Thursday, April 16, 2026
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस

लक्षण नदेखाउने कोरोना संक्रमितहरुबारे थाहा पाउनैपर्ने यी पाँच कुरा 

ग्रीन इलाम ग्रीन इलाम
November 3, 2020
भित्र कोरोना अपडेट, मुख्य समाचार, विश्व, समाज
Reading Time: 1 min read
0 0
A A
0
Share on FacebookShare on Twitter
एजेन्सी । डिसेम्बारमा पहिलोपटक चीनमा पत्ता लागेदेखि नै नोभल कोरोना भाइरसलाई राम्ररी बुझ्न वैज्ञानिकहरुले लगातार अध्ययन अनुसन्धान गरिरहेका छन् । यसमा कोभिड–१९ सिधा सम्पर्क, खोक्दा वा बोल्दा निस्कने थुकका छिटाबाट सर्छ भन्ने सबैलाई थाहा भइसकेको छ । तर केही समय यता लक्षण बिनाका कोभिड बिरामीको सङ्ख्या पनि उल्लेखनीय रहेको पाइएपछि भने यसको रोकथाममा झन चुनौतिमय बन्दै गएकामा चिकित्सकहरुले चिन्ता व्यक्त गरिरहेका छन् ।
को हुन् ‘एसिम्पटोमेटिक’ बिरामी  ?
‘एसिम्टोमेटिक’ मानिसहरुले भाइरसबाट संक्रमित भएर पनि बिरामी महसुस गर्दैनन् किनकी तिनमा कुनै लक्षण विकसित हुँदैन । जसकारण बाहिरबाट सामान्य र स्वस्थ देखिनेहरु पनि भित्रभित्रै संक्रमित भइसकेका हुन सक्छन् । यो ‘प्रि–सिम्पटोमेटिक’ भन्दा फरक अवस्था हो । प्रि–सिम्पटोमेटिक भन्नाले संक्रमित हुँदा पहिलो चरणमा लक्षण नदेखाउनु तर पछि गएर बिरामी पर्नु हो । यी बिरामीमा संक्रमित भएदेखि पहिलो लक्षण देखा पर्न १४ दिनसम्म लाग्न सक्छ । प्रायः संक्रमितहरु पाँच देखि ६ दिनमै बिरामीपर्ने गरेका छन् । तर अर्कोतर्फ एसिम्पटोमेटिकहरुले चाहिँ कहिल्यै लक्षण नदेखाइकनै संक्रमित भएर ठीक पनि भइसकेका हुन सक्छन् । विश्व स्वास्थ्य संगठनका अनुसार कोभिड–१९ का सबैभन्दा मुख्य लक्षण ज्वरो आउनु, थकान र सुख्खा खोकी हो । यसमा केही बिरामीले शरीरमा दुखाइ, घाँटी दुख्ने, झाडापखाला र सुँघ्ने अनि स्वाद थाहा नपाउन क्षमता गुम्ने जस्ता अनुभव पनि गर्ने गरेको पाइएको छ ।
बिना लक्षणका कोरोना बिरामीले संक्रमण फैलाउन सक्छन् ?
यसमा विश्वभरका रोगविद्हरुबीच भएको बहस र छलफलपछि उनीहरु सबैले बिना लक्षणका बिरामीले पनि संक्रमण फैलाउने उत्तिकै जोखिम रहेकामा सहमति जनाएका हुन् । यसमा उनीहरुले कति स्तरसम्म रोग फैलाउन सक्छन् भन्नेबारे चाहिँ थप रिसर्च आवश्यक रहेको बताएका छन् । एसिम्पटोमेटिक बिरामीहरुमा लक्षण नदेखिएकै कारण उनीहरुले परीक्षण गराउँदैनन् र कतिपय देशमा त लक्षण देखाउनेको मात्र परीक्षण र उपचार हुने नीति रहेको हुँदा उनीहरुले थाहा नपाइ र कतिपय अवस्थामा उचित प्रावधानको अभावका कारण पनि कोरोना फैलाइरहेको हुन सक्छन् ।
लक्षण नदेखाउनेले कसरी सार्छन् भाइरस ?
साधारण बिरामी जसरी नै एसिम्पटोमेटिक मानिसहरुले पनि खोक्दा र हाँक्ष्यु गर्दा थुकका छिटा लगायत विभिन्न माध्यमबाट रोग फैलाउन सक्छन् । त्यस्तै अर्को व्यक्तिसँगको सिधा सम्पर्क अनि उनीहरुले छोएको वस्तुको सतह भाइरसबाट दूषित हुन गएमा, त्यसमार्फत पनि सर्न सक्छ । कतिपय अवस्थामा मान्छेले बोल्दा पनि थोरै थोरै थुकका छिटा निस्किरहेको हुन्छ भने धेरै मान्छेको नाक पुछ्ने, मुखमा छोइरहने र आँखा मिच्ने बानी हुन्छ । यस्तोमा दूषित सतह छोएर अनुहारमा हात लगाउनुले भाइरस संक्रमण गराउँदछ ।
के एसिम्पटोमिक कोभिड–१९ बिरामी कम संक्रमक हुन्छन् ?
हालका विभिन्न प्रमाणहरु हेर्दा विश्व स्वास्थ्य र्सगठनले लक्षण बिनाका बिरामीले तुलनात्मक रुपमा कम भाइरस फैलाउने बताएको छ । तर यसमा सो व्यक्ति कुन डोजको भाइरससँग कतिबेर सम्पर्कमा आएको छ त्यही अनुसार संक्रमण फैलाउन सक्षम हुने बताइएको छ ।
आफूलाई कसरी बचाउने ?
यसमा नियमित साबुन पानीले हात धोइरहनु, बारम्बार छुने सतहहरु सफा गरिरहने र भीडभाड हुने ठाउँमा अनिवार्य मास्क लगाउनु नै यसबाट बच्ने सबैभन्दा उपयुक्त तरिका हो । त्यस्तै सबै मानिससँग ६ फिटको दुरी राख्नाले पनि एसिम्पटोमिक संक्रमकहरुबाट बचाउन सक्छ भने हाँक्ष्यु गर्ने र खोकिरहेका मानिसबाट पनि टाढै रहने प्रयास गर्नुपर्छ । त्यस्तै नधोएको हातले मुख, आँखा र अनुहार छुने गर्नु हुँदैन ।  – अलजजिरा 
Tags: CoronaNo Symptoms
ShareTweetPin
अघिल्लो समाचार

