१० मंसिर २०८३ ☀️ १२°C इलाम
🥇 सुन: रु. २,४७,९०० | 🥈 चाँदी: रु. ३,१४५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)

साउनको दोस्रो साता खुलेको इलाम सदरमुकाम र माईपोखरीको २४ लोभ लाग्दो दृष्य

सेयर:

इलाम, १६ साउनः यो समय मनसुनको हो । निरन्तरको झरीपानीले मानव जीवन कष्टकर बनेको छ । पहाडी जिल्लाहरुमा पहिरो कहर छ भने तराईमा ढुवान र बाढीले आक्रान्त पारेको छ । तर इलाममा साउनको दोस्रो साता दुई दिन झरीपानी रोकिएर मौसममा सुधार आएको थियो । यसै समयलाई सदुपयोग गर्दै इलाममा आउनु भएका नेपाल टिभी प्लस अन्र्तगत ‘रमाइलो यात्रा’का निर्देशक तथा प्रस्तोता रविन श्रीसँग इलाम सदरमुकाम आसपास र माईपोखरी क्षेत्र भ्रमण गर्ने अवसर जुर्यो । त्यही समय लिएको केही तस्बीरहरु ग्रीन इलाममा पनि समावेश गरिएको छ ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ग्रीन इलाम

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

प्रतिक्रिया (1)

  1. हरियाली ईलाम,स्वच्छ ईलाम,सम्मृद्ध ईलाम तर काेराेना देखि सावधान।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।