Tuesday, June 23, 2026
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस

संसद विघटनको विरुद्ध एक हुन इलाम जिल्लाका विपक्षी दलको आग्रह

ग्रीन इलाम ग्रीन इलाम
May 25, 2021
भित्र मुख्य समाचार, राजनीति, समाज
Reading Time: 1 min read
0 0
A A
0
Share on FacebookShare on Twitter

इलाम, ११ जेठ ः प्रधानमन्त्री खड्गप्रसाद ओलीको सिफारिस राष्ट्पति विद्यादेवी भण्डारीले गत जेठ ८ गते राती गरेको संसद विघटनको कदमको इलाम जिल्लास्थित विपक्षी दलहरुले विरोध गर्दै उक्त कदमको विरुद्ध एकजुट हुन आह्वान गरेको छ । जेठ ११ गते मंगलबार नेपाली कांग्रेसका जिल्ला सभापति हिमालय कर्माचार्य, नेकपा माओवादीका जिल्ला संयोजक सोममाया राई र नेकपा एमालेका जिल्ला उपाध्यक्ष भक्त केसीद्धारा हस्ताक्षर गरी संचार माध्यमहरुलाई पठाईएको ईमेलमा बताईए अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले २०७८ जेठ ८ गते प्रतिनिधि सभाको विघटन गरि मध्यावधी निर्वाचन घोषणा गर्ने असंवैधानिक, अलोकतान्त्रिक, अनैतिक, अराजनैतिक, स्वेच्छाचारी र अधिनायकवादी कदम प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । राष्ट्रपति र प्रधानमन्त्रीले बदनियतपूर्ण किसिमले प्रतिनिधि सभाको विघटन गरि नेपालको संविधान र लोकतन्त्रमाथि नै गरिएको प्रहार एवं गैरजिम्मेवार कार्यको घोर निन्दा एवं भत्र्सना गर्दछौं ।
यस्तै विज्ञप्तीमा कोभिड–१९ महामारीको भयावह परिस्थिति भोगिरहेको नागरिकको लागि यसको रोकथाम, नियन्त्रण र उपचार सर्वाधिक प्राथमिकताको विषय हो । त्यसैले कोभिड–१९ ले मुलुक आक्रान्त भएको बेला औषधी, अक्सिजन, अस्पताल–शैया नपाएर नागरिकहरू रोइरहेका बेला निर्वाचनको घोषणा गर्नु मानवीय संवेदनाहीन क्रुरता हो । उल्लेख गरिएको छ ।
विज्ञप्तीको अन्त्यमा राष्ट्रपति र प्रधानमन्त्रीबाट प्रतिनिधि सभाको विघटन गर्ने प्रतिगमनकारी कार्यका विरुद्ध एकजुट भई नेपाली जनताको लामो आन्दोलन, संघर्ष र बलिदानबाट स्थापित नेपालको संविधानमा अन्तर्निहित संघिय लोकतान्त्रिक गणतन्त्र, समावेशी लोकतन्त्र, समानुपातिक–समावेशी एवम नेपालको सर्वोपरि राष्ट्रिय हितको रक्षाका लागि दृढतापूवक अगाडि बढ्न हामी सम्पुर्ण राजनैतिक दल तथा जनसमुदायमा हार्दिक आह्वान गर्दछौ ।
हेर्नुस संयुक्त प्रेस विज्ञप्ती

Tags: संसद विघटनको विरुद्ध एक हुन इलाम जिल्लाका विपक्षी दलको आग्रह
ShareTweetPin
अघिल्लो समाचार

इलाम नगरका वडा सदस्यको पहलमा जिल्ला अस्पताललाई स्वास्थ्य सामाग्री प्राप्त

अर्को समाचार

पोहोर सालपनि सलह किरा आउदैन भन्दाभन्दै ठूलो आतकं मच्यायो

अर्को समाचार

पोहोर सालपनि सलह किरा आउदैन भन्दाभन्दै ठूलो आतकं मच्यायो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

  • विरोधका निम्ति होइन, परिणामका निम्ति प्रतिपक्षमा छौँ : भीष्मराज आङ्देम्बे
  • भारतीय बजारमा नेपाली चियाको अवरोध : सङ्कटमात्रै होइन, रणनीति बदल्ने अवसर
  • भारतको निर्यात अवरोधले १३ अर्बको चिया उद्योग संकटमा, हजारौँ किसान र मजदुर प्रभावित
  • पसलमा चिया पिउन जान भ्याउने प्रधानमन्त्रीलाई चिया किसानको समस्या समाधानमा फुर्सद छैन: निश्कल राई
  • मेची राजमार्गको सडक सीमाभित्रका संरचना हटाउने निर्णय फिर्ता लिन माग

Recent Comments

No comments to show.
  • चेयरपर्सन: प्रविन श्रेष्ठ
  • डाईरेक्टर: राजेश पराजुली
  • एडिटर इन चिफ: सुदिप श्रेष्ठ
  • स्टेरिंग ग्रूप: प्रमोद रिजाल, अर्जुन खनाल, निशान्त गुरुङ, सुमन खनाल
  • टेक्नो एक्सपर्ट: सुजन प्रधान
  • एड्मिन हेड: लाक्पा लामा

ताजा समाचार

  • भारतीय बजारमा नेपाली चियाको अवरोध : सङ्कटमात्रै होइन, रणनीति बदल्ने अवसर
  • भारतको निर्यात अवरोधले १३ अर्बको चिया उद्योग संकटमा, हजारौँ किसान र मजदुर प्रभावित
  • पसलमा चिया पिउन जान भ्याउने प्रधानमन्त्रीलाई चिया किसानको समस्या समाधानमा फुर्सद छैन: निश्कल राई
  • मेची राजमार्गको सडक सीमाभित्रका संरचना हटाउने निर्णय फिर्ता लिन माग
  • भारतीय गोदाममै थन्कियो नेपाली चिया

Green Ilam © 2023

Site by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.