6TweetPin
अघिल्लो समाचार

सहकारीको समान धारणा बनाउन इलाममा लुज नेटवर्क गठन

अर्को समाचार

भारतले नेपालको चिया आयात पनि रोक्यो

अर्को समाचार

भारतले नेपालको चिया आयात पनि रोक्यो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

  • इलामका चिया तथा दुग्ध किसानको पीडा संसद्मा
  • पश्चिम बंगालमा अब ५ रुपैयाँमै माछा-भात, महिलालाई महिनाको ३ हजार
  • खोरेत रोग नियन्त्रणको लागि कृषकहरु नै जागरुक हुनु पर्ने
  • चिया बगानभित्रै ‘सुपारी’को व्यावसायिक खेती
  • प्रधानमन्त्रीलाई सदन भनेपछि एलर्जी हुन थाल्यो : निस्कल राई

Recent Comments

No comments to show.
  • चेयरपर्सन: प्रविन श्रेष्ठ
  • डाईरेक्टर: राजेश पराजुली
  • एडिटर इन चिफ: सुदिप श्रेष्ठ
  • स्टेरिंग ग्रूप: प्रमोद रिजाल, अर्जुन खनाल, निशान्त गुरुङ, सुमन खनाल
  • टेक्नो एक्सपर्ट: सुजन प्रधान
  • एड्मिन हेड: लाक्पा लामा

ताजा समाचार

  • इलामका चिया तथा दुग्ध किसानको पीडा संसद्मा
  • पश्चिम बंगालमा अब ५ रुपैयाँमै माछा-भात, महिलालाई महिनाको ३ हजार
  • खोरेत रोग नियन्त्रणको लागि कृषकहरु नै जागरुक हुनु पर्ने
  • चिया बगानभित्रै ‘सुपारी’को व्यावसायिक खेती
  • प्रधानमन्त्रीलाई सदन भनेपछि एलर्जी हुन थाल्यो : निस्कल राई

Green Ilam © 2023

Site by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.