Monday, April 20, 2026
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस

#निशान पदमार्गको उदघाटन असोज २३ गते पुर्णेडाँडामा हुने !!

ग्रीन इलाम ग्रीन इलाम
September 22, 2024
भित्र Uncategorized, मुख्य समाचार, समाज, सामाजिक सञ्जाल
Reading Time: 1 min read
0 0
A A
0
#निशान पदमार्गको उदघाटन असोज २३ गते पुर्णेडाँडामा हुने !!
Share on FacebookShare on Twitter

इलाम, ६ असोजः गोर्खाली सेनाले पुर्वी नेपालको सीमा पारी भारतीय भूभाग जितेको ठाउँ सुगौली सन्धी पछाडि उक्त भूभाग छोड्नु पर्दा सेनाले आफ्नो निशानी ध्वजा भारतको नागरीबाट इलामको करफोक, नामसालिङ हुदै इलाम बजारको माईस्थान मन्दिरमा ल्याईएको थियो । नेपाली विरताको प्रतिक यो निशान इलामको मात्रै होईन समग्र नेपालको सम्पति हो ।


यसै सन्दर्भमा उक्त निशान पदमार्ग तय गर्नको लागि इलाममा बनेको निशान पदमार्ग पहिचान कार्यदलले सो मार्गको पहिचान कार्य टुङ्ग्याएको छ । आगामी असोज २३ गतेबाट सो निशान पदमार्गको उदघाटन गर्ने मिति तय भएको छ । असोज २२ गते नेपाल भारतको सीमा अन्तु छब्बीसेबाट शुरु गरेर असोज २३ करफोक पुर्णेडाँडामा समुदघाटन तथा असोज २४ गते फूलपातीको दिन इलाम माईस्थान मन्दिरमा समापन गर्ने कार्यक्रम रहेको इलाम नगर वडा नंं ८ का वडाध्यक्ष दलमान तामाङले जानकारी दिनु भएको छ । साथै उक्त निशान पदमार्गको नामाकरण अनुमोदनका लागि आगामी असोज ९ र १० गते सम्पन्न हुन गईरहेको ८ औं इलाम जिल्ला सभामा पेश गरिनेछ ।

ShareTweetPin
अघिल्लो समाचार

इलाममा हाम्लाई खुच्चिङ, तर टाउको लुकाउनु पर्ने छैन : रवि लामिछाने

अर्को समाचार

मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ

अर्को समाचार
मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ

मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

  • चार भाइको मेहनतले चम्किएको जस्बिरे चिया, प्रतिकेजी १ लाख रुपैयाँसम्ममा निर्यात
  • दुर्गा प्रसाईंको क्यान्सर अस्पताललाई थप ६५ करोड ऋण दिन बैंकहरूलाई अदालतको आदेश
  • जंगली बँदेल पुनः एक वर्षका लागि कृषि हानिकारक वन्यजन्तु घोषणा
  • १० महिनामा ८ अर्ब बढीको अलैँची निर्यात
  • नेपालबाट घट्दै छुर्पीको निर्यात, चुनौतीपूर्ण बन्दै अन्तर्राष्ट्रिय बजार !

Recent Comments

No comments to show.
  • चेयरपर्सन: प्रविन श्रेष्ठ
  • डाईरेक्टर: राजेश पराजुली
  • एडिटर इन चिफ: सुदिप श्रेष्ठ
  • स्टेरिंग ग्रूप: प्रमोद रिजाल, अर्जुन खनाल, निशान्त गुरुङ, सुमन खनाल
  • टेक्नो एक्सपर्ट: सुजन प्रधान
  • एड्मिन हेड: लाक्पा लामा

ताजा समाचार

  • चार भाइको मेहनतले चम्किएको जस्बिरे चिया, प्रतिकेजी १ लाख रुपैयाँसम्ममा निर्यात
  • दुर्गा प्रसाईंको क्यान्सर अस्पताललाई थप ६५ करोड ऋण दिन बैंकहरूलाई अदालतको आदेश
  • जंगली बँदेल पुनः एक वर्षका लागि कृषि हानिकारक वन्यजन्तु घोषणा
  • १० महिनामा ८ अर्ब बढीको अलैँची निर्यात
  • नेपालबाट घट्दै छुर्पीको निर्यात, चुनौतीपूर्ण बन्दै अन्तर्राष्ट्रिय बजार !

Green Ilam © 2023

Site by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.