Sunday, April 19, 2026
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस

“सिमल काँडैमा, भेटौला जन्तरी नवमी डाँडैमा” गीत सार्बजनिक।

ग्रीन इलाम ग्रीन इलाम
September 15, 2024
भित्र मनोरन्जन, मुख्य समाचार, समाज, सामाजिक सञ्जाल
Reading Time: 1 min read
0 0
A A
0
“सिमल काँडैमा, भेटौला जन्तरी नवमी डाँडैमा” गीत सार्बजनिक।
Share on FacebookShare on Twitter

इलाम, ३० भदौः इलाम देउमाई नगरपालिका जीतपुरका खेम परियारले पुर्बेली गित ‘सिमल काँडैमा’ युट्युब मार्फत बजारमा ल्याएका छन्। धेरै अगाडि बाटनै गीत सङ्गीत र कलाकारितामा रुचि भएका खेम परियार इलाम जिल्ला देउमाइ नगरपालिका वडा नं ९ नवमी निबासी कलाकार हुन्। धेरै पहिला बैदेशिक रोजगारीको अवस्थामा रहदै लेखेको गीत सिमल काँडैमा अहिले आएर रेकर्डिङ गरि दर्शक श्रोता माझ ल्याएको परियार बताउछन्। पुर्बेली भाकामा आधारित गीत मानिसको दैनिक जीवन अहिलेको परिस्थिती, रोजगारीका क्रममा टाढिदाको पीडा आदि विषयमा रहेको छ।
लय स्वर र सङ्गीत स्वयम खेम परियारको रहेको छ भने गायिका अन्जु गौतमले पनि आफ्नो स्वर दिएकी छन्। पुर्वाञ्चल रेकर्डिङ स्टुडियो इटहरीमा रेकर्ड भएको गीत सिमल काँडैमालाई युटुबमा गएर हेरिदिन परियारले अनुरोध गरेका छन्। पूरा भिडियो हेर्न युटुबको लिंक यहाँ रहेको छ।

ShareTweetPin
अघिल्लो समाचार

गोरखामा सवारी दुर्घटना हुँदा नेपाली सेनामा कार्यरत देउमाइका राईको मृत्यू, एक गम्भीर घाइते

अर्को समाचार

#पशुपतिनगर नाकामा १३ जना बालक नियन्त्रणमा !!!

अर्को समाचार

#पशुपतिनगर नाकामा १३ जना बालक नियन्त्रणमा !!!

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

  • चार भाइको मेहनतले चम्किएको जस्बिरे चिया, प्रतिकेजी १ लाख रुपैयाँसम्ममा निर्यात
  • दुर्गा प्रसाईंको क्यान्सर अस्पताललाई थप ६५ करोड ऋण दिन बैंकहरूलाई अदालतको आदेश
  • जंगली बँदेल पुनः एक वर्षका लागि कृषि हानिकारक वन्यजन्तु घोषणा
  • १० महिनामा ८ अर्ब बढीको अलैँची निर्यात
  • नेपालबाट घट्दै छुर्पीको निर्यात, चुनौतीपूर्ण बन्दै अन्तर्राष्ट्रिय बजार !

Recent Comments

No comments to show.
  • चेयरपर्सन: प्रविन श्रेष्ठ
  • डाईरेक्टर: राजेश पराजुली
  • एडिटर इन चिफ: सुदिप श्रेष्ठ
  • स्टेरिंग ग्रूप: प्रमोद रिजाल, अर्जुन खनाल, निशान्त गुरुङ, सुमन खनाल
  • टेक्नो एक्सपर्ट: सुजन प्रधान
  • एड्मिन हेड: लाक्पा लामा

ताजा समाचार

  • चार भाइको मेहनतले चम्किएको जस्बिरे चिया, प्रतिकेजी १ लाख रुपैयाँसम्ममा निर्यात
  • दुर्गा प्रसाईंको क्यान्सर अस्पताललाई थप ६५ करोड ऋण दिन बैंकहरूलाई अदालतको आदेश
  • जंगली बँदेल पुनः एक वर्षका लागि कृषि हानिकारक वन्यजन्तु घोषणा
  • १० महिनामा ८ अर्ब बढीको अलैँची निर्यात
  • नेपालबाट घट्दै छुर्पीको निर्यात, चुनौतीपूर्ण बन्दै अन्तर्राष्ट्रिय बजार !

Green Ilam © 2023

Site by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.