Tuesday, April 21, 2026
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस

नेपाल कम्युनिस्ट पार्टी फाकफोकथुमद्वारा गाउँपालिकालाई १ लाख सहयोग

ग्रीन इलाम ग्रीन इलाम
May 12, 2020
भित्र मुख्य समाचार, समाज
Reading Time: 1 min read
0 0
A A
0
Share on FacebookShare on Twitter

प्रकाश परियार
इलाम, ३० वैशाखः नेपाल कम्युनिस्ट पार्टी (नेकपा) फाकफोकथुम गाउँपालिका कमिटीले कोरोना रोकथाम, नियन्त्रणमा सहयोग पुर्याउन तथा राहत वितरणको लागि फाकफोकथुम गाउँपालिकालाइ एकलाख रुपैंयाँ सहयोग गरेको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) जिल्ला सचिवालय सदस्य एवम फाकफोकथुम गाउँपालिका इन्चार्ज राजकुमार थापा र जिल्ला सचिवालय सदस्य एवम गाउँपालिका अध्यक्ष दिपेन्द्र खनालले मंगलबार एक कार्यक्रमबिच गाउँपालिका प्रमुख रामकुमार श्रेष्ठ र उपाध्यक्ष सरस्वती राई (सरु)लाई कोरोना भाइरस रोकथाम, नियन्त्रण एवम राहत वितरणलाई प्रभावकारी बनाउन, तथा विकास निर्माणलाई समेत प्रभावकारी बनाउन ९ बुँदे ध्यानाकर्षण पत्र सहित सहयोग रकम हस्तान्तरण गरिएको हो । सहयोग हस्तान्तरण गरिएको रकम पार्टी सदस्यहरुबाट सहयोग गरिएको बताईएको छ ।
ध्यानाकर्षण पत्रमा कोरोना भाइरस रोकथाम, नियन्त्रण एवम राहत वितरण प्रभावकारी बनाउनु पर्ने, क्वारेन्टाइन मापदण्डयुक्त बनाउनु पर्ने, लकडाउनको प्रभावकारी कार्यान्वयन गर्नु पर्ने, विकास निर्माणलाई पारदर्शी, प्रभावकारी र नागरिकको हित बमोजिम गर्नु पर्ने, राहत वितरणमा भएको कमजोरी एवम गुनासो समेट्नु पर्ने उल्लेख गरिएको छ । नागरिकको जीवन रक्षा एवम आपतविपतमा नेकपा सधै साथमा रहेको इन्चार्ज थापाले बताएका छ्न भने राहत, उद्दार तथा सहयोगको लागि पार्टी निरन्तर लाग्न स्वयमसेवकको रुपमा समेत काम गर्न पार्टी तयार भएको नेकपा गाउँपालिका अध्यक्ष खनालले बताएका छ्न । राहत वितरणको लागि सहयोग गरिएको रकम सबैको सल्लाहले गाउँपालिकालाई राहत वितरण गर्न विकास निर्माणमा अघि बड्न महत्वपूर्ण सहयोग पुगेको गाउँपालिका अध्यक्ष रामकुमार श्रेष्ठले बताएका छन् ।

Tags: नेपाल कम्युनिस्ट पार्टी फाकफोकथुमद्धारा गाउँपालिकालाई १ लाख सहयोग
Share227TweetPin
अघिल्लो समाचार

आज विश्व नर्स दिवस

अर्को समाचार

बिहीबारबाट एक जिल्लाबाट अर्को जिल्ला जाने सवारी पास सबै खारेज

अर्को समाचार

बिहीबारबाट एक जिल्लाबाट अर्को जिल्ला जाने सवारी पास सबै खारेज

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

  • ३ अर्बको लगानीमा झापामा ‘होटल सोल्टी’ बन्दै
  • चार भाइको मेहनतले चम्किएको जस्बिरे चिया, प्रतिकेजी १ लाख रुपैयाँसम्ममा निर्यात
  • दुर्गा प्रसाईंको क्यान्सर अस्पताललाई थप ६५ करोड ऋण दिन बैंकहरूलाई अदालतको आदेश
  • जंगली बँदेल पुनः एक वर्षका लागि कृषि हानिकारक वन्यजन्तु घोषणा
  • १० महिनामा ८ अर्ब बढीको अलैँची निर्यात

Recent Comments

No comments to show.
  • चेयरपर्सन: प्रविन श्रेष्ठ
  • डाईरेक्टर: राजेश पराजुली
  • एडिटर इन चिफ: सुदिप श्रेष्ठ
  • स्टेरिंग ग्रूप: प्रमोद रिजाल, अर्जुन खनाल, निशान्त गुरुङ, सुमन खनाल
  • टेक्नो एक्सपर्ट: सुजन प्रधान
  • एड्मिन हेड: लाक्पा लामा

ताजा समाचार

  • चार भाइको मेहनतले चम्किएको जस्बिरे चिया, प्रतिकेजी १ लाख रुपैयाँसम्ममा निर्यात
  • दुर्गा प्रसाईंको क्यान्सर अस्पताललाई थप ६५ करोड ऋण दिन बैंकहरूलाई अदालतको आदेश
  • जंगली बँदेल पुनः एक वर्षका लागि कृषि हानिकारक वन्यजन्तु घोषणा
  • १० महिनामा ८ अर्ब बढीको अलैँची निर्यात
  • नेपालबाट घट्दै छुर्पीको निर्यात, चुनौतीपूर्ण बन्दै अन्तर्राष्ट्रिय बजार !

Green Ilam © 2023

Site by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.