असार ५, इलामः इलामको न्युपी थर्पा छोलिङ गुम्बा निर्माण सहयोगार्थ चलचित्र मनसराको च्यारिटी सो हुने भएको छ । इलाम नगरपालिका ६ मा निर्माणधीन गुम्बाको निर्माण कार्य सम्पन्न गर्न आर्थिक सहयोग जुटाउने उद्देश्यले मनसराको च्यारिटी सो इलाम पाँचथर सिमावर्ती बजार राँके, इनपा १ नेपालटार र इलाम बजारमा गरिने भएको हो । 
सो समयः
राँकेमाः
२०८१ असार ६ गते बिहीबार साँझ ५ः३० बजेदेखि
नेपालटारमाः
२०८१ असार ७ गते शुक्रबार साँझ ५ः३० बजेदेखि
२०८१ असार ८ गते शनिबार दिउँसो २ बजेदेखि
सिटीहल इलाममाः


