Thursday, April 16, 2026
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस

अनाथालयका चौहान दम्पतिले सहयोग गरे १४० किलो बन्दाकोपी

ग्रीन इलाम ग्रीन इलाम
May 8, 2020
भित्र अर्थ, कोरोना अपडेट, फोटो, मुख्य समाचार, समाज
Reading Time: 1 min read
0 0
A A
0
Share on FacebookShare on Twitter

बैसाख २६, इलाम : राहासल बाल अनाथालयका अध्यक्ष राजेन्द्र चौहान र उनकी श्रीमती सन्तोस कुमारी चौहानले इलामेली किचन र माई भगवती बृद्धआश्रमलाई सब्जी सहयोग गरेका हन् । अध्यक्ष चौहान दम्पतीले इलामेली किचनलाई ४० किलो बन्दाकोपी र बृद्धआश्रमलाई १०० किलो नै बन्दाकोपी सहयोग गरेका हुन् । हालको विसम परिस्थितिमा आफैले बारीमा फलाएको बन्दाकोपी सहयोग गरेको उनले बताए ।

चौहान दम्पतिले ग्रीन इलाम मार्फत उक्त सामाग्री सम्बन्धित संस्थाहरुलाई सहयोग गरेका हुन् । इलामका युवा व्यवसायीद्वय देवी पौडेल र सुमन श्रेष्ठको सक्रियतामा सञ्चालित इलामेली किचनले लकडाउनको समयमा समस्यामा परेकाहरुलाई निशुल्क निरन्तर खाना खुवाईरहेको छ । इलामेली किचनका एक सञ्चालनक सुमन श्रेष्ठलाई सामाग्री हस्तान्तरण गर्न खोज्दा उनले लिन नमानेको अध्यक्ष चौहानले बताए ।

अनाथालयका अध्यक्ष ज्युको सहयोग हामी कसरी लिनु भन्दै श्रेष्ठले आफ्नो कुरा नसुनेपछि ग्रीन इलाम मार्फत सहयोग गरेको उनले बताए । उनले भने, ‘सुमनजीले त बाल अनाथालयलाई हामीले नै सहयोग गर्नुपर्नेमा तपाईको सहयोग कसरी लिने भन्नुभयो । हाल बन्दाकोपी कै हकमा भने अनाथालयलाई पुग्नेगरि यथेष्ट फलाएको छु । फलेर बाँकी भएको नै सहयोग गरेको हो ।’ यो सहयोग बाल अनाथालयका अध्यक्षको ठुलो मन भएको अर्को प्रमाण भएको बृद्धाश्रमकी अध्यक्ष विष्णु दहाल लिम्बुले बताइन् । हाल बृद्धआश्रममा ३ पुरुष र १२ महिला बृद्धबृद्धा आश्रित छन् ।

Tags: Bishnu Dahal LimbuGreen IlamIlamIlam GreenIlameli KitchenOld Age HomeRahasalRajendra Chauhan
Share76TweetPin
अघिल्लो समाचार

अब लकडाउनमा के गर्न पाइन्छ, के पाइँदैन ?

अर्को समाचार

नेपाली राजनीतिमा एउटा गज्जबको संयोग !

अर्को समाचार

नेपाली राजनीतिमा एउटा गज्जबको संयोग !

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

  • जंगली बँदेल पुनः एक वर्षका लागि कृषि हानिकारक वन्यजन्तु घोषणा
  • १० महिनामा ८ अर्ब बढीको अलैँची निर्यात
  • नेपालबाट घट्दै छुर्पीको निर्यात, चुनौतीपूर्ण बन्दै अन्तर्राष्ट्रिय बजार !
  • बालेन झापाबाट इलाम र पाँचथर हुँदै ताप्लेजुङ
  • इलामको देउमाईमा अटो दुर्घटना, एक जनाको मृत्यु

Recent Comments

No comments to show.
  • चेयरपर्सन: प्रविन श्रेष्ठ
  • डाईरेक्टर: राजेश पराजुली
  • एडिटर इन चिफ: सुदिप श्रेष्ठ
  • स्टेरिंग ग्रूप: प्रमोद रिजाल, अर्जुन खनाल, निशान्त गुरुङ, सुमन खनाल
  • टेक्नो एक्सपर्ट: सुजन प्रधान
  • एड्मिन हेड: लाक्पा लामा

ताजा समाचार

  • जंगली बँदेल पुनः एक वर्षका लागि कृषि हानिकारक वन्यजन्तु घोषणा
  • १० महिनामा ८ अर्ब बढीको अलैँची निर्यात
  • नेपालबाट घट्दै छुर्पीको निर्यात, चुनौतीपूर्ण बन्दै अन्तर्राष्ट्रिय बजार !
  • बालेन झापाबाट इलाम र पाँचथर हुँदै ताप्लेजुङ
  • इलामको देउमाईमा अटो दुर्घटना, एक जनाको मृत्यु

Green Ilam © 2023

Site by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.