Tuesday, June 23, 2026
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस

पश्चिम रुकुम हत्याकाण्डको इलाममा पनि विरोध (६ तस्बीरमा)

ग्रीन इलाम ग्रीन इलाम
May 29, 2020
भित्र मुख्य समाचार, समाज, सामाजिक सञ्जाल
Reading Time: 1 min read
0 0
A A
0
Share on FacebookShare on Twitter

इलाम, १६ जेठः पश्चिम रुकुमको चौरजहारी नगरपालिका ८ सोतीमा भएको हत्याकाण्डको इलाममा पनि विरोध भएको छ । इलाम जिल्ला स्थित विभिन्न अधिकारकर्मी संघ संस्थाहरुले शुक्रबार एक कार्यक्रमको आयोजना गरी जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् । इलाम सदरुमकामको ठुलो टूँडिखेलबाट शुरु गरिएको विरोध र्यालीले जिल्ला प्रशासन कार्यालय पुगि प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको हो ।


यसरी उक्त बर्बर हत्याकाण्डको सत्यतथ्य छानबिन गर्न र अपराधीलाई हदै सम्मको कडा कारवाही गर्न माग गर्दै जिल्लाका नेपाल दलित मुक्ति समाज, नेपाल दलित संघ, नेपाल मानव अधिकार संगठन प्रद्श नं. १, गैर सरकारी संस्था महासंघ, नेपाल आदीबासी जनजाति महासंघ, इलाम उद्योग वाणिज्य संघ, नेपाल पत्रकार महासंघ, मानव अधिकार एलायन्स, मानव अधिकार मञ्च, प्याग नेपाल, उत्पीडित जातिय अधिकार मञ्च, दलित महिला संघ, समाजसेवी काले दमाई स्मृति प्रतिष्ठान, नेपाल सिलाई कटाई व्यवसायी संघ, सुनचाँदी व्यवसायी संघ, चेतना नाट्य समूहराष्ट्रिय दलित पत्रकार संघ लगायतका प्रतिनिधिहरुले माग गरेका छन् । कार्यक्रमका अगुवाई गरेका नेपाल दलित मुक्ति समाजका प्रतिनिधि नवराज शंकरका अनुसार यो कार्यक्रम १ नं. प्रदेशको १४ वटै जिल्लाहरुमा एकसाथ सम्पन्न गरिएको र चरणवद्ध रुपमा आन्दोलनको कार्यक्रमहरु अगाडि बढ्ने बताईएको छ ।

Tags: पश्चिम रुकुम हत्याकाण्डको इलाममा पनि विरोध (६ तस्बीरमा)
Share787TweetPin
अघिल्लो समाचार

४ तस्विरमा हेरौं आफ्नो नगरपालिकाको वडा विभाजन

अर्को समाचार

सलह झुण्ड( Locust Swarm ) परिचय र प्रकोप

अर्को समाचार

सलह झुण्ड( Locust Swarm ) परिचय र प्रकोप

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

  • विरोधका निम्ति होइन, परिणामका निम्ति प्रतिपक्षमा छौँ : भीष्मराज आङ्देम्बे
  • भारतीय बजारमा नेपाली चियाको अवरोध : सङ्कटमात्रै होइन, रणनीति बदल्ने अवसर
  • भारतको निर्यात अवरोधले १३ अर्बको चिया उद्योग संकटमा, हजारौँ किसान र मजदुर प्रभावित
  • पसलमा चिया पिउन जान भ्याउने प्रधानमन्त्रीलाई चिया किसानको समस्या समाधानमा फुर्सद छैन: निश्कल राई
  • मेची राजमार्गको सडक सीमाभित्रका संरचना हटाउने निर्णय फिर्ता लिन माग

Recent Comments

No comments to show.
  • चेयरपर्सन: प्रविन श्रेष्ठ
  • डाईरेक्टर: राजेश पराजुली
  • एडिटर इन चिफ: सुदिप श्रेष्ठ
  • स्टेरिंग ग्रूप: प्रमोद रिजाल, अर्जुन खनाल, निशान्त गुरुङ, सुमन खनाल
  • टेक्नो एक्सपर्ट: सुजन प्रधान
  • एड्मिन हेड: लाक्पा लामा

ताजा समाचार

  • विरोधका निम्ति होइन, परिणामका निम्ति प्रतिपक्षमा छौँ : भीष्मराज आङ्देम्बे
  • भारतीय बजारमा नेपाली चियाको अवरोध : सङ्कटमात्रै होइन, रणनीति बदल्ने अवसर
  • भारतको निर्यात अवरोधले १३ अर्बको चिया उद्योग संकटमा, हजारौँ किसान र मजदुर प्रभावित
  • पसलमा चिया पिउन जान भ्याउने प्रधानमन्त्रीलाई चिया किसानको समस्या समाधानमा फुर्सद छैन: निश्कल राई
  • मेची राजमार्गको सडक सीमाभित्रका संरचना हटाउने निर्णय फिर्ता लिन माग

Green Ilam © 2023

Site by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.