Wednesday, April 22, 2026
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस

स्पेनमा मिनिस्टर फर सेक्स नियुक्त, जन्मदर बढाउने लक्ष

ग्रीन इलाम ग्रीन इलाम
March 31, 2021
भित्र विश्व, समाज
Reading Time: 1 min read
0 0
A A
0
Share on FacebookShare on Twitter

मड्रिड । स्पेनले पहिलोपटक यौन मामिला मन्त्री (मिनिस्टर अफ सेक्स) नियुक्त गरेको छ । मुलुकमा सिर्जित जन्मदर कमीको चुनौतिसँग लड्नुपर्ने एजेन्डा लिएर एडेलमिरा बेरेइरा पहिलो ‘मिनिस्टर अफ सेक्स’ नियुक्त भएकी छिन् ।

सरकारले यो नयाँ मन्त्रालय गठनसँगै जन्मदरमा वृद्धि हुने विश्वास लिएको छ । पछिल्लो समय स्पेन विश्वमै न्यून जन्मदर भएको मुलुक बनेको छ । प्रधानमन्त्री मारियानो रोजयोले बेरेइरालाई मन्त्रालयको जिम्मेवारी सुम्पेकी छिन् । नवनियुक्त मन्त्री बेरेइराको कार्यकाल बढीभन्दा बढी बच्चा जन्माउनुपर्ने योजनाहरुमा केन्द्रित हुनेछ ।

स्पेनले पछिल्लो समय जनसंख्याको संकटसँग संघर्ष गरिरहेको छ । गतवर्ष जन्मभन्दा मृत्युदर बढी मापन गरिएको थियो ।

विज्ञहरु स्पेनमा पछिल्लो समय यौनेच्छामा देखिएको अरुचिमा केही कारणलाई जिम्मेवार ठान्छन् । जस्तो –लामो समय काम गर्नु । राती ढिलो समय खाना खाने संस्कृति र मध्यरातमा सुत्ने समस्या ।

मड्रिडस्थित बिजनेस स्कुलका राफेल पुयोल भन्छन् –उनीहरुले परिवार निर्माण गर्न सहयोग गरिरहेका छैनन् । जब बच्चा जन्मिन्छ, त्यो निकै खराब स्वास्थ्यको हुने गर्छ ।’

सन् २००८ यता स्पेनको जन्मदरमा १८ प्रतिशतले गिरावट आइसकेको छ । सन्तानविहिन जोडीहरुको संख्या १.५ मिलियन (सन् १९७७) बाट बढेर ४.४ मिलियन (२०१५) पुगेको थियो ।

औषत स्पेनी महिलाहरु २ वा सोभन्दा बढी बच्चा चाहन्छन् । तर, सन् २०१५ मा १८ देखि ४८ उमेर समूहका महिलाहरुले १.३ प्रतिशत बच्चा जन्माएका थिए । तर, युरोपेली युनियनले चाहिँ १.५८ प्रतिशत आँकडा तय गरेको छ ।

परिवार नीति हेर्ने स्पेनको एक संस्थाका अनुसार आर्थिक संकटको कारणले पनि स्पेनी महिलाहरु जीवनको उत्तराद्र्धमा बच्चा जन्माउन बाध्य छन् ।

स्पेनको शिक्षा मन्त्रालयले जन्मदरमा आएको कमीको कारण आथिक असमानता बढ्ने र कल्याणकारी राज्यलाई प्रभावित तुल्याउने बताएको छ । मन्त्री बेरोइराको अबको चुनौति जनसंख्या असन्तुलनविरुद्ध लड्न राष्ट्रिय रणनीति तय गर्नु पनि छ ।

Tags: Minister for SexSpain
ShareTweetPin
अघिल्लो समाचार

इलामको वायु पनि प्रदुषित

अर्को समाचार

सोयाङ्गमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, २ सय बढीले लिए सेवा

अर्को समाचार

सोयाङ्गमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, २ सय बढीले लिए सेवा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

  • ३ अर्बको लगानीमा झापामा ‘होटल सोल्टी’ बन्दै
  • चार भाइको मेहनतले चम्किएको जस्बिरे चिया, प्रतिकेजी १ लाख रुपैयाँसम्ममा निर्यात
  • दुर्गा प्रसाईंको क्यान्सर अस्पताललाई थप ६५ करोड ऋण दिन बैंकहरूलाई अदालतको आदेश
  • जंगली बँदेल पुनः एक वर्षका लागि कृषि हानिकारक वन्यजन्तु घोषणा
  • १० महिनामा ८ अर्ब बढीको अलैँची निर्यात

Recent Comments

No comments to show.
  • चेयरपर्सन: प्रविन श्रेष्ठ
  • डाईरेक्टर: राजेश पराजुली
  • एडिटर इन चिफ: सुदिप श्रेष्ठ
  • स्टेरिंग ग्रूप: प्रमोद रिजाल, अर्जुन खनाल, निशान्त गुरुङ, सुमन खनाल
  • टेक्नो एक्सपर्ट: सुजन प्रधान
  • एड्मिन हेड: लाक्पा लामा

ताजा समाचार

  • ३ अर्बको लगानीमा झापामा ‘होटल सोल्टी’ बन्दै
  • चार भाइको मेहनतले चम्किएको जस्बिरे चिया, प्रतिकेजी १ लाख रुपैयाँसम्ममा निर्यात
  • दुर्गा प्रसाईंको क्यान्सर अस्पताललाई थप ६५ करोड ऋण दिन बैंकहरूलाई अदालतको आदेश
  • जंगली बँदेल पुनः एक वर्षका लागि कृषि हानिकारक वन्यजन्तु घोषणा
  • १० महिनामा ८ अर्ब बढीको अलैँची निर्यात

Green Ilam © 2023

Site by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.