Tuesday, April 21, 2026
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस

इलामको क्वारेण्टाइनमा राखिएका २ जनालाई स्वाब टेष्टको लागि बिराटनगर पठाइयो

क्वारेण्टाइनबाट भागेका ब्यक्तिलाईनै रुघाखोकीको समस्या

ग्रीन इलाम ग्रीन इलाम
April 18, 2020
भित्र कोरोना अपडेट, मुख्य समाचार, समाज
Reading Time: 1 min read
0 0
A A
0

डाक्टर मेघ बहादुर पराजुली सामुदायिक अस्पताल

Share on FacebookShare on Twitter

 

डाक्टर मेघ बहादुर पराजुली सामुदायिक अस्पताल फोटो : मिलन मुखिया

इलाम, ६ वैशाख :  डाक्टर मेघ बहादुर पराजुली सामुदायिक अस्पतालमा क्वारेण्टाईनमा रहेका दुई जना मध्ये एक जनालाई रुघा खोकीको लक्षण देखिएको छ । रुघाखोकीको लक्षण देखिने बित्तिकै स्वाब टेष्टको लागि दुवै जनालाई शनिबार विहान थप स्वाब परिक्षणको लागि विराटनगर पठाइएको क्वारेण्टाइनका इञ्चार्ज दिपक पौड्यालले जानकारी दिए । ५ दिन अघि निजहरुको आरटीडी टेष्ट नेजेटिभ आएको थियो । हाल सो क्वारेण्टाइनमा कोहि पनि राखिएका छैनन् । रुघाखोकीका लक्षण देखिएका तिनै व्यक्ति हुन् जो इलाम अस्पतालको रेफर अनुसार मिति २०७६ चैत्र २३ गतेदेखि क्वारेण्टाइनमा राखिएका थिए भने चैत्र २४ गते राती झ्यालबाट भागेका थिए । उनलाई केहि क्षणपछि प्रहरीले फेला पार्न सफल भएको थियो ।

Share766TweetPin
अघिल्लो समाचार

‘व्यायाम र खानपिनमा ध्यान दिऊँ’: खेल विज्ञ

अर्को समाचार

कोरोना छ भनि अफवाह फैलाएर इलामे पत्रकार आतंकित गर्ने एक पक्राउ

अर्को समाचार

कोरोना छ भनि अफवाह फैलाएर इलामे पत्रकार आतंकित गर्ने एक पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

  • ३ अर्बको लगानीमा झापामा ‘होटल सोल्टी’ बन्दै
  • चार भाइको मेहनतले चम्किएको जस्बिरे चिया, प्रतिकेजी १ लाख रुपैयाँसम्ममा निर्यात
  • दुर्गा प्रसाईंको क्यान्सर अस्पताललाई थप ६५ करोड ऋण दिन बैंकहरूलाई अदालतको आदेश
  • जंगली बँदेल पुनः एक वर्षका लागि कृषि हानिकारक वन्यजन्तु घोषणा
  • १० महिनामा ८ अर्ब बढीको अलैँची निर्यात

Recent Comments

No comments to show.
  • चेयरपर्सन: प्रविन श्रेष्ठ
  • डाईरेक्टर: राजेश पराजुली
  • एडिटर इन चिफ: सुदिप श्रेष्ठ
  • स्टेरिंग ग्रूप: प्रमोद रिजाल, अर्जुन खनाल, निशान्त गुरुङ, सुमन खनाल
  • टेक्नो एक्सपर्ट: सुजन प्रधान
  • एड्मिन हेड: लाक्पा लामा

ताजा समाचार

  • चार भाइको मेहनतले चम्किएको जस्बिरे चिया, प्रतिकेजी १ लाख रुपैयाँसम्ममा निर्यात
  • दुर्गा प्रसाईंको क्यान्सर अस्पताललाई थप ६५ करोड ऋण दिन बैंकहरूलाई अदालतको आदेश
  • जंगली बँदेल पुनः एक वर्षका लागि कृषि हानिकारक वन्यजन्तु घोषणा
  • १० महिनामा ८ अर्ब बढीको अलैँची निर्यात
  • नेपालबाट घट्दै छुर्पीको निर्यात, चुनौतीपूर्ण बन्दै अन्तर्राष्ट्रिय बजार !

Green Ilam © 2023

Site by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.