Monday, June 1, 2026
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस

काबेली हाइड्रोपावरले आइपीओ ल्याउने

ताप्लेजुङमा २१.९३ मेगावाटको आयोजना निर्माणाधीन

ग्रीन इलाम ग्रीन इलाम
September 26, 2023
भित्र अर्थ, पत्रपत्रिकाबाट, बैंक/बिमा/सेयर, मुख्य समाचार, समाज, सामाजिक सञ्जाल
Reading Time: 1 min read
0 0
A A
0
Share on FacebookShare on Twitter

इलाम, ९ असोजः काबेली हाइड्रोपावर कम्पनी लिमिटेडले आइपीओ निष्कासन गर्ने विशेष प्रस्तावसहित दोस्रो साधारण सभा आह्‍वान गरेको छ। कम्पनी संचालक समितिको मंगलबार भएको बैठकको निर्णयले असोज २४ गते बुधबार कम्पनी रजिष्ट्रारको कार्यालयमा सभा आह्वान गरेको हो। सभा बिहान १० बजेबाट सुरु हुने छ।
सभामा कम्पनीले सेयरको प्रारम्भिक सार्वजनिक निष्कासन (आइपीओ) गर्ने विशेष प्रस्ताव पारित गर्ने भएको छ।
यसका साथै चालु आर्थिक वर्षका लागि लेखा परीक्षकको नियुक्त गरिर पारिश्रमिक तोक्ने लगायत विभिन्न प्रस्तावहरु पारित गरिने छ।
काबेली हाइड्रोपावरले ताप्लेजुङमा २१.९३ मेगावाटको काबेली-३ जलविद्युत परियोजना निर्माण गरिरहेको छ। नदी प्रवाहमा आधारित यस परियोजनाको अनुमानित लागत ४ अर्ब २८ करोड रुपैयाँभन्दा बढी छ। कम्पनीको चुक्ता पुँजी २८ करोड २० लाख रुपैयाँ छ। कम्पनीमा राजेश खड्काको २८ प्रतिशत, दजने इन्भेष्टमेन्ट कम्पनीको २१ प्रतिशत, मोहनविक्रम कार्कीको २० प्रतिशत, गोपालकृष्ण श्रेष्ठको १८ प्रतिशत र विजय साम्वाहाम्फेको १२ प्रतिशत सेयर स्वामित्व छ।
बिजमाण्डूबाट

ShareTweetPin
अघिल्लो समाचार

लागु औषध सहित मानिस पक्राउ

अर्को समाचार

दसैं टीकाको साइत कात्तिक ७ गते बिहान ११ः०२ बजे

अर्को समाचार

दसैं टीकाको साइत कात्तिक ७ गते बिहान ११ः०२ बजे

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

  • इलामका चिया तथा दुग्ध किसानको पीडा संसद्मा
  • पश्चिम बंगालमा अब ५ रुपैयाँमै माछा-भात, महिलालाई महिनाको ३ हजार
  • खोरेत रोग नियन्त्रणको लागि कृषकहरु नै जागरुक हुनु पर्ने
  • चिया बगानभित्रै ‘सुपारी’को व्यावसायिक खेती
  • प्रधानमन्त्रीलाई सदन भनेपछि एलर्जी हुन थाल्यो : निस्कल राई

Recent Comments

No comments to show.
  • चेयरपर्सन: प्रविन श्रेष्ठ
  • डाईरेक्टर: राजेश पराजुली
  • एडिटर इन चिफ: सुदिप श्रेष्ठ
  • स्टेरिंग ग्रूप: प्रमोद रिजाल, अर्जुन खनाल, निशान्त गुरुङ, सुमन खनाल
  • टेक्नो एक्सपर्ट: सुजन प्रधान
  • एड्मिन हेड: लाक्पा लामा

ताजा समाचार

  • इलामका चिया तथा दुग्ध किसानको पीडा संसद्मा
  • पश्चिम बंगालमा अब ५ रुपैयाँमै माछा-भात, महिलालाई महिनाको ३ हजार
  • खोरेत रोग नियन्त्रणको लागि कृषकहरु नै जागरुक हुनु पर्ने
  • चिया बगानभित्रै ‘सुपारी’को व्यावसायिक खेती
  • प्रधानमन्त्रीलाई सदन भनेपछि एलर्जी हुन थाल्यो : निस्कल राई

Green Ilam © 2023

Site by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.