Monday, June 1, 2026
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस

भारतीय टिभी दूरदर्शनले शुरु गर्यो द जंगल बुकको पुनः प्रसारण

ग्रीन इलाम ग्रीन इलाम
April 17, 2020
भित्र मनोरन्जन, सिनेमा
Reading Time: 1 min read
0 0
A A
0
Share on FacebookShare on Twitter

इलाम, ५ वैशाखः भारतमा लकडाउन थपिएसँगै त्यहाँका सबै फिल्मको सुटिङ र शोहरु धमाधम बन्द हुन थालेपछि च्यानलहरुले आफ्ना चर्चित शोहरुलाई पुनः प्रसारण गर्न थालेका छन् । भारतको सरकारी सञ्चार माध्यम दूरदर्शनले ९० को दशकमा चर्चित भएका शोजहरुको पुनः प्रसारण गरिरहँदा रामायण, महाभारतपछि द जंगल बुकलाई पनि पुनः प्रसारण गरिरहेका छन् । उक्त शो बुधबार दिउँसोदेखि ‘अन एयर’ गरिएको छ । तर शो को टाइटल गीत र डबिङमा परिवर्तन गरेपछि यसका फ्यानहरु भने निराश भएका छन् ।
तर दूरदर्शन शो ले ट्वीटर मार्फत मोगलीको फ्यान्सहरुलाई सुखद खबर दिएका छन् । ट्विटरमा भनिएको छ, ‘डीडी नेशनल पर एन्जोइ गर्नुस् आफ्नो मन परेको शो द जंगल बुक दिउँसो १ बजेबाट ।’ उक्त ओरिजिनल सिरिजको चर्चित गीत जंगल जंगल बात चली है भने देखाइएन । उक्त शो को सुरुवात अर्को गीतबाट गरिएको छ भने अर्को तर्फ बगीरा तथा मोगलीको आवाज समेत डबिङमा परिवर्तन गरिदिएको छ । यस्तो गरेपछि फ्यानहरुले ट्विटरमा गुनासो गरेका छन् ।
एउटा फ्यानले दूरदर्शनलाई पोस्ट गरेर भनेका छन्, ‘यो नयाँ डब हो । ओरिजिनल गती जंगल जंगल बात चल्यो अनि हरायो पनि । शेर खानको आवाज नाना पाटेगर पनि । धेरै निराश छु ।’ एउटा व्यक्तिले शो हेरेपछि लेखेका छन्, ‘म यसलाई हेर्न निक्कै उत्साहित थिए । यो कार्टुनको बारेमा मात्र होइन । यो गीत, यो डबिङ जुन कलाकार थिए जसले यो शोलाई निक्कै उत्तम बनाइ दिएका थिए । यो पुरै नयाँ डब हो। म यसलाई हेर्दिन ।‘ तर यो शोको दूर दर्शनपछि साहारा वानमा पनि रिलिज गरिसकिएको छ । त्यसमा भने भने भोगली र बगीराको आवाज अलग्गै डबिङ गराइएको थियो । धेरै मानिसले साहारा वानको शोलाई हेरेर दूरदर्शन पनि आवाजमा परिवर्तन गरिदियो । एजेन्सी

Tags: द जंगल बुक
ShareTweetPin
अघिल्लो समाचार

एसियाली फुटबल संघका सबै खेल स्थगित

अर्को समाचार

कोरोना संक्रमणः म्यान्मारमा २५ हजार कैदी मुक्त गरिने

अर्को समाचार

कोरोना संक्रमणः म्यान्मारमा २५ हजार कैदी मुक्त गरिने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

  • इलामका चिया तथा दुग्ध किसानको पीडा संसद्मा
  • पश्चिम बंगालमा अब ५ रुपैयाँमै माछा-भात, महिलालाई महिनाको ३ हजार
  • खोरेत रोग नियन्त्रणको लागि कृषकहरु नै जागरुक हुनु पर्ने
  • चिया बगानभित्रै ‘सुपारी’को व्यावसायिक खेती
  • प्रधानमन्त्रीलाई सदन भनेपछि एलर्जी हुन थाल्यो : निस्कल राई

Recent Comments

No comments to show.
  • चेयरपर्सन: प्रविन श्रेष्ठ
  • डाईरेक्टर: राजेश पराजुली
  • एडिटर इन चिफ: सुदिप श्रेष्ठ
  • स्टेरिंग ग्रूप: प्रमोद रिजाल, अर्जुन खनाल, निशान्त गुरुङ, सुमन खनाल
  • टेक्नो एक्सपर्ट: सुजन प्रधान
  • एड्मिन हेड: लाक्पा लामा

ताजा समाचार

  • इलामका चिया तथा दुग्ध किसानको पीडा संसद्मा
  • पश्चिम बंगालमा अब ५ रुपैयाँमै माछा-भात, महिलालाई महिनाको ३ हजार
  • खोरेत रोग नियन्त्रणको लागि कृषकहरु नै जागरुक हुनु पर्ने
  • चिया बगानभित्रै ‘सुपारी’को व्यावसायिक खेती
  • प्रधानमन्त्रीलाई सदन भनेपछि एलर्जी हुन थाल्यो : निस्कल राई

Green Ilam © 2023

Site by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.