Monday, April 20, 2026
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस

ब्याटमिन्टन प्रशिक्षण सम्पन्न

ग्रीन इलाम ग्रीन इलाम
August 27, 2023
भित्र खेलकुद, मुख्य समाचार, समाज, सामाजिक सञ्जाल
Reading Time: 1 min read
0 0
A A
0
Share on FacebookShare on Twitter
इलामः जिल्ला ब्याडमिन्टन संघ, इलामद्वारा आयोजना गरिएको विद्यालय स्तरीय १ महिने ब्याडमिन्टन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । ११ विद्यालयका ८० जना सहभागी गराई मिति २०८० श्रावण १ देखि शुरूवात गरेको प्रशिक्षण कार्यक्रम आज एक कार्यक्रमका विच सम्पन्न गरिएको हो ।संघका अध्यक्ष श्री हुकुमलाल थेवेको अध्यक्षता, नगर प्रमुख श्री केदार थापाको प्रमुख आतिथ्यता सम्पन्न कार्यक्रममा इलाम नगरपालिका वडा नं.७ का वडाध्यक्ष श्री नरेश श्रेष्ठ, वडा नं.६ का वडाध्यक्ष श्री मदन श्रेष्ठ, प्यावसन जिल्ला कार्य समितिका बरिष्ठ उपाध्यक्ष श्री नुनुमा राई, प्रदेश ब्याडमिण्टन संघका सदस्य श्री इश्वर चिपालु, नगर खेलकुद प्रतिष्ठानका अध्यक्ष श्री महेश श्रेष्ठ लगायतका अतिथिहरूको उपस्थिति रहेको थियो। संघका उपाध्यक्ष श्री प्रेम सुब्बाले स्वागत मन्तव्य राख्नु भएको थियो भने प्यावसन जिल्ला कार्य समितिका बरिष्ठ उपाध्यक्ष नुनुमा राई तथा प्रमुख अतिथि नगर प्रमुख श्री केदार थापाले शुभकामना मन्तव्य राख्नु भएको थियो । समापन कार्यक्रमको अवसर पारी विद्यार्थीहरू विच प्रतियोगिता समेत गरिएको थियो । सम्पन्न खेलमा छात्र सिनियर तर्फ प्रथम ग्रिन भ्याली एकाडेमिका आदित्य थापा, द्वितीय हेरिटेज एकाडेमिका विवेक पौडेल, तृतिय रोविस ढुङ्गेल ज्योति सदन र एनिएड अघिकारी हेरिटेज एकाडेमिका भएका थिए।समूहB छात्र तर्फ प्रथम ज्योति सदनका शुसन राई,द्वितीय प्रज्ञा सदनका इक्सन राई,तृतिय एन्जल दुलाल ग्रिन भ्याली र निश्चल अधिकारी इलाइट एकाडेमिका भएका थिए । छात्रा समूह A प्रथम ज्योति सदनका रिदुम राई, द्वितिय ज्योति सदन कै कृपा राई भएका थिए भने तृतिय ग्रिन भ्यालीका कृष्टिना श्रेष्ठ र मण्टेश्वरी इलामका प्रकृति निरौला भएका थिए। छात्रा समुहB तर्फ प्रथम प्रज्ञा सदन सन्ध्या थेगिम,द्वितीय प्रज्ञा सदन कै दिक्षेन शेर्पा भएका थिए भने तृतिय हुने एरिष्मा राई मण्टेश्वरी र शारून शेर्पा इलाइट एकाडेमिका भएका थिए ।छात्र १२ बर्ष मुनि उमेर समूह तर्फ प्रथम मण्टेश्वरी इलामका सक्षम लम्साल द्वितीय आदर्श उच्च मा.वि. का एलिन राई तृतिय अमुल राई मण्टेश्वरी र रचित लामिछाने प्रज्ञा सदनका भएका थिए ।
ShareTweetPin
अघिल्लो समाचार

आज इलामको प्रमुख साँस्कृतिक र मनोरञ्जनात्मक पर्वको कुरा गर्न गईरहेका छौं ।

अर्को समाचार

इलामका सबै वडामा केन्द्रीय प्रसारणको विद्युत् विस्तार

अर्को समाचार

इलामका सबै वडामा केन्द्रीय प्रसारणको विद्युत् विस्तार

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

  • चार भाइको मेहनतले चम्किएको जस्बिरे चिया, प्रतिकेजी १ लाख रुपैयाँसम्ममा निर्यात
  • दुर्गा प्रसाईंको क्यान्सर अस्पताललाई थप ६५ करोड ऋण दिन बैंकहरूलाई अदालतको आदेश
  • जंगली बँदेल पुनः एक वर्षका लागि कृषि हानिकारक वन्यजन्तु घोषणा
  • १० महिनामा ८ अर्ब बढीको अलैँची निर्यात
  • नेपालबाट घट्दै छुर्पीको निर्यात, चुनौतीपूर्ण बन्दै अन्तर्राष्ट्रिय बजार !

Recent Comments

No comments to show.
  • चेयरपर्सन: प्रविन श्रेष्ठ
  • डाईरेक्टर: राजेश पराजुली
  • एडिटर इन चिफ: सुदिप श्रेष्ठ
  • स्टेरिंग ग्रूप: प्रमोद रिजाल, अर्जुन खनाल, निशान्त गुरुङ, सुमन खनाल
  • टेक्नो एक्सपर्ट: सुजन प्रधान
  • एड्मिन हेड: लाक्पा लामा

ताजा समाचार

  • चार भाइको मेहनतले चम्किएको जस्बिरे चिया, प्रतिकेजी १ लाख रुपैयाँसम्ममा निर्यात
  • दुर्गा प्रसाईंको क्यान्सर अस्पताललाई थप ६५ करोड ऋण दिन बैंकहरूलाई अदालतको आदेश
  • जंगली बँदेल पुनः एक वर्षका लागि कृषि हानिकारक वन्यजन्तु घोषणा
  • १० महिनामा ८ अर्ब बढीको अलैँची निर्यात
  • नेपालबाट घट्दै छुर्पीको निर्यात, चुनौतीपूर्ण बन्दै अन्तर्राष्ट्रिय बजार !

Green Ilam © 2023

Site by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.