Saturday, May 2, 2026
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस

आदर्श टोल विकास संस्थाले आदर्श मा.वि.को पुनर्मिलन तथा सम्मान कार्यक्रमलाई सहयोग गर्ने

ग्रीन इलाम ग्रीन इलाम
February 24, 2024
भित्र मुख्य समाचार, समाज, सामाजिक सञ्जाल
Reading Time: 1 min read
0 0
A A
0
Share on FacebookShare on Twitter

इलाम,१२ फागुनः इलाम नगरपालिका वडा नं. ७ अन्तर्गत रहेको आदर्श टोल विकास संस्थाको बैठक हालै सम्पन्न भएको छ । संस्थाका अध्यक्ष श्री बालकुमारी देवानको अध्यक्षतामा बसेको बैठकले आगामी फागुन २६ गते आदर्श माध्यमिक विद्यालय इलाममा आयोजना हुने पुनर्मिलन तथा सम्मान कार्यक्रमलाई सफल पार्न सहयोग गर्ने निर्णय गरेको छ ।

आफ्नो कार्य क्षेत्र भित्र रहेको विद्यालयमा आयोजना हुने उल्लिखित कार्यक्रमलाई लक्षित गरी आदर्श माध्यमिक विद्यालयको हाताभित्र सौन्दर्यीकरण गर्ने कार्यमा सहयोगको लागि टोल विकास संस्थाले आप्mनो कार्य क्षेत्र भित्रका प्रत्येक घरहरुलाई आग्रह गरी गमलासहितको पूmलको विरुवा उपलब्ध गराउन आग्रह गरेको छ ।

यसैगरी फागुन २५ गतेका दिन विद्यालयमा आयोजना हुने फोटो प्रदर्शनीमा राख्न तथा विद्यालयको लाइब्रेरीमा सुरक्षित राख्नका लागि आदर्श टोल विकास संस्थाको कार्य क्षेत्र भित्रका बासिन्दाहरु मध्ये आदर्श मा.वि. मा अध्ययन गरेका तथा आदर्श मा.वि. मा शिक्षण गरेका र विव्यस अध्यक्ष भएका व्यक्तित्वहरुको एफोर साइजको फोटो संकलन गरी विद्यालयलाई उपलब्ध गराउने निर्णय गरेको छ ।

हाललाई संस्थाले आदर्श मा.वि.मा अध्ययन गरी नेपाल सरकारको माथिल्लो पदमा पुग्न सफल, संविधान सभा अध्यक्ष तथा पूवं सभामुख श्री सुवासचन्द्र नेम्वाङ्ग, पूर्व विव्यस अध्यक्ष श्री कृष्णप्रसाद श्रेष्ठ, पूर्व शिक्षक श्री लालबहादुर देवान, पूर्व शिक्षक श्री पदमबहादुर देवान, पूर्व शिक्षक श्री कमल पराजुली, पूर्व शिक्षक श्री पूर्ण श्रेष्ठ, पूर्व शिक्षिका श्री सरस्वती राई (कन्या स्कुल), पूर्व शिक्षिका श्री मायादेवी सुब्बा (कन्या स्कुल), पूर्व शिक्षिका श्री शशि देवान (कन्या स्कुल), पूर्व शिक्षिका श्री कृष्णमाया राई, पूर्व शिक्षिका श्री चम्पा देवानको फोटो संकलन गर्न लागिएको संस्थाका अध्यक्ष श्री बालकुमारी देवानले बताउनु भएको छ ।

आयोजक ः आदर्श मा.वि. इलाम, सहआयोजक ः आदर्श मा.वि.पूर्व विद्यार्थी समाज, सह आयोजक ः आदर्श मा.वि.पूर्व विद्यार्थी समाज भेला आयोजक समिति, सहयोगी ः इलाम नगरपालिका, ७ नं. वडा कार्यालय रहेको उल्लिखित पुनर्मिलन तथा सम्मान कार्यक्रम आदर्श मा.वि. का पूर्व विद्यार्थीहरुलाई एकै थलोमा भेटघाट गराउने, विद्यालयको विद्यालय विकास योजना प्रस्तुत गर्ने, विद्यालयको लागि आर्थिक भौतिक स्रोत जुटाउने, विद्यालयको शैक्षिक गुणस्तर उन्नयनका लागि सुझाव लिनेपूर्व विद्यार्थीहरु विद्यालयका गहना हुन भन्ने बोध गराउने जस्ता उदेश्य राखिएको र यसको लागि आवश्यक प्रचारप्रसार तथा तयारीको काम धमाधम भइरहेको सहआयोजक, आदर्श मा.वि. पूर्व विद्यार्थी समाज भेला आयोजक समितिका संयोजक रामकुमार शाहले बताउनु भएको छ ।

ShareTweetPin
अघिल्लो समाचार

आमाको आत्मदाह प्रयासमा छोरीको मृत्यु

अर्को समाचार

अबैध प्याराग्लाइड दिनभर इलामको आकाशमा, सेना प्रहरीले गोली हानेर झार्न पनि सक्थ्यो

अर्को समाचार

अबैध प्याराग्लाइड दिनभर इलामको आकाशमा, सेना प्रहरीले गोली हानेर झार्न पनि सक्थ्यो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

  • दश अर्ब ७० करोड बढीको अलैँची निर्यात
  • मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन
  • चिया निकासीमा भारतले फेरि झिक्यो बखेडा
  • मही : गर्मीमा स्वस्थकर तथा उपयोगी पेयपदार्थ
  • आज ३० औं राष्ट्रिय चिया दिवस, गत वर्ष साढे ४ अर्बको निर्यात

Recent Comments

No comments to show.
  • चेयरपर्सन: प्रविन श्रेष्ठ
  • डाईरेक्टर: राजेश पराजुली
  • एडिटर इन चिफ: सुदिप श्रेष्ठ
  • स्टेरिंग ग्रूप: प्रमोद रिजाल, अर्जुन खनाल, निशान्त गुरुङ, सुमन खनाल
  • टेक्नो एक्सपर्ट: सुजन प्रधान
  • एड्मिन हेड: लाक्पा लामा

ताजा समाचार

  • चिया निकासीमा भारतले फेरि झिक्यो बखेडा
  • मही : गर्मीमा स्वस्थकर तथा उपयोगी पेयपदार्थ
  • आज ३० औं राष्ट्रिय चिया दिवस, गत वर्ष साढे ४ अर्बको निर्यात
  • मौसमविद्‍को सुझाव- बाढीपहिरोको जोखिम छ, सकेसम्म रातिमा यात्रा नगरौं
  • अब जस्तो पनि गुन्द्रुक बेच्न नपाइने, हुन सक्छ ५ वर्ष कैद र ५ लाखसम्म जरिवाना

Green Ilam © 2023

Site by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.