इलामे चेली अन्जनाद्धारा राहसल र बौद्धिक अपांग स्कुलमा खेलकुद तथा अन्य सामाग्री प्रदान

अर्को समाचार

कन्ट्रयाक ट्रेसिङको नतिजा नआएसम्मको लागि मंगलबारे बजार सिल

अर्को समाचार

कन्ट्रयाक ट्रेसिङको नतिजा नआएसम्मको लागि मंगलबारे बजार सिल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

  • दुर्गा प्रसाईंको क्यान्सर अस्पताललाई थप ६५ करोड ऋण दिन बैंकहरूलाई अदालतको आदेश
  • जंगली बँदेल पुनः एक वर्षका लागि कृषि हानिकारक वन्यजन्तु घोषणा
  • १० महिनामा ८ अर्ब बढीको अलैँची निर्यात
  • नेपालबाट घट्दै छुर्पीको निर्यात, चुनौतीपूर्ण बन्दै अन्तर्राष्ट्रिय बजार !
  • बालेन झापाबाट इलाम र पाँचथर हुँदै ताप्लेजुङ

Recent Comments

No comments to show.
  • चेयरपर्सन: प्रविन श्रेष्ठ
  • डाईरेक्टर: राजेश पराजुली
  • एडिटर इन चिफ: सुदिप श्रेष्ठ
  • स्टेरिंग ग्रूप: प्रमोद रिजाल, अर्जुन खनाल, निशान्त गुरुङ, सुमन खनाल
  • टेक्नो एक्सपर्ट: सुजन प्रधान
  • एड्मिन हेड: लाक्पा लामा

ताजा समाचार

  • जंगली बँदेल पुनः एक वर्षका लागि कृषि हानिकारक वन्यजन्तु घोषणा
  • १० महिनामा ८ अर्ब बढीको अलैँची निर्यात
  • नेपालबाट घट्दै छुर्पीको निर्यात, चुनौतीपूर्ण बन्दै अन्तर्राष्ट्रिय बजार !
  • बालेन झापाबाट इलाम र पाँचथर हुँदै ताप्लेजुङ
  • इलामको देउमाईमा अटो दुर्घटना, एक जनाको मृत्यु

Green Ilam © 2023

Site by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.