Monday, June 1, 2026
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस

सहकारी साख सुचना इ–डेक्स स्थापना

ग्रीन इलाम ग्रीन इलाम
June 19, 2024
भित्र अर्थ, बैंक/बिमा/सेयर
Reading Time: 1 min read
0 0
A A
0
Share on FacebookShare on Twitter

इलाम, असार ५ गतेः ऋण आवेदन गर्ने सदस्यहरुको वित्तीय अनुशासन र बचत तथा ऋणको व्यवहार आदनप्रदान गर्ने हेतुले इलामका सहकारीले शाख सुचना आदानप्रदान शुरु गरेका छन् । म्यानेजर्स क्लब इलामले सुरक्षित ऋण लगानीको पहल स्वरुप शाख सुचना आदानप्रदान शुरु गरेका हुन् । विगतका दिनहरुमा भाका नाघेका तथा कालोसुचीमा परेका ऋणीहरु अर्को सहकारीमा गएर पुन ऋण माग गर्ने र सहकारीलाई मारमा पार्ने क्रियाकलापलाई निरुत्साहित गर्न साख सुचना आदानप्रदानले महत्वपूर्ण भुमिका निर्वाह गर्ने जिल्ला सहकारी संघ इलामका अध्यक्ष लिलाप्रसाद थापाले बताए । उनले भने, ‘महत्वपूर्ण कामको थालनी भएको छ, सबै सहकारीका व्यवस्थापक ज्युहरुले ऋणीको गोपनियताको समेत ध्यानमा राख्दै काम बढाउन अनुरोध छ ।’

 

म्यानेजर्स क्लवका अध्यक्ष याम प्रधानले शाख सुचना आदान प्रदान गर्न इच्छुक इलामका सहकारी संस्थाहरुले म्यानेजर्स क्लवमा आवेदन गर्न सकिने बताए । उनले भने, ‘हाललाई हामी इलाम नगरक्षेत्रलाई लक्षित गरि शाख सुचना आदानप्रदान गर्ने लक्ष राखेका छौं, आगामी दिनमा जिल्ला सहकारी संघ इलाम सहितको संयोजनमा इलाम जिल्लाभरका सबै सहकारी संस्थाहरुलाई समेटेर लैजानेछौं।’ गतबर्ष आयोजना गरिएको इलाम कोअपरेटिभ म्यानेजर्स मिटले म्यानेजर्स क्लब गठन गरेको थियो ।

 

Tags: CooperativeCooperative E-DeskGreenIlamIlamIlamGreen
ShareTweetPin
अघिल्लो समाचार

इलाम २ मा उम्मेदवार टुङ्गो लगाउन कांग्रेसको बैठक बस्दै !!

अर्को समाचार

इलामका ३ ठाउँमा मनसराको च्यारिटी सो

अर्को समाचार
इलामका ३ ठाउँमा मनसराको च्यारिटी सो

इलामका ३ ठाउँमा मनसराको च्यारिटी सो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

  • इलामका चिया तथा दुग्ध किसानको पीडा संसद्मा
  • पश्चिम बंगालमा अब ५ रुपैयाँमै माछा-भात, महिलालाई महिनाको ३ हजार
  • खोरेत रोग नियन्त्रणको लागि कृषकहरु नै जागरुक हुनु पर्ने
  • चिया बगानभित्रै ‘सुपारी’को व्यावसायिक खेती
  • प्रधानमन्त्रीलाई सदन भनेपछि एलर्जी हुन थाल्यो : निस्कल राई

Recent Comments

No comments to show.
  • चेयरपर्सन: प्रविन श्रेष्ठ
  • डाईरेक्टर: राजेश पराजुली
  • एडिटर इन चिफ: सुदिप श्रेष्ठ
  • स्टेरिंग ग्रूप: प्रमोद रिजाल, अर्जुन खनाल, निशान्त गुरुङ, सुमन खनाल
  • टेक्नो एक्सपर्ट: सुजन प्रधान
  • एड्मिन हेड: लाक्पा लामा

ताजा समाचार

  • इलामका चिया तथा दुग्ध किसानको पीडा संसद्मा
  • पश्चिम बंगालमा अब ५ रुपैयाँमै माछा-भात, महिलालाई महिनाको ३ हजार
  • खोरेत रोग नियन्त्रणको लागि कृषकहरु नै जागरुक हुनु पर्ने
  • चिया बगानभित्रै ‘सुपारी’को व्यावसायिक खेती
  • प्रधानमन्त्रीलाई सदन भनेपछि एलर्जी हुन थाल्यो : निस्कल राई

Green Ilam © 2023

Site by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.