Friday, June 12, 2026
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस

एकतप्पा सेवा समाजद्धारा क्यान्सर पिडित टिकालाई ५० हजार सहयोग

ग्रीन इलाम ग्रीन इलाम
August 4, 2020
भित्र मुख्य समाचार, समाज, सामाजिक सञ्जाल
Reading Time: 1 min read
0 0
A A
0
Share on FacebookShare on Twitter

प्रकाश परियार

इलाम, २० साउनः इलामको फाकफोकथुम गाउँपालिका ७ एकतप्पाको रुपटार निवासि टिका बुढाथोकीलाई एकतप्पा सेवा समाज, झापाले उपचारको निम्ति सहयोगको लागी ५० हजार सहयोग गरेको छ । समाजले झापामा बसोबास गर्ने एकतप्पाबासीहरुबाट रकम संकलन गरि ४० वर्षिय टिकाको उपचारको निम्ति समाजका अध्यक्ष डबल लिम्बु सहितको नेतृत्वमा अन्य पदाधिकारी एवं सदस्यको उपस्थितिमा पिडित टिकाको श्रीमान गुमानसिङ बुडाथोकीलाइ अस्पतालमा पुगेर सहयोग रकम हस्तान्तरण गरेको समितिका सचिव गंगा गोदार थापाले बताएका छ्न ।
पुर्बाञ्चल क्यान्सर अस्पताल, विर्तामोड झापामा उपचार गराइरहेको टिका बुढाथोकीको मुखमा भएको क्यान्सर थियो । बुडाथोकीको मुखको क्यान्सरको सफल अप्रेसन भैइ हाल उपचारको क्रममा रहेको छिन । विरामी वुढाथोककीको आर्थिक अवस्था ज्यादै कमजोर रहेकोले उपचारको निम्ति सहयोग गरिएको एकतप्पा सेवा समाजले बताएको छ । यो भन्दा पहिला एकतप्पाकै क्यान्सर पिडित विरबहादुर श्रेष्ठलाई समेत समाजले ५० हजार सहयोग गरेको थियो ।
यस्तै सनिअर्जुन नगरपालिका बस्दै आएको स्वं.पंच बहादुर धमलाको परिवार समेतलाई समाजले नगद तथा खाद्यान्न गरि ८ हजार सहयोग गरेको छ । धमला पाँचथरको पौसासारतापबाट एकतप्पा बसाइ सरि आएर केहि वर्ष बसि अघिल्लो वर्ष झापा झरेका थिए । धमलाको ५१ बर्षको उमेरमा श्रावण १४ गते मृत्यु भएको थियो । निजको एक श्रीमती, ४ छोरी र ३ छोरा रहेका छ्न भने आर्थिक अवस्था ज्यादै कमजोर रहेको छ । इलाम फाकफोकथुम ६ र ७ एकतप्पाबाट झापामा रहेर विभिन्न पेसा ब्यवसायमा आबद्द भएकाहरुले सामाजिक सेवा एवं गाउँको विकास र प्रबर्द्धन गर्नको लागी एकतप्पा सेवा समाज झापा गठन गरिएको थियो । हाल समाज सामाजिक काम एवं एकतप्पा घाटक रोग बिरामीलार्इ स्वास्थ्य उपचारको लागी सहयोग गर्दै आएको छ ।

ShareTweetPin
अघिल्लो समाचार

अर्को समाचार

इलाम सहित नेपालका नयाँ तीन आन्तरिक विमानस्थललाई आइकाओबाट मान्यता

अर्को समाचार

इलाम सहित नेपालका नयाँ तीन आन्तरिक विमानस्थललाई आइकाओबाट मान्यता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

  • मेची राजमार्गको सडक सीमाभित्रका संरचना हटाउने निर्णय फिर्ता लिन माग
  • भारतीय गोदाममै थन्कियो नेपाली चिया
  • इलामका चिया तथा दुग्ध किसानको पीडा संसद्मा
  • पश्चिम बंगालमा अब ५ रुपैयाँमै माछा-भात, महिलालाई महिनाको ३ हजार
  • खोरेत रोग नियन्त्रणको लागि कृषकहरु नै जागरुक हुनु पर्ने

Recent Comments

No comments to show.
  • चेयरपर्सन: प्रविन श्रेष्ठ
  • डाईरेक्टर: राजेश पराजुली
  • एडिटर इन चिफ: सुदिप श्रेष्ठ
  • स्टेरिंग ग्रूप: प्रमोद रिजाल, अर्जुन खनाल, निशान्त गुरुङ, सुमन खनाल
  • टेक्नो एक्सपर्ट: सुजन प्रधान
  • एड्मिन हेड: लाक्पा लामा

ताजा समाचार

  • इलामका चिया तथा दुग्ध किसानको पीडा संसद्मा
  • पश्चिम बंगालमा अब ५ रुपैयाँमै माछा-भात, महिलालाई महिनाको ३ हजार
  • खोरेत रोग नियन्त्रणको लागि कृषकहरु नै जागरुक हुनु पर्ने
  • चिया बगानभित्रै ‘सुपारी’को व्यावसायिक खेती
  • प्रधानमन्त्रीलाई सदन भनेपछि एलर्जी हुन थाल्यो : निस्कल राई

Green Ilam © 2023

Site by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.