Thursday, April 16, 2026
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस

इलाम सदरमुकाममा हुर्कियो दुई बोट जिङ्गो बिलोबा, संरक्षणमा चुनौती

ग्रीन इलाम ग्रीन इलाम
July 8, 2020
भित्र फिचर, मुख्य समाचार, समाज, सामाजिक सञ्जाल
Reading Time: 1 min read
0 0
A A
0
Share on FacebookShare on Twitter

इलाम, २४ असारः संयुक्त राज्य अमेरिकाले दोस्रो विश्वयुद्ध अन्त्य गर्नेगरी आणविक बम (फ्याट म्यान) खसालेपछि जापानको नागासाकीमा पानी परेन । आणविक प्रदूषणका कारण कुनै बिरुवा उम्रिन नसकिरहेको त्यस क्षेत्रमा छ महिनापछि एउटा बिरुवा पलाउन थाल्यो । त्यो थियो– जिङ्गो बिलोबा Ginkgo biloba । जिङ्गो बिलोबालाई जीवित अवशेष (लिभिङ फोसिल्स) समेत भनिन्छ । २७ करोड वर्ष पुरानो मानिने यो बिरुवा नेपालमा राणाकालमा भित्रिएको वनस्पतिविद्हरू बताउँछन् । डायनोसरकालीन जिङ्गोलाई आणविक बमले पनि मास्न नसकेको विज्ञहरु बताउँछन् ।


हो, यही जिङ्गो बिलोबा वि.सं.२०६८ सालमा इलाम नगरपालिकाले ल्याएर चियाबारी क्षेत्रमा रोपिएको थियो । इलाम नगरपालिकाका तत्कालिन वातावरण शाखा प्रमुख कमल मैनालीका अनुसार सो समय करिब ३ सयको हाराहारीमा विरुवा खरिद गरेर रोपिएको थियो । तर संरक्षणको अभावमा त्यहाँ रोपिएका सबै विरुवाहरु नासिएका थिए । चियाबारी क्षेत्रमा रोपिएपछि बढी भएको दुई थान विरुवा इलाम नगरपालिकाको स्वामित्वमा रहेको इलाम नगरपालिका ७ ठुलो टुँडिखेल छेउको कफि हाउसमा रोपिएको थियो । अहिले सोही कफि हाउसको परिसरमा रोपिएको दुई वटा विरुवा हुर्किएका छन् ।


तर यसरी हुर्किएको यो अलौकिक विरुवा सडक छेउमा रहेको कारण संकटमा पर्न सक्ने स्थानीयहरुको भनाई रहेको छ । सडक बिस्तार गर्ने क्रममा यो विरुवा काटिन सक्ने, उक्त क्षेत्र पछिल्लो समय नेपाली सेनाले आनो स्वामित्वमा रहेको दाबी गरेकोले यसको महत्व बुझ्न नसकेर मासिने, सडक नजिक भएका कारण बटुवाहरुले यस विरुवालाई पहिचान गर्न नसकेर भाँचिदिने जस्ता कार्य हुन सक्नेबाट उनीहरु चिन्तित भएको स्थानीय अनिल मैनालीले ग्रीन इलामलाई बताए । सो बिरुवालाई तार जालीले घेराबारा गरे तत्कालै संरक्षण गर्न इलाम नगरपालिकाले आवश्यक कदम चाल्नु पर्ने मैनाली बताउँछन् ।

Tags: #राजेश पराजुलीइलाम सदरमुकाममा हुर्कियो दुई बोट जिङ्गो बिलोबाजिङ्गो बिलोबा
Share1056TweetPin
अघिल्लो समाचार

‘किन सिडिओसाब सँग झुट बोले इलाम जिल्लाका एक मेयर साबले !!!’

अर्को समाचार

कोरानाको कहर उन्मुक्तिको उपाय

अर्को समाचार

कोरानाको कहर उन्मुक्तिको उपाय

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

  • दुर्गा प्रसाईंको क्यान्सर अस्पताललाई थप ६५ करोड ऋण दिन बैंकहरूलाई अदालतको आदेश
  • जंगली बँदेल पुनः एक वर्षका लागि कृषि हानिकारक वन्यजन्तु घोषणा
  • १० महिनामा ८ अर्ब बढीको अलैँची निर्यात
  • नेपालबाट घट्दै छुर्पीको निर्यात, चुनौतीपूर्ण बन्दै अन्तर्राष्ट्रिय बजार !
  • बालेन झापाबाट इलाम र पाँचथर हुँदै ताप्लेजुङ

Recent Comments

No comments to show.
  • चेयरपर्सन: प्रविन श्रेष्ठ
  • डाईरेक्टर: राजेश पराजुली
  • एडिटर इन चिफ: सुदिप श्रेष्ठ
  • स्टेरिंग ग्रूप: प्रमोद रिजाल, अर्जुन खनाल, निशान्त गुरुङ, सुमन खनाल
  • टेक्नो एक्सपर्ट: सुजन प्रधान
  • एड्मिन हेड: लाक्पा लामा

ताजा समाचार

  • जंगली बँदेल पुनः एक वर्षका लागि कृषि हानिकारक वन्यजन्तु घोषणा
  • १० महिनामा ८ अर्ब बढीको अलैँची निर्यात
  • नेपालबाट घट्दै छुर्पीको निर्यात, चुनौतीपूर्ण बन्दै अन्तर्राष्ट्रिय बजार !
  • बालेन झापाबाट इलाम र पाँचथर हुँदै ताप्लेजुङ
  • इलामको देउमाईमा अटो दुर्घटना, एक जनाको मृत्यु

Green Ilam © 2023

Site by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.