Thursday, April 16, 2026
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस

इलाम २ मा उम्मेदवारी दिने राप्रपाको तयारी !!!

ग्रीन इलाम ग्रीन इलाम
March 17, 2024
भित्र Uncategorized
0 0
A A
0
Share on FacebookShare on Twitter

इलाम, ०४ चैतः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले इलाम क्षेत्र नम्बर २ मा वैशाख १५ गते हुने उपनिर्वाचनमा उम्मेदवारी दिने भएको छ। ०७९ मंसिरमा भएको चुनावमा त्यस क्षेत्रबाट नेकपा (एमाले) का उम्मेदवार सुवासचन्द्र नेम्वाङ विजयी भएका थिए। नेम्वाङको गत भदौ २६ गते निधन भएपछि यो क्षेत्र खाली छ।
राप्रपाले गत फागुन २८ गते केन्द्रीय कार्यसम्पादन समिति बैठकबाट इलाममा हुने उपनिर्वाचनमा पार्टीले भाग लिने निर्णय गरेको थियो। प्रवक्ता मोहन श्रेष्ठका अनुसार उम्मेदवार छनोटका लागि पार्टीका कोशी प्रदेशका अध्यक्षले इलाम अध्यक्षसँग समन्वय गरी उम्मेदवार सिफारिस गर्ने कार्यसम्पादन समितिले निर्णय गरिसकेको बताए।राप्रपाले उपनिर्वाचन हुने इलाममा आन्तरिक रूपमा विभिन्न कार्यक्रमहरू जारी राखेको छ।
झापाको हल्दिवारी गाउँपालिकाका अध्यक्षसमेत रहेका पार्टीका नेता रवीन्द्र लिङ्देन नेतृत्वमा राप्रपाले उपनिर्वाचनका लागि इलाममा विभिन्न कार्यक्रमहरू र भेटघाट गरिरहेका छन्।उपनिर्वाचनमा राप्रपाबाट लक्ष्मी गुरूङ उम्मेदवार हुने चर्चा छ। पार्टीको शिक्षा विभागमा रहेर काम गर्दै आएकी उनी राप्रपानिकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनकी पूर्वउपाध्यक्ष हुन्। वैशाख १५ मा हुने उपनिर्वाचनका लागि चैत २४ गते उम्मेदवारी दर्ताको कार्यक्रम छ।

सेतोपाटीबाट

ShareTweetPin
अघिल्लो समाचार

इलामका ६ स्थानीय तहमा रास्वपाका ६ सांसदको मत सर्वेक्षण

अर्को समाचार

इलाम-२ मा पहिचान पक्षधरबाट डकेन्द्रसिंह थेगिमले उम्मेदवारी दिने !!

अर्को समाचार
इलाम-२ मा पहिचान पक्षधरबाट डकेन्द्रसिंह थेगिमले उम्मेदवारी दिने !!

इलाम-२ मा पहिचान पक्षधरबाट डकेन्द्रसिंह थेगिमले उम्मेदवारी दिने !!

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

  • दुर्गा प्रसाईंको क्यान्सर अस्पताललाई थप ६५ करोड ऋण दिन बैंकहरूलाई अदालतको आदेश
  • जंगली बँदेल पुनः एक वर्षका लागि कृषि हानिकारक वन्यजन्तु घोषणा
  • १० महिनामा ८ अर्ब बढीको अलैँची निर्यात
  • नेपालबाट घट्दै छुर्पीको निर्यात, चुनौतीपूर्ण बन्दै अन्तर्राष्ट्रिय बजार !
  • बालेन झापाबाट इलाम र पाँचथर हुँदै ताप्लेजुङ

Recent Comments

No comments to show.
  • चेयरपर्सन: प्रविन श्रेष्ठ
  • डाईरेक्टर: राजेश पराजुली
  • एडिटर इन चिफ: सुदिप श्रेष्ठ
  • स्टेरिंग ग्रूप: प्रमोद रिजाल, अर्जुन खनाल, निशान्त गुरुङ, सुमन खनाल
  • टेक्नो एक्सपर्ट: सुजन प्रधान
  • एड्मिन हेड: लाक्पा लामा

ताजा समाचार

  • जंगली बँदेल पुनः एक वर्षका लागि कृषि हानिकारक वन्यजन्तु घोषणा
  • १० महिनामा ८ अर्ब बढीको अलैँची निर्यात
  • नेपालबाट घट्दै छुर्पीको निर्यात, चुनौतीपूर्ण बन्दै अन्तर्राष्ट्रिय बजार !
  • बालेन झापाबाट इलाम र पाँचथर हुँदै ताप्लेजुङ
  • इलामको देउमाईमा अटो दुर्घटना, एक जनाको मृत्यु

Green Ilam © 2023

Site by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.