Tuesday, April 21, 2026
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस

कोरोना छ भनि अफवाह फैलाएर इलामे पत्रकार आतंकित गर्ने एक पक्राउ

ग्रीन इलाम ग्रीन इलाम
April 18, 2020
भित्र कोरोना अपडेट, मुख्य समाचार, समाज
Reading Time: 1 min read
0 0
A A
0
Share on FacebookShare on Twitter

इलाम, वैशाख ६ शनिबारः इलाम सदरमुकाम वडा नं. ५ स्थित बिब्ल्याँटे बजारमा एकजना कोराना भाईरस संक्रमित भेटिएको भन्दै फेसबुकमा समाचार अपलोड गर्ने एकजना व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । हिजो शुक्रबार उनले आफ्नो सामाजिक संजाल फेसबुक पेजमा एकजना पत्रकारलाई ट्याग गर्दै कोरोना संक्रमित व्यक्ति भेटिएको पोष्ट गरेका थिए । उनको यो पोष्टले इलाम भएका सम्पुर्ण पत्रकारहरुमा शुक्रबार मध्य रातसम्म तरंग फैलिएको थियो । तर सोही समय सो पोष्ट गर्ने व्यक्तिले आफ्नो पोष्ट मेटाएपछि त्यो हल्ला निराधार भएको पत्रकारहरुले प्राप्त गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय इलामले आज शनिबार एक इमेल संप्रेषण गर्दै यसरी अहफाव फैलाउने व्यक्तिलाई नियन्त्रणमा लिएको जनाएको छ । फाकफोकथुम गाउँपालिका वडा नं. ७ बस्ने सन्दिप योंगहांगलाई भ्रामक पोष्ट गर्ने कसुरमा शनिबार नियन्त्रणमा लिएको हो । उनलाई अनुसंधान जारी राखिएको प्रहरी नायब उपरिक्षक हेमन्त भण्डारीले जानकारी दिएका छन् ।

Tags: कोरोना छ भनि अफवाह फैलाएर इलामे पत्रकार आतंकित गर्ने एक पक्राउ
Share152TweetPin
अघिल्लो समाचार

इलामको क्वारेण्टाइनमा राखिएका २ जनालाई स्वाब टेष्टको लागि बिराटनगर पठाइयो

अर्को समाचार

कोरोना संक्रमण दोस्रो चरणमै

अर्को समाचार

कोरोना संक्रमण दोस्रो चरणमै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

  • ३ अर्बको लगानीमा झापामा ‘होटल सोल्टी’ बन्दै
  • चार भाइको मेहनतले चम्किएको जस्बिरे चिया, प्रतिकेजी १ लाख रुपैयाँसम्ममा निर्यात
  • दुर्गा प्रसाईंको क्यान्सर अस्पताललाई थप ६५ करोड ऋण दिन बैंकहरूलाई अदालतको आदेश
  • जंगली बँदेल पुनः एक वर्षका लागि कृषि हानिकारक वन्यजन्तु घोषणा
  • १० महिनामा ८ अर्ब बढीको अलैँची निर्यात

Recent Comments

No comments to show.
  • चेयरपर्सन: प्रविन श्रेष्ठ
  • डाईरेक्टर: राजेश पराजुली
  • एडिटर इन चिफ: सुदिप श्रेष्ठ
  • स्टेरिंग ग्रूप: प्रमोद रिजाल, अर्जुन खनाल, निशान्त गुरुङ, सुमन खनाल
  • टेक्नो एक्सपर्ट: सुजन प्रधान
  • एड्मिन हेड: लाक्पा लामा

ताजा समाचार

  • चार भाइको मेहनतले चम्किएको जस्बिरे चिया, प्रतिकेजी १ लाख रुपैयाँसम्ममा निर्यात
  • दुर्गा प्रसाईंको क्यान्सर अस्पताललाई थप ६५ करोड ऋण दिन बैंकहरूलाई अदालतको आदेश
  • जंगली बँदेल पुनः एक वर्षका लागि कृषि हानिकारक वन्यजन्तु घोषणा
  • १० महिनामा ८ अर्ब बढीको अलैँची निर्यात
  • नेपालबाट घट्दै छुर्पीको निर्यात, चुनौतीपूर्ण बन्दै अन्तर्राष्ट्रिय बजार !

Green Ilam © 2023

Site by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.